खानेपानी तथा सरसफाइ ऐनको मस्यौदा बनेको लामो भइसक्दा समेत अझै पारित भएको छैन । खानेपानी तथा सरसफाइ क्षेत्रको क्षेत्रगत विकास योजना (SDP) को विषयमा कुरा चलेको पनि लामो समय भइसकेको छ । खानेपानी र सरसफाइ सँग सम्बन्धित यस्ता थुप्रै नीति छन् जुन निर्माण भएका छन् तर पारित भएका छैनन् । यसअघि प्रत्येक नौ महिनामा फेरिरहने मन्त्...
बिशेष
-
-
धर्तीलाई माया गर्ने “लिटल च्याम्प”, जो खोज्दैछन् सरसफाइभित्र समृद्धि र समुन्नति
विनोद धौलागिरि, पृथ्वीनगर, झापा उनीहरुको दैनिकी आफूलाई जन्म दिने बुबा आमासँग वाद–विवाद–प्रतिवाद गर्दै थालनी हुन्छ, “मुमा, तपाईले आँगनमा फाल्नुभएको फोहर एकैछिनमा घरभित्र आइपुग्छ, तपाईले फाल्नुभएको सूर्तीको खोलले हजारौं व्यक्तिलाई प्राणवायु दिने विरुवाको जरालाई माटोमा घुस्नबाट रोकिरहेको हुन्छ, बुबा ∕” यसमा, उनीहरुलाई ...
-
पाकिस्तान नेपाल सम्बन्धमै असर पर्ने भएपछि अन्ततः सरकारी टोलीले साकोसानमा भाग लिने
काठमाडौ : दक्षिण एसियाली सरसफाइ सम्मेलनमा नेपाल सरकारको तर्फबाट भाग नलिदा नेपाल पाकिस्तान सम्बन्धमै प्रश्न उब्जिन थालेपछि सरकारी टोलीले भाग लिने भएको छ । नेपाल सरकारले सरसफाइ सम्मेलनमा भाग नलिनुको कारण खुलाएर पाकिस्तान सरकारलाई जानकारी गराउनुपर्ने वा सरकारी टोलीले नै भाग लिनुपर्ने कुरा पाकिस्तानका लागि नेपाली राजदूत स...
-
सचिवको विदेश मोहले दक्षिण एसियाली सरसफाइ सम्मेलनमा नेपाल सरकारको प्रतिनिधी विहीन
काठमाडौ : सिनियर डिभिज्नल इञ्जिनियर प्रेम कृष्ण श्रेष्ठले २९ मार्चका दिन साँझ ६ बजेतिर फेसबुकमा एउटा स्टाटस पोष्ट गर्नुभएको थियो ‘SACOSAN - VII मा नेपालको तर्फबाट गौरवपूर्ण र दमदार सहभागिता जनाउने योजना/सपना करिब करिब तुहियो ।’ यो स्टाटसलाई लिएर धेरैले अनेकन अड्कल गरे पनि सातौं दक्षिण एसियाली सरसफाइ सम्मेलनमा नेपालको...
-
मेरो अवस्थाले घरैभित्र भन्छ
पछिल्लो समय हरेक कार्यालय अपाङ्गमैत्री हुनुपर्छ भन्ने गरिन्छ । कार्यालय मात्रै होइन विद्यालयका कक्षा कोठा र शौचालय पनि अपाङ्गमैत्री हुनुपर्ने माग गर्विलो रुपमा उठेकै हो । यो आवश्यकता पनि हो । कार्यालय र विद्यालयमा अपाङ्गमैत्री भवन, शौचालय खोजी रहँदा आफ्नै घरमा निर्माणाधीन शौचालय अपाङ्गमैत्री बनाउन सकेका छौं कि छैनौं, आ...
-
सिडियोका अगाडि बालकले मागे बाबुसँग चर्पी भिक्षा
विनोद धौलागिरि, शरणामती (झापा) स्थानीय महेन्द्र आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत साम मोहम्मद सरसफाइ प्रवद्र्धन बाल क्लबको अध्यक्ष हुनुहुन्छ । गाउँका सयौं घरमा पुगिसक्नुभएको छ चर्पी बनाउन अनुरोध गर्दै । तर पनि आफ्नो घरमा चर्पी नहुँदा उहाँलाई गाउँ र साथीहरुबीच ‘मुख देखाउन’ पनि कठिन भएको थियो । सरसफाइ प्रवद्...
-
शौचालय निर्माणमा प्राविधिक पक्षका विषयमा बेखबर
रेजिना गौतम, झापा : झापा कमल गाउँपालिका वडा नम्बर–१ शरणपाडाका प्रेम सापकोटाले कंक्रिट रिङ प्रयोग गरेर शौचालय बनाउनु भएको छ । उहाँकै भनाईमा शौचालय निर्माण गरेको १० वर्ष भयो । १० वर्ष अघि बनाइएको ‘अफ सेट’ प्रकृतिको शौचालय अहिले फुटेर प्रयोग गर्न नसकिने भएपछि सापकोटा अर्को शौचालय निर्माण गर्ने सोचमा हुनुहुन्छ । जतिबेला स...
-
भि.आई.पी.हरुको नगरले खुल्ला दिसामुक्त अभियानमा खोल्यो खाता
गौरादह, झापा : कमजोर सरसफाइका कारण आलोचना खेपिरहेको झापाको गौरादह नगरपालिकाले खुल्ला दिसामुक्त अभियानमा खाता खोलेको छ । वर्तमान अर्थमन्त्री, महान्यायाधिवक्ता र सरसफाइ दूतको समेत गृहनगर रहेको गौरादहको वडा नं. ३ शुक्रबार खुल्ला दिसामुक्त घोषणा भएको हो । पूर्व सांसद दीपक कार्कीले वडा खुल्ला दिसामुक्त भएको घोषणा गर...
-
हेड सर नै दिसा गर्न झाडीमा, १२६ विद्यार्थी मध्ये १० को घरमा मात्र शौचालय
विनोद धौलागिरि, घेराबारी (झापा) झापाको घेराबारीमा रहेको बसन्त आधारभूत विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ विश्वनाथ यादव । विद्यालयका शिक्षक प्रधानाध्यापक सहित शिक्षकहरु बस्ने कार्यालय कोठाको ढोकामाथि नै लेखिएको छ, ‘सफा सुग्घर विद्यार्थी नै असल विद्यार्थी हो ।’ कार्यालय कोठामामात्र होइन, कक्षा कोठाका भित्ताहरुमा समेत चि...
-
प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने गौरादहलाई एक महिनाभित्र खुल्ला दिसामुक्त गर्न कार्ययोजना तयार
समाचार प्रभाव :फलोअप विनोद धौलागिरि, गौरादह, झापा झापाको गौरादह नगरपालिकालाई एक महिनाभित्र खुल्ला दिसामुक्त घोषणा गर्ने गरी नगरपालिका र वडा तहमा कार्ययोजना तयार गर्नुका साथै नगरपालिकाले थप रकम विनियोजन गरेको छ । अभियान कार्यान्वयनको जिम्मेवारी वडाहरुलाई दिइएको छ । बिहीबारको नगर कार्यपालिकाको बैठकले जिम्मेवारी बाँडफाट...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 47
- Next Page »

