• आफै सफा हुने शौचालय बनाउने को हुन्, यी युवा ?

    नेपालको पहिलो प्रधानमन्त्री जंगबहादुर राणाले बेलायत भ्रमणमा जाँदा आफै सफा हुने शौचालयमा दिसा गर्नुभएको कुरा कहिलेकाहीं चुट्किला भन्ने शीलशीलामा सुन्नु भएकै होला ? यो कति हदसम्म सत्य हो वा हसाउने मसला बनाउन मात्र यसो भनिएको हो ? त्यो त भन्नेले नै जानुन् । त्यत्तिबेला सुनेको कुरा अहिले भने सत्य साबित भएको छ । त्यो पनि...

  • खानेपानी आयोजनामा आफुखुसी परामर्शदाताको म्याद थप्दा राज्यलाई करोडौंको भार

    काठमाडौं : खानेपानी आयोजनामा परामर्शदाताको म्याद थप गर्दै थप करोडौं रुपैयाँ भुक्तानी दिदै आएको पाइएको छ । दोस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाले कतिपय परामर्शदाताको म्याद ४ गुणासम्म थप गरी मुल्य समायोजन गर्दा थप करोडौं रकम भुक्तानी दिएको पाइएको हो । एक परामर्शदाताले शुरुमा २ वर्ष ११ महिना २९ दिन भित्र काम सका...

  • परामर्श सेवाको नाममा मेलम्चीले उडायो ५ अर्ब बढी रकम

    काठमाडौ : मेलम्ची खानेपानी विकास समितिले मेलम्ची खानेपानी आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सीमा नाघेर परामर्श सेवामा अधिक खर्च गरेको पाइएको छ । मेलम्ची खानेपानी आयोजना निर्माणका लागि २०७४ माघ सम्ममा खर्च भएको २४ अर्ब ८३ करोड ६० लाख रुपैयाँ मध्ये परामर्श सेवामा मात्र ५ अर्ब २१ करोड ५५ लाख ६० हजार रुपैयाँ खर्च गरेक...

  • घर बाहिर शौच गर्न जाँदा सर्लाहीमा २ महिला बलात्कृत

    सर्लाही : सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ७ गणेशिया टोलका दुई महिला घरबाहिर दिसा गर्न जाँदा बलात्कृत भएका छन् । बलात्कृत महिलाले जिल्ला प्रहरी कार्यालय मलंगवामा दोषी उपर कार्वाहीको माग गर्दै जाहेरी दिएका छन् । प्रहरी कार्यालयले बलात्कार सम्बन्धमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पोषराज पोख्रेलल...

  • नयाँ बजेटले बढायो, सरसफाइ क्षेत्रमा अन्यौल

    काठमाडौ : सरकारले आर्थिक बर्ष २०७५/०७६ का लागि खानेपानी र सरसफाइ क्षेत्रमा विनियोजन गरेको बजेट र गरेको व्यवस्थाले सरसफाइ क्षेत्रमा अन्यौल सिर्जना भएको छ । सरकारले मंगलबार संघीय संसदमा प्रस्तुत गरेको बजेटले आगामी तीन बर्षभित्र सबै नेपालीलाई आधारभूत सरसफाइको पहुँच सुनिश्चित गर्ने जनाएपछि सरसफाइ क्षेत्र अन्यौलमा परेको हो ...

  • खानेपानीका लागि २४ अर्ब ५ करोड ७५ लाख बजेट विनियोजन

    काठमाडौं : सरकारले आर्थिक बर्ष २०७५/०७६ का लागि खानेपानी क्षेत्रको लागि २४ अर्ब ५ करोड ७५ लाख बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्ष आर्थिक बर्षको १३ खर्ब १५ अर्ब बजेट मध्ये खानेपानीका लागि २४ अर्ब ५ करोड ७५ लाख विनियोजन गरेको जानकारी गराउनुभयो । विन...

  • उमेर पुगेको छोरालाई विहे गर्ने लाइसेन्स, छोरीलाई छुवाछुत : मन्त्री मगर

    काठमाडौ : खानेपानीमन्त्री बिना मगरले महिला र पुरुषलाई धर्मले नै विभेद गरेको र यसले महिला पुरुष समविकासमा अवरोध पु-याएको बताउनु भएको छ । एउटा छोरा उमेर पुगेपछि विहे गर्न योग्य भयो हैं भनेर ब्रतबन्ध गर्ने र त्यही घरको छोरी प्रकृतिले शारीरिक रुपमा आमा बन्न परिपक्व बनाउँदा अपमान सहनुपर्ने बताउनुभयो । अन्तराष्ट्रिय महिनाव...

  • सरसफाइको ग्राफ कुन प्रदेशको कति ?

    काठमाडौ : देशको हरेक नेपालीको घरमा आधारभूत तहको सरसफाइ सुविधा पु-याउन सरकार प्रयत्नशील छ । सरसफाइको अवस्था हेरेर कुन प्रदेश कति सभ्य, सरसफाइ र स्वच्छ छ भनेर विश्लेषण गर्ने हो भने प्रदेश नं. ४, ६ र ७ अग्रस्थानमा छन् । प्रदेश नं. ४ को सबै जिल्ला खुला दिसामुक्त घोषणा भइसकेका छन् । प्रदेश ४ मा पूर्वी नवलपरासीको दाउन्ने पूर...

  • सरकारको नीति तथा कार्यक्रममा समेटिएका खानेपानी, सरसफाइ र स्वच्छताको विषय

    काठमाडौ : सरकारले आर्थिक बर्ष २०७५/०७६ का लागि घोषणा गरेको नीति तथा कार्यक्रममा खानेपानी, सरसफाइ, स्वच्छता, जैविक विविधता तथा वातावरणको विषय समेत समेटिएका छन् । संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले खानेपानी तथा सरसफाइमा लगानी बृद्ध...

  • जसलाई चर्पीमा प्रवेश गर्न दिसापिसाब लागिरहनु पर्दैन

    काठमाडौ : सामान्यतयः मानिसहरु दिसापिसाब लाग्यो भने चर्पी खोज्न थाल्छन् । अझ खुला ठाउँमै दिसापिसाब गर्न बानी परेकाहरु त चर्पी हुनु र नहुनु सँग खासै मतलब राख्दैनन् । तर सरसफाइविद नमस्तेलाल श्रेष्ठलाई भने चर्पीमा प्रवेश गर्न दिसापिसाब लागिरहनुपर्दैन । चर्पी देख्यो कि पसिहाल्ने उहाँको विशेषता हो । चर्पीको बाहिरी रुप हेरे...