• मेलम्चीको विकल्पमा सिस्नेरी खोलाबाट पानी ल्याउन विस्तृत अध्ययन सुरु

    काठमाडौ : खानेपानी मन्त्रालयले मेलम्चीको पानी निरन्तर उपलब्ध गराउन नसकिने निष्कर्षका आधारमा उपत्यकावासीलाई बाह्रै महिना खानेपानी व्यवस्थापन गर्न लिफ्टिङ र जलाशययुक्त आयोजनाहरु अघि बढाएको छ । खानेपानी मन्त्रालयले मकवानपुरको सिस्नेरी र भक्तपुरको महादेव खोलालाई मेलम्चीको वैकल्पिक स्रोतका रूपमा नयाँ योजना अघि बढाएको छ ...

  • उदयपुरको सदरमुकामबासीका लागि ३० करोड लागतको खानेपानी

    उदयपुर : उदयपुरको सदरमुकामबासीका लागि नयाँ योजनाको शिलान्यास गरिएको छ । त्रियुगा नगरपालिका वडा नम्बर १० मा मुहान रहने आयोजनाको त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेत र उपमेयर महेश्वरी राईले संयुक्त रुपमा शिलान्यास गर्नुभयो । त्रियुगा नगरपालिकाका सदरमुकाम आसपासका क्षेत्र चार हजार घरघुरीलाई स्वस्च्छ खानेपानी खुव...

  • मेयरसँग वास वार्ता : वास प्लानको कार्यान्वयन पछि नगरपालिकामा लगानी भित्रिन थाल्यो

    सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) कार्यान्वयन गरेपछि यस क्षेत्रमा लगानी भित्रिन थालेको छ । वास प्लान निर्माण गरी कार्यान्वयन भएपछि दुई वटा संस्थाबाट लगानीको प्रस्ताव आएको भेरीगंगा नगरपालिकाका मेयर यज्ञप्रसाद ढकालले बताउनुभयो । भेरीगंगा नगरपालिकाले वास प्लानको कार्...

  • आधारभूत खानेपानीको पहुँच ८४ प्रतिशत जनसंख्यामा मात्र,

    बैतडी : बैतडीका ८४ प्रतिशत घरधुरी खानेपानीको पहुँचमा पुगेका छन्। खानेपानीको पहुँच पुग्न बाँकी १६ प्रतिशत घरधुरीमा खानेपानी पुर्‍याउन १४४ वटा खानेपानीका क्रमागत योजना चालू अवस्थामा छन्। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका प्रमुख कृष्णबहादुर बोगटीका अनुसार बैतडीका १० स्थानीय तह र ८४ वडामा करिब ४५ हज...

  • कर्णालीको १५ प्रतिशत नागरिक अझै आधारभूत खानेपानी सेवाबाटै बञ्चित (भिडियो)

    सुर्खेत : कर्णाली प्रदेशको १५ प्रतिशत नागरिक अझै आधारभूत खानेपानी सेवाबाटै वञ्चित रहेको पाईएको छ । कर्णाली प्रदेश अन्तर्गतका जिल्लाहरुमा आधारभूत स्तरको खानेपानीको सेवा पुगेको जनसंख्या औसतमा ८५ प्रतिशत मात्र रहेको छ । आधारभूत स्तरको खानेपानी सेवा पुगेको जनसंख्या ९४ प्रतिशत पुगेको राष्ट्रिय आँकडा छ । केन्द्रीय आँकडा स...

  • महिलाहरुको अगुवाइमा खानेपानी योजना निर्माण हुँदै

    शारदानगर : भरतपुर महानगरपालिका–१९ का महिलाहरुको अगुवाइमा खानेपानीको योजना निर्माण भइरहेको छ । जिल्लामा नै पहिलोपटक महिलाहरुको अगुवाइमा खानेपानीको योजनाको निर्माण थालिएको हो । महिलाको अगुवाइमा गठन गरिएको शारदानगर जागृति खानेपानी उपभोक्ता समितिमा महिला सदस्यहरु रहेका छन् । ‘खानेपानी आयोजनाको काम महिलाले नै सुरू गर...

  • मेलम्चीको बाँकी पाईपलाइन विछ्याउन सडक खन्नु नपर्ने प्रविधि अपनाईने

    काठमाडौ : काठमाडौ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि पाईप लाइन बिछ्याउन बाँकी क्षेत्रमा सडक खन्नु नपर्ने प्रविधि (Horizontal Drive Drilling, HDD)अपनााईने भएको छ । पाइप विछ्याउन बाँकी रहेका चक्रपथभित्रको स्वयम्भु, बालुवाटार, महाराजगन्ज, धुम्बाराही लगायत स्थानहरू र...

  • खानेपानी क्षेत्रगत सुशासन आयोजनाले स्थानीय सरकार सञ्चालन ऐनको कार्यान्वयनमा थप सहयोग पुग्नेछ : मन्त्री खान

    काठमाडौ : खानेपानीमन्त्री अब्दुल खानले खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाले स्थानीय सरकार सञ्चालन ऐनको कार्यान्वयनमा थप सहयोग पुग्ने र संघीयताको मर्म अनुरुप सञ्चालन हुने बताउनुभएको छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहलगानी तथा विश्व बैंकको सहुलियत ऋण सहयोगमा कार्यान्वयन हुने खानेपानी क्ष...

  • विश्व बैंकको ऋण सहयोगमा १३ अर्ब २० करोड लागतको खानेपानी क्षेत्रगत सुशासन आयोजना आरम्भ

    काठमाडौ : खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना आरम्भ भएको छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको सहलगानी तथा विश्व बैंकको सहुलियत ऋण सहयोगमा करिब १३ अर्ब २० करोड रुपैयाँ लागतमा कार्यान्वयन हुने आयोजनाको खानेपानीमन्त्री अब्दुल खान तथा माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका कन्ट्री डाइरे...

  • केयूकेएलले वितरण गर्ने खानेपानीको गुणस्तरमा किन उठ्छ प्रश्न ? (भिडियो)

    काठमाडौ : २०७९ असार ४ गते काठमाडौंको बागबजारमा बस्दै आएका दिदी बहिनीमा हैजा पुष्टि भयो । अध्ययनका क्रममा खानेपानीमा इकोलीको मात्रा अत्याधिक भेटियो । उनीहरुले काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) बाट वितरण गरिएको पानी उपभोग गर्दै आएका थिए । केही समय अघि मात्र पनि काठमाडौ उपत्यका खानेपानी लिमिटेडको केही सर्भिस ...