• निर्माण सम्पन्न नहुँदै चर्किएको ट्याङ्की ठेकेदार आफैले भत्कायो

    खोटाङ : खोटाङको साप्सु खोला बिजयखर्क बसेरी लिफ्टिङ खानेपानी आयोजनाको फेरो सिमेन्ट ट्याङ्क निर्माण सम्पन्न नहुँदै चर्किएपछि ठेकेदार कम्पनी आफैले भत्काएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको बिजयखर्क स्थित फिरफिरे ट्यांकी डाँडामा निर्माण गरिएको २० हजार लिटर क्षमताको फेरोसिमेन्ट ट्याङ्क वडा कार्यालय र उपभोक्ता सम...

  • बेलायत सरकारद्वारा स्थानीय पूर्वाधार निर्माणका लागि १४ अर्ब ३१ करोड अनुदान सहयोग

    काठमाडौ : बेलायत सरकारले नेपालको स्थानीय पूर्वाधार निर्माणका लागि १४ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ । ‘नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रम’ का लागि द्विपक्षीय सहयोग सम्बन्धी सम्झौता पत्रमा अर्थ सचिव तोयम राय र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले हस्ताक्षर गर्नुभयो । आग...

  • पुग्यो खानेपानी सुविधा, श्रमदान मात्रै ४७ लाख ६७ हजारको

    बनेपा : खानेपानीको समस्या भोगिरहेका काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका–६, सिउरानीका बासिन्दालाई खानेपानी सुविधा उपलब्ध भएको छ । वर्षौंदेखि खानेपानीको अभाव झेलिरहेका स्थानीयवासी ‘एक घर, एक धारा’ कार्यक्रमबाट खानेपानीको सुविधा पाएपछि हर्षित बनेका छन् । एक करोड ९३ लाख ६३ हजार २५७ रुपियाँको लागतमा निर्माण स...

  • तहगत अनुगमनले ‘विद्यालय खानेपानी, सरसफाइ कार्यक्रम’ को गुणस्तर बढायो (भिडियो)

    मधेस प्रदेश : मधेस प्रदेशको विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा सञ्चालित ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता’ (WASH in School) कार्यक्रम अन्तिम चरणमा पुगेको छ । विद्यालयमा आवश्यक स्वच्छ खानेपानीको व्यवस्था, बालमैत्री धारा र हात धुने स्टेशन, छात्रछात्रामैत्री शौचालय, अपाङ्गतामैत्री शौचालय तथा महिनावारी स...

  • बाटो बन्यो, पानीको मुहान सुक्यो

    अर्घाखाँची : अर्घाखाँचीको पूर्वीक्षेत्रको बल्कोट, केरुंगा र चिदीका गाउँमा ल्याइएको छत्रगन्जको मढेलचौर खानेपानी मुहानमाथि दशकअघि सडक खन्न डोजर चलाइयो । बाटो बन्यो तर पानीको मुहान सुक्यो । बाटो खन्दा हराएको पानी भेटिएन । पानी ठप्प भएपछि गाउँका ट्यांकी, धारा पनि फुटेर हराइसके । मुहानबाट सिधै गाउँमा आउने अरू स्र...

  • लिफ्ट खानेपानी योजना अन्तिम चरणमा

    बागलुङ : बागलुङ बजारलाई लक्षित गरी सञ्चालन गरिएको लिफ्ट खानेपानी योजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। दुई वर्षमा सम्पन्न हुनुपर्ने योजना करिब चार वर्षपछि सम्पन्न हुने अवस्थामा पुगेको हो। विगत चार वर्षदेखि निर्माणाधीन बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र बागलुङ बजारमा शुद्ध खान...

  • पहेंलो पानी पिउनुपर्ने देवीपुरमा यसरी सम्भव भयो स्वच्छ पानीको सुविधा (भिडियो रिपोर्ट)

    सिरहा : गाउँ प्रवेश गर्ने वित्तिकै थाहा हुन्छ, यहाँका मानिसहरु सुखी, खुसी र भाग्यमानी छन् । किनकि खानेपानीको कत्ति पनि दुःख छैन, यहाँका समुदायलाई । साना केटाकेटी आमाको काखमा लडीबुडी खेलिरहेका हुन्छन् । घरका आमाहरु नुहाईधुँवाई गर्नमै व्यस्त हुन्छन् । स्कुले केटाकेटी पनि विद्यालयको आफ्नो पोशाक आफै धोईरहेका हुन्छन् । घरआँ...

  • २ करोड ७० लाखको कम्पोष्ट प्लान्ट अझै सञ्चालनमा आएन

    खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –२ सोल्मामा निर्माण भएको कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट लामो समय हुँदा पनि सञ्चालनमा आएको छैन् । अर्गानिक नगर बनाउने अभियान अन्तर्गत नगरपालिकाले अढाइ करोड खर्च गरेर निर्माण गरिएको प्लान्ट सञ्चालनमा आउन नसकेको हो । नेपाल सरकार अर्थ मन्त्रालयको विशेष अनुदान...

  • सुरुङले मुहान पुरेपछि खानेपानीको समस्या

    पाल्पा :  चुनढुङ्गा खानीले पानीको मुहान पुरेपछि यहाँका बासिन्दा पिउने पानीबाट वञ्चित भएका छन्। निस्दी गाउँपालिका–७, ज्यामिरेमा होङ्सी सिमेन्ट प्रालिले उत्खनन गरेको (बेल्ट कन्भेयर) सुरुङले खानेपानीको मुहान पुरेपछि स्थानीय बासिन्दा चार महिनादेखि पिउने पानीबाट वञ्चित भएका हुन्। विगत पाँच वर्षदेखि ज्यामिरेमा होङ्सी ...

  • बागलुङ बजारमा वैशाखभित्रै लिफ्टिङ खानेपानी

    बलेवा : बागलुङ नगर सहलगानी खानेपानी तथा सरसफाइ परियोजनाले आगामी वैशाखभित्र यहाँका बजारमा शुद्ध खानेपानी पुर्‍याउने भएको छ । परियोजनाको बागलुङ नगरपालिका–३ मा रहेको पानी प्रशोधन केन्द्रले काठेखोला किनारदेखि कैलामपोखरीसम्म पानी पुर्‍याउने भएको हो । लामो समयदेखि अलपत्र आयोजनाको कामले पछिल्लो समय गति लि...