काठमाडौ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा पहिलो पटक मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु भएको छ । बुधबार पानी वितरण कार्यको परीक्षण गरिए पनि बिहीबारदेखि नियमित रूपमा वितरण कार्य सुरु गरिने भएको छ । यसअघि काठमाडौँ उपत्यकामा दुई पटक मेलम्चीको पानी वितरण गरिए पनि सिंहदरबारमा वितरण हुन सकेको थिएन ।...
पूर्वधार
-
-
तीन तारे विद्यालय : जो अरु विद्यालयका लागि समेत अनुकरणीय छ
बारा : विद्यार्थीहरुले चिसो पानी पिउनुपर्दैन । उनीहरुको इच्छा अनुसार तातो पिउनेलाई तातो र चिसो पिउनेलाई चिसो पानीको व्यवस्था छ, विद्यालयमै । त्यो पनि आरओ (RO) सिस्टमबाट प्रशोधन गरिएको पानी । सरसफाइ सुविधा पनि सबै बालबालिकाका निम्ति पर्याप्त र पहुँचयोग्य छ । उचाई अनुसार पिसाब फेर्ने होचो, अग्लो युरिनलको व्यवस्था...
-
मेलम्ची बन्द भएपनि फरक नपर्ने, तालिका परिवर्तन नहुने गरी काम गरिदै (भिडियो)
काठमाडौ : मेलम्ची खानेपानीको मुहानमा स्थायी संरचना निर्माण नगर्दासम्म बर्षातको समयमा मेलम्चीको पानी बन्द हुने निश्चित छ । हेडवर्क्सको काम सम्पन्न नहुँदै अस्थायी तरिकाले ल्याएको हुनाले यही अवस्थामा मेलम्चीको पानी बर्षातमा आउने सम्भावना छैन । तर मेलम्चीको पानी बन्द भएपनि फरक नपर्ने गरी काठमाडौ उपत्यका खानेपानी लि...
-
चक्रपथ बाहिर मेलम्चीको पानी वितरण गर्न २४ अर्ब रुपैयाँ रकम आवश्यक
काठमाडौ : मेलम्चीको पानी चक्रपथ बाहिरको क्षेत्रमा पनि वितरण गर्न अनुमानित २४ अर्ब वित्तीय श्रोत आवश्यक पर्ने आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले जनाएको छ । दोस्रो चरणमा नेपाल सरकारको आफ्नै श्रोतबाट चक्रपथ बाहिरको मण्डिखाटार, कपन, चाबहिल, बौद्धको दक्षिणी भागमा पाइप लाइन बिच्छ्याउने कार्य भइरहेको आयोजना कार्यान्वय...
-
बीर शमशेर जबराले बनाएको १३० बर्ष पुरानो कुवा भेटियो (भिडियो)
काठमाडौ : काठमाडौ उपत्यकामा १ सय ३० बर्ष अघि तत्कालीन राजा पृथ्वी बीर विक्रम शाहको पालामा निर्माण गरिएको कुवा सुरक्षित रहेको पाईएको छ । काठमाडौको पानी पोखरी स्थित उक्त कुवाको पानीले अहिले पनि मानिसहरु कपडा धुने र दाँत माझ्ने गर्दछन् । खानेपानीको इतिहास पल्टाउँदै जाँदा सन् १८९१ मा राणा प्रधानमन्त्री वीरसमशेरले काठमाड...
-
खानेपानीमन्त्री खानद्वारा मेलम्ची खानेपानी मुहानको निरीक्षण
काठमाडौ : खानेपानीमन्त्री अब्दुल खानले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका - १ अम्बाथान स्थित मेलम्ची खानेपानी आयोजनाको मुहान स्थल निरीक्षण गर्नुभएको छ । मन्त्री खान सहित खानेपानी सचिव मणिराम गेलाल, मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमल श्रेष्ठ लगायतको टोलीले मेलम्ची खानेपानीको मुहान स्थलको निरीक्षण ...
-
२०७८ मै सम्पन्न हुनुपर्ने खानेपानी आयोजनाको काम ५० प्रतिशत मात्र
म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङ बजारमा शुद्ध खानेपानी ल्याउने आयोजना सुरु भएको छ वर्षमा पनि सम्पन्न हुन सकेको छैन । वि.सं. २०७४ फागुनदेखि थालिएको दरबाङ खानेपानी आयोजनाको अहिलेसम्म ५० प्रतिशत काम सकिएको छ । सङ्घीय सरकारको क्रमागत बजेटअन्तर्गत २०७८ मै आयोजना सम्पन्न हुनुपर्ने थियो । सङ्घीय सरकारको...
-
घर आँगनमै खानेपानी आएपछि स्थानीय खुसीले गदगद
तनहुँ : तनहुँको देवघाट गाउँपालिका वडा नम्बर-४ काफलस्वराका बासिन्दा घर आँगनमै खानेपानी उपलब्ध भएपछि खुसीले गदगद भएका छन् । काफलस्वरा लिफ्टिङ्ग खानेपानी तथा सरसफाइ परियोजना सम्पन्न भएर घर आँगनमै पानीको उपलब्ध भएपछि खुसीले सीमा नाघेको हो । खानेपानी परियोजनाको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरूङले शनिबार उदघाट...
-
गति न पतिको चर्पी बनाउने कुबुद्धि कस्को दिमागमा आयो ? (भिडियो रिपोर्ट)
रौतहट : रौतहटको नेपाल राष्ट्रिय आधारभूत प्रा.बि. मा अपाङ्गता भएका व्यक्तिका लागि बनाएको चर्पी देखेपछि कि हाँसो उठ्छ, कि लाजले शीर निहुरिन्छ । अपाङ्गतामैत्री शौचालयमा हुनुपर्ने कुनै पनि मापदण्ड उक्त शौचालयमा पूरा भएको छैन । जसले गर्दा उक्त शौचालयमा अपाङ्गता भएका व्यक्ति पुग्नै सक्दैनन् । २०७२ सालमा तत्कालीन जिल्ला शि...
-
प्रदेश सरकार बन्नु अघि निर्माण सुरु भएका २०६ वटा खानेपानी अझै अधुरै
कैलाली : सुदुरपश्चिम प्रदेशका २ सय ६ वटा खानेपानी योजनाहरु अधुरा रहेका छन् । संघीय सरकारले निर्माण थाले पनि प्रदेश सरकार गठन भएपछि सुदुरपश्चिम प्रदेश सरकारलाई हस्तान्तरण गरेका योजनाहरु अधुरै रहेका हुन् । संघीय सरकारले २०७५ मा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीमा १ सय ५८, डोटीमा १ सय ६१, डडेल्धुरामा ९७ र क...
- « Previous Page
- 1
- …
- 50
- 51
- 52
- 53
- 54
- …
- 72
- Next Page »









