• दुग्ध उद्योगमा फोहोरै फोहोर

    भक्तपुर :  भक्तपुर नगरपालिकाले आज औद्योगिक क्षेत्रभित्र रहेको दुग्ध डेरी तथा उद्योगमा गरेको अनुगमनका क्रममा अधिकांशमा फोहर भेटिएको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले गरेको अनुगमनमा शिवम् डेरी प्रालिमा ढल र शौचालयको दुर्गन्ध भएको पाइएको छ । त्यसैगर...

  • नेपाललाई ओडिएफ गर्न महानिर्देशकको संयोजकत्वमा मूल समिति गठन

      काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्न खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिल कुमार दासको संयोजकत्वमा मूल समिति गठन गरिएको छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको आइतबार बसेको बैठकले विकास साझेदार, दातृ निकाय, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्था तथा सञ्चार क्षेत्रको प...

  • पूर्ण सरसफाइमा दिसाजन्य लेदो व्यवस्थापन मुख्य चुनौती : सहसचिव केसी

    काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव चन्द्र बहादुर केसीले पूर्ण सरसफाइ अभियान सञ्चालनका लागि दिसाजन्य लेदो व्यवस्थापन मुख्य चुनौती हुने बताउनुभएको छ । खुला दिसामुक्त अभियानका क्रममा सबै घरमा चर्पी बनिसकेको र ती चर्पीका सेफ्टी ट्याङ्की भरिदै गएकाले त्यसको व्यवस्थ...

  • वास क्षेत्रमा बर्षाले पारेको क्षतिको बिवरण संकलन गरिने

    महोत्तरी : महोत्तरी जिल्लामा अविरल बर्षाले खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा पारेको क्षति बारे तथ्यांक संकलन गरिने भएको छ । वास क्लस्टरका संयोजक एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीका प्रमुख अनिल प्रसाद केसरीको अध्यक्षतामा बसेको बैठकले सम्बन्धित गाउँपालिका तथा नगरपालिकामा कार्यरत संघसंस्थाले वास क...

  • महिनावारी भयो ? यी काम भुलेर पनि नगर्नुहोस्

    काठमाडौ : महिनावारी भएको समयमा कतिपय कुराहरु अन्जानवश गरिन्छ । के गर्न मिल्ने के गर्न नमिल्ने भन्ने बारे थाहा नहुँदा कतिपय गर्न नहुने कुरा पनि गरिरहेका हुन्छौं । यसले गुप्ताङ्गमा समस्या पर्ने देखि लिएर भविश्यमा प्रजनन् समस्या समेत निम्तिन बेर लाउँदैन । त्यसैले महिनावारी भएको समय निम्न कामहरु भुलेर पनि गर्नुहुँदैन । मह...

  • बाढी पहिरोका बेला थाहा पाउनैपर्ने खानेपानीसँग सम्बन्धित बिषयहरु

    काठमाडौ : देशभर अबिरल बर्षा भईरहेको छ । ठाउँमा ठाउँमा आएको बाढी र पहिरोले २२ जनाको ज्यान लिइसकेको छ भने केही मानिस बेपत्ता छन् । भारी बर्षाको बेला पहाडमा बाढी पहिरो र तराईमा डुबान हुनु स्वभाविक हो । किनकि नेपालको भूवनोट नै त्यस्तै किसिमको छ । अझ वातावरणीय प्रभाव मूल्याङ्कन नगरी बनाइएका सडकका कारण पहाडमा पहिरोको जोखिम ध...

  • प्रदुषित पानीले झाडा वान्ता

    चितवन : वर्षात शुरु भएसँगै दुषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको सङ्ख्या बढ्न थालेको छ । भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात÷आठ झाडावान्ताका बिरामी आउन थालेक...

  • नदीमा मानव मलमूत्र मिसाउनेलाई एक बर्ष जेल हाल्ने कानुन आउँदै

    फोहोर पानी प्रशोधन नगरी सीधै नदी, ताल तलैया, जलाशय वा सार्वजनिक जग्गामा मिसाएको पाइएमा तीन महीना देखि एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । काठमाडौ : मानव मलमूत्र सहित वा मलमूत्र रहित फोहोर पानी सिधै नदी, खोला, ताल, तलैया, जलाशय वा सार्वजनिक जग्गामा मिसाउनेलाई जेल हाल्न...

  • डडेलधुरा सदरमुकाममै छाउगोठ

    डडेलधुरा : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराको सदरमुकाम बजारमै छाउपडी गोठ भेटिएको छ । बजार छेउमा रहेको अमरगढी नगरपालिका–५ का विभिन्न गाउँमा दर्जनौँ घरमा छाउपडी गोठ भेटिएका हुन् । विभिन्न गाउँपालिकाबाट सदरमुकाम आई बसोवास गर्ने यो टोलमा उनीहरुले आफ्ना छोरीबुहारीलाई बस्न घरभन्दा अलि टाढा छाउपडी गोठ बनाएका छन्...

  • फोहोर खोज्दै सरसफाइ अभियन्ता

      ललितपुर : हातमा पन्जा, मुखमा माक्स, खुट्टामा गमबुट लाए पछि सरसफाइ अभियन्ता फोहोर संकलनका लागि तयार हुन्छन् । अनि हातमा डोको र फलामका सुईरो बोकेर कता कता फोहोर छ खोज्दै संकलन गर्दै हिड्छन् । गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानमा यो क्रम विगत १८ हप्ता देखि जारी छ । सुरु सुरुमा प्रशस्त फोहोर भेटि...