• प्रशासनिक संक्रमणकालले विकास निर्माण प्रभावित : आयोजना प्रमुख बञ्जाडे

    काठमाडौ : नन्दलाल बञ्जाडे, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय हेटौडाका आयोजना प्रमुख हुनुहुन्छ । देश संघीय ढाँचामा गएपछि देशभर स्थापना भएका १५ वटा आयोजना कार्यालय मध्ये यो एक हो । आयोजना प्रमुख बञ्जाडेले सम्हाल्नुभएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले प्रदेश ३ को ६ वटा जिल्लामा सञ्चालित ठ...

  • गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र ३ महिना भित्र सकिने

      काठमाडौ : खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मती गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकश्मिक निरीक्षण गर्नु भएको छ । खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न मन...

  • खैरहनी नपाले माग्यो, फोहोरबाट उर्जा उत्पादन गर्न योग्य आवेदक

    चितवन : चितवनको खैरहनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्रको फोहोरबाट उर्जा उत्पादन गर्नको लागि योग्य आवेदक (लगानीकर्ता) छनौट गर्ने भएको छ । नगरपालिकाकाले यस सम्बन्धी योग्यता पुगेका देशका सम्पूर्ण लगानीकर्ताबाट आवेदन आव्हान गरेको हो । नगरपालिकाले नगरक्षेत्रमा उत्पादन हुने फोहोरबाट उर्जा उत्पादन गर्ने लक्ष्यका लिई बैक...

  • सगरमाथाको फोहोर काठमाडौ पठाइयो

    सोलुखुम्बु : सगरमाथा सरसफाइ अभियान अन्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडौ लगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । विभिन्न भागमा वर्गीकरण गरी सङ्कलन गरि...

  • बुद्धनगर सफाइ अभियान पाँचौं बर्षमा प्रवेश, अरु ठाउँको तुलनामा बुद्धनगर निकै सफा

    काठमाडौ : बुद्धनगर सरसफाइ अभियान आजदेखि चार वर्ष पूरा गरी पाँच वर्ष लागेको छ भने बुद्धनगर क्षेत्रका सडक हिजोआज निकै सफा देखिन्छन् । अभियान अन्तर्गत आज बुद्धनगर गणेशस्थान आसपास २०९ औँ हप्ताको सफाइ गरी आजको कार्यक्रम समापन गरियो । बुद्धनगर सरसफाइ समूहद्वारा २०७२ वैशाख ५ गते शुरु गरिएको सफाइ अभियानले चार वर्ष अनबरत रुप...

  • जनप्रभात माविमा आकाशेपानी संकलन प्रविधि जडान, यसरी जम्मा हुन्छ पानी

      काठमाडौ : काठमाडौ महानगरपालिका वडा नं. १३ मा अवस्थित जनप्रभात माध्यमिक विद्यालयमा आकाशेपानी संकलन गर्ने प्रविधि जडान गरिएको छ । विद्यालय भवनको छतको पानी संकलन गरी सरसफाइमा प्रयोग गर्न आकाशेपानी संकलन प्रविधि जडान गरिएको हो । यसरी जम्मा हुन्छ पानी संकलित प्रविधिबाट विद्यालय भवनको छतको पानी पाइपको माध्यमब...

  • भ्रमण खर्च कटाएर स्वास्थ्य आमा समूहले किने फिल्टर

    लम्जुङ : लमजुङको मध्यनेपाल नगरपालिका ३ सूर्यपाल (साविक सूर्यपाल २) को स्वास्थ्य आमा समूहले भ्रमण खर्च कटाएर फिल्टर खरिद गरेका छन् । गाउँमा सरसफाइको अभियान सञ्चालन भइरहँदा आमा समूहले पानी शुद्धिकरण गरी पिउन फिल्टर खरिद गरेका हुन् । स्वास्थ्य आमा समूहका अध्यक्ष संगिता सांखीका अनुसार भ्रमण जानुको सट्टा फिल्टर किनेम...

  • सरसफाइमा नेपालको दुई एजेण्डा, पीआरआई प्रविधिको प्रयोगबाट सरसफाइको समाधान

      काठमाडौ : पोलिआइसोस्यानोरेट (पिआइआर) प्रविधिको प्रयोगबाट नेपालले सरसफाइमा फड्को मार्न सकिने कार्यक्रमका सहभागीहरुले बताएका छन् । ‘पीआरआई प्रविधिको प्रयोगबाट सरसफाइको समाधान’ बिषयक कार्यक्रममा पीआरआई प्रविधिबारे जानकारी गराएको हो । के हो पीआरआई प्रविधि ? पोलिआइसोस्यानोरे (पिआइआर) यस्तो एउटा प्रविधि हो ।...

  • समुदाय वास सहजकर्ताहरुका लागि सुवर्ण अवसर

    काठमाडौ : तपाई समुदाय सहजकर्ता भएर काम गरिरहनुभएको छ र अझ क्षमता अभिबृद्धि गर्न मन छ भने तपाईका लागि सुवर्ण अवसर छ । यस्तो अवसर वातावरण र जनस्वास्थ्य संस्था एन्फोले प्रदान गर्दैछ । भविश्यमा यही क्षेत्रमा काम गर्न चाहनेले समेत यो अवसर प्राप्त गर्न सक्नुहुन्छ । तालिममा क्षमता अभिबृद्धि गरिने बिषयहरु - वासको क्षेत्रमा ...

  • पूर्ण सरसफाइ वडा घोषणा गर्न स्वस्थ घर सर्वेक्षण समितिको भूमिका

    काठमाडौ : खुला दिसामुक्त घोषणा भइसकेको वडालाई पूर्ण सरसफाइ वडा घोषणा गर्न सरसफाइका विभिन्न चरण पार गर्नुपर्छ । यस्तो कार्य वडा स्तरमा ‘वडा स्तरीय स्वस्थ घर सर्वेक्षण मूल्याङ्कन समिति’ ले गर्दछ । यो समिति सहयोगी संस्थाबाट खटिएका कर्मचारीहरुले सम्बन्धित भीवाससीसी तथा एमवाससीसी सँग समन्वय गरी गठन गरिन्छ । यसरी गठन गर्...