• सांसदले नै खुला चौरमा ‘हग्यौं’ भने पछि…………..

    काठमाडौ : काठमाडौ क्षेत्र नं. ८ का सांसद जीवनराम श्रेष्ठ बिहीबार शौचालयको महत्वका बिषयमा बोल्दै हुनुहुन्थ्यो । काठमाडौ महानगरपालिकाको वडा नंं. १३ मा अवस्थित जनप्रभात माध्यमिक विद्यालयमा निर्मित नमुना शौचालयको उदघाटन कार्यक्रम भएकाले उहाँलाई राजनीतिक बिषयमा भन्दा पनि शौचालयकै बिषयमा बोल्नुपर्ने स्वदबाब थियो । सांसद श्र...

  • दुई दिनमै बन्यो आठ कोठे शौचालय, यस्तो छ शौचालयको विशेषता

    काठमाडौ : विद्यालयको खाली प्राङ्गणमा हप्ता दिन अघिसम्म पनि केही थिएन । त्यसपछि ट्रकमा केही सामान झारेको देखेका विद्यार्थी तथा अभिभावक र स्वयं शिक्षक पनि दुई – चार दिनकै बीचमा आठ कोठे शौचालय ठडिएको देखेर आश्चर्य चकित भए ।   नहोस् पनि कसरी ? यसअघि शौचालय निर्माण गर्न नै महिनौं दिन लागेको देखेका अभिभावक...

  • स्वस्थ घर सर्वेक्षण किन ? कसरी सर्वेक्षण गर्ने स्वस्थ घर

    काठमाडौ : कुनै बस्ती, वडा, गाउँपालिका तथा नगरपालिका र जिल्ला नै खुला दिसामुक्त घोषणा भएपछि सम्बन्धित वार्ड वाससीसी, भीवाससीसी, एमवाससीसी तथा डिवाससीसीको सरसफाइ प्रतिको जिम्मेवारी नै सकियो त ? होइन, अझ जिम्मेवारी थपिन्छ । सम्बन्धित समुदाय, वडा, गाउँपालिका तथा नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने काम सरसफाइको पहिलो...

  • यी हुन्, ओडिएफ हुने पाइपलाइनमा रहेका जिल्लाहरु

    काठमाडौ : २०७५ सालमै सत प्रतिशत घरमा चर्पी बनेपनि खुला दिसामुक्त घोषणा गर्न बाँकी चार जिल्ला छन् । ती चार जिल्लालाई तत्काल खुला दिसामुक्त गर्न सकिने भएपनि विभिन्न कारणले खुला दिसामुक्त घोषणा गर्न नसकिएको हो । प्रदेश १ को सोलुखुम्बु र भोजपुरका सबै घरमा चर्पी बनेको लामो समय भईसक्दा समेत अझै खुला दिसामुक्त घोषणा गर्न स...

  • महिनावारी भएको समयमा कसरी सफाइ गर्ने ?

    काठमाडौ : हिजोआज महिनावारी स्वच्छताका बिषयमा धेरै कुरा सुनिन्छन् । महिनावारीलाई गोप्य र लाजको बिषय मान्ने हाम्रो संस्कृति बिस्तारै यसको स्वच्छतामा ध्यान दिनुपर्छ भन्ने तहमा पुगेको छ । विभिन्न संघसंस्थाले महिनावारी स्वच्छतालाई बहसको बिषय बनाएका छन् । विद्यालयमा स्यानिटरी प्याड वितरण गर्न थालिएको छ । स्यानिटरी प्याड मात्...

  • सरसफाइ र स्वच्छता प्रबर्धनका १२ वटा बाधक तत्वहरु

    पी.टी.लोप्चन केही दिन अघि खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत संघसंस्थाहरुको अनुभव आदानप्रदान कार्यक्रम भइरहेको थियो । खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्री कमल अधिकारीले एउटा बढो चाखलाग्दो घटना सुनाउनुभयो । भएको के रहेछ भने सन् २००० मा जाइका प्रोजेक्ट मार्फत तालिम लिएका व्यक्तिहरु अहिले के...

  • सगरमाथाको ७ हजार २८ मिटर उचाइमा इको शौचालय बन्ने

    बेइजिङ : चीनले सगरमाथामा वातावरणमैत्री शौचालय बनाउने भएको छ । सगरमाथाको ७ हजार २८ मिटरको उचाइमा इको शौचालय निर्माण गर्न लागेको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पर्वतारोहणको विद्यमान सिजनमा चीनको एक कम्पनीले तिब्बतका तर्फबाट सगरमाथामा वातावरणमैत्री शौचालय उपलब्ध गराउने भएको छ । शौचालयमा मानव शौच ज...

  • सिद्धार्थ माविमा स्मार्ट कार्डबाट स्यानिटरी प्याड वितरण

    स्याङ्जा : स्याङजाको फेदीखोला २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्मार्ट कार्डबाट स्यानिटरी प्याड वितरण गर्न थालेको छ । गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहकार्यमा स्वचालित स्यानिटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । स्मार्ट ...

  • अपी हिमाल गाउँपालिकामा छाउमुक्त धारा र शौचालय

    दार्चुला : दार्चुलाको अपी हिमाल गाउँपालिका – ३ र ४ मा छाउमुक्त धारा निर्माण गरिएको छ । गाउँपालिकाभर छाउमुक्त अभियान अन्तर्गत गाउँपालिकाले छाउमुक्त सार्वजनिक धारा र शौचालय निर्माण गरेको हो । गाउँपालिकाले बनाएको छाउमुक्त धारामा सबैले सामूहिक रुपमा नुहाउन मिल्ने गरी धारा बनाइएको छ । धारामा वरिपरिबाट पर्खाल लगाएर गो...

  • २०७५ सरसफाइ क्षेत्रका लागि उपलब्धीमूलक बर्ष

    काठमाडौ : आजदेखि नयाँ बर्ष सुरुवात भएको छ । नयाँ बर्षको पहिलो दिनलाई स्वागत गर्दै गर्दा भर्खरै बिदाई गर्दै गरेको बर्षको समेत समीक्षा भईरहेको छ । बर्ष २०७५ सरसफाइ क्षेत्रका लागि कस्तो रह्यो त ? आउनुहोस् समीक्षा गरौं । १. २०७५ मा १४ जिल्ला खुलादिसामुक्त घोषणा सन् २०११ अर्थात २०६८ सालमा सरसफाइ गुरुयोजना निर्माण भई का...