• तीन घण्टामा बनेको चर्पीेको कथा (भिडियो)

    काठमाडौ : सेती लामा, त्यो दिन पनि घरको आँगनमा बसेर चैत्रको तातो घाम तापिरहनु भएको थियो । चर्पी बनाउन आग्रह गर्दै सेतीको घर पुगेको चौथो पटक भईसकेको थियो । काठमाडौको शंखरापुर नगरपालिकाको वडा नं. ३ मा पर्ने सेतीको घरमा मात्र होइन त्यसअघि अरु घरमा पनि चर्पी थिएन । राम्रो तरिकाले आग्रह गर्दा पनि नबनाएपछि उहाँले त्रास देखाए...

  • धादिङमा कुन – कुन संघसंस्थाले कति चर्पी बनाए ?

    धादिङ : धादिङ जिल्ला हालै खुला दिसामुक्त घोषणा भएको छ । सरकारी तथा गैरसरकारी संघसंस्थाको अनेकन प्रयासपछि मात्र धादिङ खुला दिसामुक्त घोषणा गर्न सफल भएको हो । २०७१ सालमा धादिङ जिल्लाको सरसफाइ तथा स्वच्छता रणनीतिक योजना बनाएर कार्यान्वयन गरेपछि सरसफाइले गति लिएको थियो । २०७२ सालको विनासकारी भुकम्पका कारण सरसफाइको गति क...

  • केयूकेएल हिजोको जस्तो पाराले होइन छलाङ मारेर अघि बढ्नु पर्छ : खानेपानीमन्त्री

    काठमाडौं : खानेपानी मन्त्री बिना मगरले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल )  हिजोको जस्तो नभई तीब्र गतिले अघि बढ्नुपर्ने बताउनु भएको छ । केयूकेएलको सातौ वार्षिक साधारणसभा समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले केयूकेएलले अब छलाङ मार्नुपर्ने बताउनु भएको हो । उहाँले केयूकेएल प्रति जनता को धेरै आशा रहे...

  • शंखरापुर नगरपालिका २८ गते खुलादिसामुक्त घोषणा हुने (भिडियो)

    काठमाडौ : काठमाडौको शंखरापुर नगरपालिकालाई यही २८ गते खुला दिसामुक्त घोषणा गर्ने भएको छ । शंखरापुरलाई खुला दिसामुक्त घोषणा गर्न जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौले अनुगमन तथा प्रमाणीकरण गरिसकेको छ । नगर स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) ले अनुगमन ग...

  • स्मार्ट भिलेज ‘घलेगाउँ’ अब पूर्ण सरसफाइ पनि

    लमजुङ : नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा अघि सारिएको लमजुङको पर्यटकीय गाउँ ‘घले गाउँ’ अब पूर्ण सरसफाइ गाउँ बनेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा उद्घाटन गर्नुभएको घले गाउँलाई सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको हो । क्व्होलासोंथर गा...

  • शंखरापुरलाई खुला दिसामुक्त घोषणा गर्ने बाटो खुल्यो

    काठमाडौ : काठमाडौको शंखरापुर नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) काठमाडौले सहमति प्रदान गरेको छ । डिवाससीसीको अनुगमन कार्यदलले शंखरापुर नगरपालिकाको विभिन्न वडा तथा बस्तीमा पुगेर अनुगमन गर्दा घरघरै चर्पी निर्माण गरी प्रयोग भइरहेको र खुला दिसामुक्...

  • बालबालिका खानेपानी र सरसफाइको संवाहक

    नवराज रिजाल, नगर शिक्षा अधिकृत (चन्द्रागिरी नगरपालिका) केही समय अघि काठमाडौंको चन्द्रगिरी नगरपालिका भित्रका २० वटा विद्यालयमा बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर्जुमा भयो । विपद जोखिम पहिचान गरी विभिन्न विधिहरुको अवलम्बनद्वारा त्यसको न्यूनीकरण गर्ने उद्देश्यले बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर...

  • खानेपानी मन्त्रालयको समीक्षा : वित्तीय प्रगति २९% मात्रै, पुँजीगत खर्च बढाउन खानेपानी मन्त्रीको निर्देशन

      काठमाडौं : खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्ने उद्देश्यले आगामी योजनाहरु तयार गरी अघि बढ्न निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३० सम्ममा लक्ष्य हासिल गर्नुपर्ने भएकाले आगामी योजना र बजेट तर्जुमा गर्न विभा...

  • धादिङ बन्यो ६४ औ खुला दिसामुक्त जिल्ला, २५ भन्दा बढी संघसंस्थाको योगदान

    धादिङ : धादिङ जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । धादिङका ८५ हजार ९१ घरपरिवार र सरकारी तथा गैरसरकारी संघसंस्थाको कार्यालय तथा सार्वजनिक स्थानमा समेत शौचालय बनेपछि खुला दिसामुक्त घोषणा समारोहका प्रमुख अतिथी एवं सांसद खेम प्रसाद लोहनीले सरसफाइ आचार संहिता वाचा गरी सबैलाई प्रतिबद्धता जनाउन लगाउँदै खुला दिसामुक्त भ...

  • इञ्जिनियर कुटपिटमा संलग्न वडा सदस्य पक्राउ

    सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाका इञ्जिनियर कपिल श्रेष्ठलाई कुटपिट गर्ने वडा नं. १ ठूलो धादिङका वडा सदस्य दावा दोर्जे तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङलाई काठमाडौबाट पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा बुझाइएको एसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो । श्रेष्ठलाई यही चैत्र...