• टीकापुरमा सेनिटरी प्याड खरीद गर्न रु ५२ लाख बजेट

    कैलाली : कैलालीको टीकापुर नगरपालिकाले आगामी वर्षका लागि रु ७१ करोड १४ लाख ५६ हजार ५० बजेट विनियोजन गरेको छ । नगरपालिकाले विनियोजित बजेट मध्ये चालुतर्फ रु ४५ करोड २४ लाख ११ हजार ७ सय ४९ तथा पूँजीगततर्फ रु २५ करोड ८३ लाख ४४ हजार तीन सय विनियोजन गरेको छ । नगरपालिकाले कोभिड १९ को संक्रमण रोकथाम एवम् उद्धारका लागि रु...

  • प्याड समेत नफेरी – नफेरी कोरोना सँग लड्दै कोरोना फाइटर डा. नितु

    भरतपुर : भरतपुर अस्पतालको प्रयोगशालामा पाँच जना पुरुष साथीहरू र म कार्यरत छौं। पीपीई सेट निरन्तर कम्तीमा ७/८ घण्टा लगाउनुपर्छ। अहिले हामी तत्कालको जोखिम मात्र होइन, दीर्घकालीन स्वास्थ्य जटिलताको बीचमा काम गरिरहेका छौं। मुख्य कुरा, शौचालय जान नमिल्ने भएकाले दिसा–पिसाब समेत रोकेर राख्नुपर्छ। पिसाब आउला भनेर पानी कम खानुप...

  • चार युवाले बनाए सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन

    भक्तपुर : कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापन गर्न सरकारले घोषणा गरेको लकडाउनकै बीच भक्तपुरका चार युवाले सेन्सरयुक्त ह्याण्ड स्यानिटाइजर मेसिन बनाएका छन् । भक्तपुरका दीपेश वेंजू, विकास प्रजापति, रत्नसुन्दर हाकुदुवाल र उमेश यादवले लकडाउनकै बीच उक्त मेसिन निर्माण पूरा गरेका हुन् । चार युवामध्ये तीनजना त ...

  • यस्तो छ प्राकृतिक विपद न्यूनीकरण गर्ने रणनीति

    काठमाडौ : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली यतिबेला बाढी, पहिरो, डुबान लगायतका प्राकृतिक विपद् न्यूनीकरण एकीकृत रणनीति कार्यान्वयनमा जुटेको छ । असार ५ गते गृहमन्त्रालयको विपद् जोखिम तथा व्यवस्थापन समितिको बैठकले मनसुन पूर्वतयारी प्रतिकार्य योजना २०७७ पास गरेलगत्तै प्राधिकरण यसको तयारीम...

  • पैसालाई निसंक्रमण बनाउने किन र कसरी ?

    काठमाडौ : के तपाईंलाई थाहा छ रु पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ । पैसा नभए हाम्रो घर व्यवहार चल्दैन । जहाँ जानुस् पैसा छैन भने कुनै काम बन्दैन । तर हामीले ख्याल गर्नैपर्छ कि पैसाबाट पनि विभिन्न सङ्क्रमण फैलिने गर्छन् । दैनिक रुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा बढी फोहर हुन्छ । एउटा नोटमा सयौ...

  • एक स्टाफ नर्सको लोभलाग्दो कौसी खेती कर्म

    पोखरा : पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुनुहुन्छ। तर अचेल उहाँको परिचयमा यो पनि थपिएको छ ‘एक सफल कौसी खेती किसान ।’ उहाँ पोखरामा पछिल्लो समय स्टाफ नर्स भन्दा सफल कौसी खेती किसानबाट अझ बढी चिनिन थाल्नु भएको छ । १५ वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थाल्नुभएकी सर...

  • जथाभावी थुक्ने बानी छ ? कोरोना निम्तिन सक्छ, त्यागिहाल्नुहोस्

    काठमाडौ : सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेपछि मानिसको चहलपहल बढेसँगै भाइरस फैलने जोखिमसमेत बढेको छ । मानिसहरू सार्वजनिक स्थलमा मास्क लगाइरहेका तथा हात सफा गरिरहका देखिन्छन् । यद्यपि धेरैले सार्वजनिक स्थानहरूमा जथाभावी थुक्नेजस्ता धेरै बानी छोड्न सकेका छैनन्, जसले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई झन् तीव्र बन...

  • भूक्षयबाट बस्ती जोगाउन नाली निर्माण

    प्यूठान : प्यूठानको नौवहिनी गाउँपालिकाले बस्ती संरक्षणका लागि नाली निर्माणको काम गरिरहेको छ । बाढी पहिरोबाट आउने जोखिम रोकथामका लागि नौवहिनी गाउँपालिका–५ गावैमा नाली निर्माण गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थानेश्वर भण्डारीका अनुसार यो वर्ष २ सय ४० मिटर नाली निर्माणको काम सम्पन्न भएको छ । झन्डै ११ स...

  • ढलको पानीमा कोरोना भाइरस पुष्टि

    काठमाडौ : वैज्ञानिकहरूले गत डिसेम्बर महिनामै इटालीको दुई शहरका ढलको पानीमा कोरोनाभाइरस फेला पारेको जनाएका छन् । इटालीमा कोरोनाभाइरसको पहिलो सङ्क्रमित पुष्टि हुन धेरैअघि ढलको पानीमा सङ्क्रमण पाइएको इटालीका वैज्ञानिकहरूको दाबी छ । इटालीको राष्ट्रिय स्वास्थ्य प्रतिष्ठानले मिलान र तुरिन शहरको ढलको पानी परीक्षण गर्दा...

  • बेरोजगार पर्वतीय गाईडलाई हिमाल सफाइ अभियानमा लगाउने तयारी

    काठमाडौ : कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बेरोजगार बनेका पर्वतीय पथप्रदर्शक तथा सहयोगीहरुको संलग्नतामा हिमाल सफाइ अभियान सुरु गर्ने तयारी गरिएको छ । नेपाल पर्वतारोहण संघ (एनएमए) को पहलमा सरकारले साउन दोस्रो साताबाट हिमाल सफाइ अभियान गर्न लागेको हो । कोरोना महामारीका कारण बेरोजगार बनेक...