काठमाडौ : कोरोना भाइरस महामारीबाट जोगिनका लागि साबुन पानीले हात धुनुपर्दछ भन्यो, तपाई हामीले त्यसै गर्यौं । मास्क लगाउनुपर्छ, हाच्छुँ गर्दा कुहिनाले नाकमुख छोप्नुपर्दछ भन्ने सन्देश पायौं, तपाई हामीले सोही कुरालाई अनुशरण गर्यौं । भीडभाडमा जानु हुँदैन, घरमै बस्नुपर्दछ भन्ने बुझ्यौं हामीले सो नियमको पनि पा...
पूर्ण सरसफाइ
-
-
हरिवनमा वास समन्वय समिति सँगै चर्पी सुधार तथा वातावरणीय सरसफाइ कार्यदल गठन
सर्लाही : सरसफाइ र स्वास्थ्य नागरिकको मौलिक हक भएको बताउँदै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले हरिवन नगरपालिकालाई प्रदेश नं. २ को पहिलो पूर्ण सरसफाइ उन्मुख स्थानीय तह बनाएर छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बागमती सेवा समाज नेपालले ग्लोबल स्यानिटेशन फण्ड/युएन ह्याविट्याटको सहयोगमा सञ्चालन गरिरहेको प...
-
बडिमालिकाको दलित बस्ती सरसफाइमा नमुना बन्दै
बाजुरा : बडीमालिका नगरपालिका वडा नं. ६ मा पर्ने गैरीगाउँमा ३३ घर दलित परिवार बसोबास गर्छन । गैर दलित समुदायले दलित बस्तीलाई फोहोरको पर्यायको रुपमा लिईने पुरानै परम्परा हो । तर कोर्धको गैरीगाउँ दलित टोलले यो परम्परागत बिचारलाई गलत साबित गराई दिएको छ । पूर्ण सरसफाइ अभियान अन्तर्गत सरसफाइ सम्बन्धी जनचेतनामुलक तथा क्षम...
-
विदेश बसाई पछि गाउँ फर्केका युवा पानी र सरसफाइ सुविधा देखेपछि दंग
उदयपुर : लामो समय विदेश बसाई पछि गाउँ फर्किदा उदयपुरको बेलका नगरपालिका ६ तीनतलेका विवेक राई दंग पर्नुभयो । गाउँ छोड्ने बेला चर्पी समेत नभएको गाउँमा विदेश बसाई पछि गाउँमा आउँदा हरेक घरमा धारा, चर्पी र सरसफाइ सम्बन्धी बानी व्यवहारमा आएको परिवर्तनले उहाँ दंग हुनुभएको हो । ‘म विदेश जाने बेलामा मुश्किलले एक दुई घरमा ...
-
टुकुचा खोलालाई ट्रिटमेन्ट प्लान्ट बनाई संरक्षण गरिने
काठमाडौ : सरकारले काठमाडौं उपत्यकाको मध्य सहरमा बग्ने टुकुचा खोलाको संरक्षण गर्ने भएको छ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बागबजारस्थित टुकुचा खोलाको स्थलगत अवलोकन गर्दै मन्त्रालयको ट्रिटमेन्ट प्लान्ट अनुसार टुकुचा खोलाको व्यवस्थापन गरिने बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा टुकुचा खोलाको व्यवस्थापनका ला...
-
के तपाईलाई थाहा छ ? स्यानिटाइजर लगाउँदा के कस्ता कुरामा ध्यान दिनुुपर्छ
काठमाडौ : स्यानिटाइजर बारे यस अघि सुन्दै नसुनेका र नदेखेका मानिसले पनि अहिले स्यानिटाइजर प्रयोग गर्नुपर्ने अवस्था आएको छ । कोरोना भाईरसबाट जोगिन स्यानिटाइजर लगाउने वा साबुन पानीले मिचीमिची हात धुने यो तपाईको छनौटको कुरा हो । तर स्यानिटाइजर कति लगाउने त ? धेरैलाई यसबारे ज्ञान नहुन पनि सक्छ । आफूसँग धेरै स्यानिटाइ...
-
विकास निर्माणमा महिला सहभागिता
बझाङ : बझाङका स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण काममा खुलेर आउँदैनन् । पछिल्लो समयमा सरकारी र अन्य ग...
-
बसवरियामा पालिका स्तरीय वास समन्वय समिति गठन
सर्लाही : सन् २०३० सम्म सबै स्थानीय तहलाई पूर्ण सरसफाइ उन्मुख बनाउने नेपाल सरकारको लक्ष्यलाई मुर्तरुप दिनका लागि सर्लाही जिल्लाको बसवरिया गाउँपालिकाले प्रतिवद्धता व्यक्त गर्दै योजना बनाएर अगाडि बढ्ने भएको छ । बागमती सेवा समाज नेपालले ग्लोबल स्यानिटेशन फण्ड/युएन ह्याविट्याटको सहयोगमा संचालन गरिरहेको पूर्ण सरसफाई पर...
-
पहिलो पटक महिनावारी हुँदा लुक्नुपर्ने बाध्यता
डोटी : सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा पहिलोपटक महिनावारी अर्थात रजस्वला भएमा किशोरीले सात दिनसम्म लुकेर बस्नुपर्ने बाध्यता कायमै छ । पहिलोपटक अविवाहित किशोरी महिनावारी भएको समयमा अलग्गै सुत्नुपर्ने र सात दिनसम्म महिनावारी बस्ने छाउपडी गोठमा बस्नुपर्ने बाध्यता रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी स्थानीय...
-
नमुना बस्तीमा आफ्नै सरसफाइ कानुन
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित एउटा नमुना बस्ती छ, जहाँ प्रवेश गर्ने हरेकले समुदायले लागु गरेको नीति नियम पालना गर्नैपर्छ । बस्ती हो, चाँगुनारायण नगरपालिकाको वडा नंं. ६ स्थित नगरकोटफेदी । पूर्ण सरसफाइतर्फ अग्रसर यो नमुना बस्तीमा जथाभावी प्लास्टिक फालेमा १० रुपैयाँ, बाहिर पिसाब फेरेमा २० रुपैयाँ र बाह...
- « Previous Page
- 1
- …
- 96
- 97
- 98
- 99
- 100
- …
- 153
- Next Page »










