• उपत्यकाको ढलमा कोरोना भाइरस फेला

    काठमाडौ : उपत्यकाको ढलमा कोभिड - १९ को भाइरस फेला परेको छ । सेन्टर फर मलिकुलर डायनामिक्स (सिएमडिएन) नेपालले गरेको ‘इन्भाइरोमेन्टल सर्भिलेन्स अफ सार्स २’ प्रारम्भिक अध्ययनले यस्तो तथ्य फेला पारेको हो । अध्ययनको लागि काठमाडौं उपत्यकाको मुख्य शहरका चार ठाउँको ढलको नमुना संकलन गरिएको थियो । परीक्षणमा २ ठाउँको ढलमा कोभि...

  • कोभिड – १९ को जोखिम घटाउन स्वच्छता सामग्री

    विनोद महतो, जनकपुरधाम : अहिले सारा संसार कोरोना भाइरस (कोभिड - १९) को महामारीसँग जुधिरहेको छ । विश्वका अधिकांश देश कारोनासँग लड्न अर्बौ अर्बको खर्चिसकेका छन् । कोरोना नियन्त्रणका लागि स्वास्थ्य क्षेत्रका सबै शक्तिहरु एकजुट भएर लागि परेका छन् । यसका नियन्त्रण र यसबाट बच्ने उपाय तथा भ्याक्सिनको खोजी र अनुसन्धान पनि त...

  • वास समन्वय समिति सँगै चर्पी सुधार र वास योजना निर्माण कार्यदल गठन

    सर्लाही : सर्लाहीमा धमाधम वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) समन्वय समितिहरु गठन भइरहेका छन् । वडालाई नमुना सरसफाइयुक्त बनाउन र वडाको खानेपानी, सरसफाइ तथा स्वच्छता योजना निर्माण गरी कार्यान्वयन गर्न धमाधम वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) समन्वय समितिहरु गठन गर्न थालिएको हो । सर्लाही जिल...

  • खानेपानी योजनाले पूरा गरिदियो ममताको उद्यमी बन्ने सपना

    संगिता गिरी दास : मोरङ्गको वेलवारी नगरपालिका वडा नं. ६ की ममता चौधरी केही समय अगाडिसम्म खेती र घरधन्दाको काममा मात्र सीमित हुनुहुन्थ्यो । खेतीपातीकै काममा व्यस्त रहने चौधरीको भित्री इच्छा भने आत्मनिर्भर वन्ने र त्यसकोे लागि उद्यमी बन्न पाए हुन्थ्यो भन्ने थियो । यसका लागि उहाँले नगरपालिकाले विभिन्न समूह र व्यक्तिहरुला...

  • फण्ड बोर्डले जडान गर्‍यो, उपत्यकाका ५ ठाउँमा हात धुने स्टेशन

    काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले उपत्यकाको दुई वटा नगरपालिकाका ५ स्थानमा हात धुने स्टेसन जडान गरेको छ । कोभिड - १९ इमर्जेन्सी रेस्पोन्स कार्यक्रम अन्तर्गत तारकेश्वर नगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका ५ स्थानमा हात धुने स्टेसन जडान गरिएको कोष विकास समितिका कार्यकारी निर्देशक चोक...

  • प्रदेश १ मा कोरोना नियन्त्रण उन्मुख, संक्रमित हुने भन्दा निको हुने बढी

    विराटनगर : असार महिना सुरु भएसँगै प्रदेश १ मा कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणतर्फ उन्मुख भएको छ । पछिल्लो दुई साताको अवधिमा नयाँ सङ्क्रमित थपिनेभन्दा उपचारपश्चात् निको भएर घर फर्कनेको सङ्ख्या बढी हुन थालेपछि यो प्रदेशमा कोरोनाको सङ्क्रमण न्यूनीकरणतर्फ उन्मुख भएको हो । भारतबाट नेपाल फर्कनेको सङ्ख्यामा आएको कमीस...

  • सरसफाइमा नमूना टोल बनाउन कार्ययोजना निर्माण

    सर्लाही : सर्लाही जिल्लाको हरिवन नगरपालिका वडा नं. ८ स्थित मिलिजुली टोलका बासिन्दाहरु आफ्नो टोललाई नमुना सरसफाइ टोल बनाउनका लागि व्यवस्थित कार्ययोजना निर्माण गरेर अगाडि बढेका छन् । कार्ययोजनामा सबैले मासिक रुपमा बचत गर्ने, सरसफाइ कोष खडा गर्ने, साप्ताहिक बैठक बस्ने, घरायसी सरसफाइको अनुगमन गर्ने र सरसफाइ नगर्ने घरलाई...

  • खानेपानी आयोजनाले आत्मनिर्भरता तर्फ अग्रसर सर्लाहीका महिलाहरु

    सर्लाही : विगतमा सर्लाहीको सिसौरिया र ब्रम्हपुरीको गाउँपालिकाका धेरैजसो महिलाहरु आर्थिक रुपले प्रायः पति या परिवारमै मात्र निर्भर हुदैं आइरहेका थिए । यसको मुख्य कारण सिमित आर्थिक स्रोत र त्यसमा पनि महिलाको पहुँच हुने वातावरणको कमी थियो । तर आजकल यी क्षेत्रका महिलाहरुपनि स्वरोजगारतिर उन्मुख हुदैंछन् । कसैले किराना पसल च...

  • रोग र भोक दुवैको ओखती, कौसी खेती

    भक्तपुर : लकडाउनको समयलाई सदुपयोग गर्न लगाएको कौसी खेतीले काठमाडौ उपत्यका लगायत शहरी क्षेत्रको धेरैको घरको छत हरियाली भएको छ । अघि पछि कपडा सुकाउने र घाम ताप्ने प्रयोजनका लागि मात्र काममा आउने घरको छतमा विभिन्न जातका तरकारी फलेका छन् । छतमै तरकारी फलाउन सफल भएकाहरु भन्छन् ‘पहिले देखि नै यसरी मिहेनत गरेको भए तरकारी कि...

  • च्याम्पियन गाउँपालिकाको ओझिलो सरसफाइ नीति, सरसफाइ र स्वच्छता नै समृद्ध जीवनको आधार

    झापा : जिल्लाको सरसफाइ च्याम्पियन स्थानीय तह कमल गाउँपालिकाले आउँदो वर्षको नीति कार्यक्रममा खानेपानी, सरसफाइ तथा स्वच्छताका आधार खडा गर्दै पूर्ण सरसफाइ अभियानमा समेत ‘च्याम्पियन’ बन्ने मार्गमा दौडिरहेको छ । सामाजिक विकासतर्फ खानेपानी, सरसफाइ तथा स्वच्छतालाई फराकिलो हिसावले समावेश गरेकोमात्र होइन, प्रदेश र संघीय ...