• कोरोनाले भन्यो पृथ्वीबाटै लखेट्न आउँछु

    कोरोनाले भन्यो घर बाहिर निस्क म भेट्न आउँछु स्वास्थ्य सुरक्षामा चुक्यौ अब पृथ्वीबाटै लखेट्न आउँछु । साबुन पानीले हातधुन छाडि सक्यौ न छ सेनिटाइजर अझै बेवास्ता गर्दै जाउ तिम्रो नामो निशान मेट्न आउँछु । घरभित्रै बस्नु सुरक्षित हुनु अरुलाई जोगाउनु भनेको लगाएनौ मास्क पनि अति भो अब घाँटी अँचेट्न आउँछु । मेला ...

  • पूर्ण सरसफाइको सूचक मध्येको एक, सुरक्षित खाना कसरी बनाउने ?

    काठमाडौ : घरायसी जीवनको महत्वपूर्ण पाटो भनेको परिवारको खाना बनाउनु हो । तर खाना र खाना बनाइने सतहहरूले धेरै किसिमका कीटाणुहरूलाई बोकेको हुन सक्दछन् । कीटाणुहरूबाट दूषित खाना वा पेय पदार्थ खाँदा खानाको विष लाग्ने, पेट दुख्ने, शरीरको कुनै अंगमा मांशपेशीहरू कस्सिएर हुने दुखाइ, झाडापखाला, पेट सुन्निन, परजीवीको आक्रमण, ज्...

  • ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजनाको म्याद सन् २०२० पछि पनि थप हुन्छ ? : उपकार्यकारी निर्देशक मिश्र (अडियो सहित)

    हामी कहाँ खानेपानी तथा सरसफाइ आयोजनाहरु सम्पन्न भएपछि फर्केर हेर्ने चलन छैन । फलस्वरुप निर्माणको क्रममा भएका सामान्य कमीकमजोरीको बिषयमा पनि अत्तोपत्तो पाउँदैनौं भने खानेपानी आयोजनालाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने कुनै योजना पनि हुँदैन । जसका कारण खानेपानी आयोजनाहरु जत्ति समयका लागि भनेर डिजाइन गरिएको हुन्छ, त्यत्ति ...

  • कीटाणुको स्रोत र रोकथामको उपाय

    काठमाडौ  : जब चारैतिर कीटाणु र कीराहरू भेटिन थाल्छ त्यसबेला प्रत्येक व्यक्तिले रोगलाई रोकथाम गर्न साधारण तरीका अपनाउन मद्दत गर्नुपर्दछ । पानीको स्रोतलाई बचाउनुपर्छ । पिउन, लुगा धुन, भाँडा माझ्न सफा पानीको प्रयोग गर्नुपर्छ । खाना खानुभन्दा पहिले र शौचालय गइसकेपछि सधैं हात धुनुपर्छ । सफा पानी र उपलब्ध भएसम्म साबुनको...

  • महानिर्देशकको दृष्टिकोणमा कोभिड – १९ ले वास क्षेत्रमा पारेको असर

    कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न करिब चार महिनासम्म देश लकडाउन हुँदा देशको अर्थतन्त्र डामाडोल भएको छ । रेमिट्यान्स, भन्सार तथा अन्य आन्तरिक कर आशातित रुपमा संकलन नहुँदा राज्यको ढुकुटी नै असन्तुलन हुना थालेको छ । चौतर्फी आर्थिक मन्दी सिर्जना भएको छ भने देशको आर्थिक बृद्धिदर ऋणात्मक हुने अवस्था छ । विदेशी व...

  • बिहीबारदेखि पर्यटन क्षेत्र खुल्दै, कस्तो छ स्वास्थ्य सुरक्षा ?

    सुरक्षित रहन एसएमएस अर्थात ‘सोसिएल डिस्ट्यान्स, सेनिटाइजेसन’ गर्ने र मास्क लगाउने कार्यलाई अनिवार्य शर्तको रुपमा राख्नुपर्छ । मानिसहरु ढोका खोल्नेदेखि समात्ने ठाउँ, कुर्सीमा बसेर टेबलमा काम गर्दा समेत मापदण्ड प्रयोग गर्नुपर्छ । ढोकामा स्यानिटाइजर लगाउँदैमा सुरक्षित हुन सकिँदैन । काठमाडौ :  नेपालमा कोभिड–१९ को सङ्क्रम...

  • १ अर्ब ३० करोड टन प्लास्टिकको बोझ, कसरी थेग्ला पृथ्वीले ?

    काठमाडौ : एक अध्ययन अनुसार आगामी २० वर्ष भित्रमा हाम्रो पृथ्वीले १ अर्ब ३० करोड टन प्लास्टिकको भारी बोक्नु पर्नेछ । यदि प्लास्टिकको प्रयोगमा कमी नल्याइएमा सन् २०४० सम्ममा पृथ्वीमा फ्याँकिने प्लास्टिक फोहोरको वजन सबा अर्ब टन नाघ्नेछ । साइन्स जर्नलमा छापिएको रिपोर्ट अनुसार विश्वमा प्लास्टिकजन्य प्रदुषणको समस्या गम...

  • के हामी मिश्रित फोहोरबाट हुने हानीका बिषयमा जानकार छौं ?

        काठमाडौ : जब हाम्रो समुदायमा फोहर थुप्रिन्छ वा वरिपरि छरिन्छ, यो नराम्रो देखिनुको साथै नराम्रो गन्ध र स्वास्थ्यमा खराब असर पुर्‍याउँछ । जब फोहर छुट्याईँदैन तब फोहरको मात्रा र यसबाट हुने समस्या हुनुपर्ने भन्दा धेरै हुन्छ । जब हानिकारक फोहर जस्तैः पुरानो ब्याट्रि र स्वास्थ्य सेवाबाट आउने फो...

  • खानेपानी आयोजनाले होमस्टे सञ्चालन सम्मको यात्रा

    संगिता गिरी दास : निर मगर, ४७ बर्षीया एकल अभिभावक । उहाँ एक छोरा र एक छोरीको साथमा पाल्पा तानसेन नगरपालिका वडा नं. ७ स्थित बौघा गुम्हामा बस्नुहुन्छ । जण्डिसको कारण श्रीमानको युवावस्थामै असमायिक निधन भएपछि उहाँले ३५ वर्षको उमेरमै अकल्पनिय पीडा सहनु प¥यो । समाजमा कुनै पनि महिलाको पतिको देहावसान भएपछि वा अन्य कुनै कारणल...

  • भीमदत्तमा दिसा प्रशोधन प्लान्ट बन्दै

    महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा दिसा प्रशोधन मेसिन जडान गरिँदैछ । नेपाल नगरपालिका संघको सहयोगमा भीमदत्तमा दिसा प्रशोधन मेसिन जडान गरिन लागेको हो । दिसा प्रशोधन गर्ने प्लान्ट निर्माणको लागि काम भइरहेको भीमदत्त नगरपालिकाले जनाएको छ । “प्लान्ट निर्माणको लागि आवश्यक पर्ने पौने एक बिगाहा जमिन लगभग उपलब्ध भए...