♦ दुई वर्षमा सक्ने गरी आर्थिक वर्ष २०७५/७६ मा सुरु भएको बृहत् शंकरपोखरी खानेपानी आयोजनाको लागत स्टिमेट १८ करोड रुपैयाँको छ । उक्त योजनाका लागि बर्सेनि १८ देखि २० लाखका दरले बजेट प्राप्त हुन्छ । ♦ तीन वर्षमा सक्ने गरी २०७५ मा सुदूर दक्षिणमा सुरु गरिएको वहाकी शालिग्राम खानेपानी आयोजनाको काम नसक्दै जीर्ण भइसकेको छ । वह...
पूर्वधार
-
-
बृहत धौलिगाड खानेपानी आयोजनाको काममा तीव्रता
जुम्ला : जुम्लामा निर्माणाधीन राष्ट्रिय महत्वको बृहत् धौलिघाड खानेपानी आयोजनाले गति लिँदा जुम्ली नागरिक उत्साहित भएका छन् । उक्त आयोजनाको २०६६ सालदेखि निर्माण सुरु भएको थियो । बीचमा बजेट अभावसंँगै नागरिकको निष्क्रियताले आयोजना अलपत्र पर्यो । करिब साढे दुई दशक समय अस्तव्यस्त बनेको आयोजनाले गति लिँदा यहाँका लाभान...
-
एउटै जिल्लाका ४ लिफ्टिङ खानेपानी आयोजना अलपत्र
सल्यान : संघीय र प्रदेश सरकारको अनुदानबाट छत्रेश्वरी, कालीमाटी गाउँपालिका र बन्गाडकुपिण्डे नगरपालिकामा सञ्चालित ४ लिफ्ट खानेपानी योजना २ वर्षदेखि अलपत्र परेका छन् । निर्माण कम्पनीले विभिन्न बहाना बनाइ समयमै काम नगर्दा छत्रेश्वरी–३ स्थित ज्यामिरे, ७ नम्बर वडाको पन्नेताल, कालीमाटी–१ कोटस्थित कोट बयाले र बन्गाडकुपिण्ड...
-
जाजरकोटमा ४७ वटा खानेपानीका योजना निर्माण हुँदै
जाजरकोट : जाजरकोटका सात वटा स्थानीय तहमा ४७ वटा नयाँ खानेपानी योजना निर्माण भइरहेका छन् । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र संघीय सरकारको विनियोजित रकमबाट खानेपानी तथा सिँचाइको पहुँचमा नपुगेका क्षेत्रमा उक्त योजना निर्माण भइरहेका हुन् । ६ वटा सिँचाइ योजना र १७ वटा खानेपानीका योजना निर्माण कार्य ...
-
जंगलभित्र सोलार जडित पानी पोखरी
बाँके : बाँके राष्ट्रिय निकुञ्जले बाघ, चित्तल लगायतका वन्यजन्तुको संरक्षणका लागि सोलार जडित कृत्रिम पानी पोखरी निर्माण गरेको छ । राप्ती र बबई नदीमा पानी नभएको र निकुञ्जभित्र पनि करिब ४६ खहरे खोलामा पानी सुकेकाले वन्यजन्तुका लागि त्यस्ता पानी पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम...
-
भुक्तानी नपाउँदा ठेकेदार कम्पनीद्वारा खानेपानी बन्द गरिदिने चेतावनी
बैतडी : बैतडीको पाटनस्थित नयाँ सहरमा निर्माण गरिएको खानेपानी योजना सम्पन्न भइसक्दा पनि भुक्तानी नपाएपछि ठेकेदारले खानेपानी आयोजनाको कार्यालयमा ताला लगाउने चेतावनी दिएका छन्। दुई वर्ष लगातार उधारोमा काम गरेर धारामा पानी ल्याए पनि ६८ लाख रुपियाँ भुक्तानी नपाएको ठेकेदार दानसिंह रावलले गुनासो गर्नुभयो। निर्माण व्यवस...
-
भेरी नदी पम्पिङ खानेपानीको ठेक्का अझै खुलेन, प्रदेश राजधानीमा खानेपानी समस्या
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको समस्या सुरु भएको छ। गर्मीयाम सुरु भएसँगै मुहानमा पानीको स्रोत घटेपछि खानेपानीको अभाव सुरु भएको हो। स्रोत पर्याप्त नहुँदा वीरेन्द्रनगरमा बर्सेनि खानेपानीको समस्या हुने गरेको छ। वीरेन्द्रनगर–१, प्रगति टोलकी सीता खड्कालाई दिनहुँ खानेपानीको चिन्ता हुन्छ। ग...
-
शुद्ध पानी पिउने होस्दीवासीको सपना साकार हुँदै
पाल्पा : गाउँमा खानेपानीको सुविधा नहुँदा स्थानीयले दूषित पानी उपभोग गर्न बाध्य छन्। सफा, शुद्ध र स्वच्छ पिउने पानीको अभावले खोला किनारका मूल, कुवाको पानी सिधैँ पिउन विवश छन्, रामपुर–१० होस्दीका स्थानीय। वर्षाैँदेखि खानेपानीको आशामा रहेका यहाँका स्थानीयले अहिलेसम्म पनि सफा, शुद्ध खानेपानी उपभोग गर्न पाएका छैनन्। ...
-
काठमाडौ नजिकैका यी होमस्टे : गाउँले परिवेश, पारिवारिक वातावरण र अर्गानिक खानाको टेष्ट
भक्तपुर : व्यस्त शहर काठमाडौमा जहाँ गए पनि कोलाहलै मात्र । हप्ताको एक दिन पाउने बिदामा कतै शान्त ठाउँमा गएर बसौंन त भन्दा पनि त्यो खालको वातावरण छैन । राजधानीको भीडभाड र शहरीया वातावरणबाट निस्केर शान्त, रमणीय र गाउँले परिवेशमा रम्न चाहनुहुन्छ भने काठमाडौबाट नजिकैको दुरीमा खुलिरहेका होमस्टेहरु तपाईको गन्तव्य हुन सक्छन् ...
-
मेलम्चीको पानी बाह्रै महिना ल्याउन हुँदैछन् यी तीन काम
काठमाडौ : अघिल्ला बर्षहरुको तुलनामा यस बर्ष काठमाडौका बासिन्दाले सन्चोले पानी उपभोग गरे । मंसिरमा मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण गर्न थालेपछि विगतमा जस्तो १० दिनमा २ घण्टा मात्र पानी आउने स्थिति बनेन । खास गरी चक्रपथ भित्रको क्षेत्रमा दुई दिन विराएर खानेपानी वितरण भईरहेको छ । कतै कतै एक दिनको फरक र अनामनगर ...
- « Previous Page
- 1
- …
- 46
- 47
- 48
- 49
- 50
- …
- 72
- Next Page »











