• मन्त्रीले हात धोएपछि गाउँ ‘खुला दिसामुक्त’

    कपिलवस्तु : मायादेवी गाउँपालिका खुला दिसामुक्त घोषणा गरिएको छ । गाउँपालिकाका ६ हजार ८ सय ४ घरधुरीमा शौचालय निर्माण भएपछि घोषणा गरिएको हो ।   वडा–१ को पकडीमा आयोजित सभामा गाउँपालिका अध्यक्ष बजरंगीप्रसाद कुर्मीले खुला दिसामुक्त घोषणा गरे । उनले गाउँपालिकावासीलाई शौचालयबाहिर दिसापिसाब नगर्ने शपथ गराए । सहरी विक...

  • खानेपानी तथा सरसफाइ आयोजनामा महिला सहभागिता कसरी बढाउने ?

    काठमाडौ : खानेपानी आयोजनाहरु सञ्चालन गर्दा आयोजनाको हरेक चरणमा महिला सहभागिता अपरिहार्य भईसकेको छ । खानेपानी आयोजनाहरु सञ्चालन गर्दा कतिपय कामहरु महिला सहभागिता बिना अधुरो जस्तै हुन्छ । यसर्थ योजना तर्जुमाको चरणदेखि योजना सम्पन्न पछि सम्म पनि महिला सहभागिता गराउन जरुरी छ । खानेपानी तथा सरसफाइका संरचनाहरुको स्थानको सुन...

  • सडक सफा बनाउन ‘स्टिकर अभियान’

    पर्वत : पर्वत जिल्लाभित्र पर्ने राजमार्ग क्षेत्रलाई सफा सडक बनाउने अभियान चलिरहेको छ । सडकमा फोहर नफाल्न आग्रह गर्दै पछिल्लो समयमा जनचेतना जगाउने अभियान तीव्र बनेको छ । सडकलाई स्वच्छ र हराभरा बनाउने अभियानअन्तर्गत पर्वत जिल्ला भएर चल्ने सवारी साधनमा जनचेतनामूलक सामग्री टाँस्ने ‘स्टिकर अभियान’ शुरु गरिएको छ । यात्रुल...

  • खुला ठाउँमा दिसा गरिरहेको अवस्थामा १७ जना पक्राउ

    महोत्तरी : महोत्तरीमा खुला ठाउँमा दिसा गरिरहेका १७ जना पक्राउ परेका छन् । खुला दिसामुक्त अभियानमा खटिएका अभियन्ता र प्रहरी सम्मिलित गस्ती टोलीले खुला ठाउँमा दिसा गरिरहेका १७ जनलाई पक्राउ गरी जनही ५ सय रुपैयाँ जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । खुला दिसा गर्नेहरुलाई जलेश्वर नगरपालिका ३, ...

  • कहाँ कहाँ चल्छ ? महानगरको यान्त्रिक कुचो

    काठमाडौ : काठमाडौ महानगरपालिकाले सडकलाई धुलो रहित बनाउन पाँच वटा यान्त्रिक कुचो सञ्चालन गरिरहेको छ ।   पहिलो ब्रुमर – टेकुबाट शुरु गरी सोल्टिमोड हुँदै कलङ्की, त्रिपुरेश्वर, सुन्धारा, नयाँ सडक, जुद्ध सालिक, महाङ्काल, जमल, लाजिम्पाट, शीतल निवास, शिक्षण अस्पताल, नारायण गोपाल चोकसम्म रहेको छ । दोस्रो ब्रु...

  • सेनाद्वारा अपाङ्गमैत्री शौचालय निर्माण

    लमही : नेपाली सेनाले दाङ राजपुर गाउँपालिका–३ प्रतापुरमा रहेको बेला स्वास्थ्य चौकीमा अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । रिपुमर्दन गण भरतपुरमा कार्यरत नेपाली सेनाद्वारा दुईकोठे अपाङ्गमैत्री शौचालय निर्माण गरिएको हो । अपाङ्गता भएका बिरामीलाई सहज होस्, भनेर उक्त शौचालय निर्माण गरिएको गणका प्रमुख सेनानी सुमन थापाले बत...

  • महिनावारी प्रति प्रहरीको धारणामा NFCC को आपत्ति, प्रहरीसँग स्पष्टीकरण माग

    काठमाडौ : महिनावारी र बलात्कारका बिषयमा नेपाल प्रहरीले दिएको धारणा र प्रकाशित समाचार प्रति नेपाल प्रजनन् स्याहार केन्द्र (NFCC) ले ध्यानाकर्षण भएको जनाएको छ । अप्रिल १, २०१९ मा प्रदेश ५, बर्दियाकी १४ बर्षीया किशोरी प्रमिला थारुको मृत्यु सम्बन्धी प्रकाशित The Wire र The Record नामक अनलाइन समाचार एजेन्सीमा नेपाल प्रहरीका...

  • उपमहानगरका विद्यार्थी शौच गर्न जंगल, पानी पिउन खोला धाउँछन्

    दाङ : दाङको बराह क्षेत्र प्राथमिक विद्यालयका विद्यार्थी शौच गर्न जंगलमा जाने गरेका छन् भने खानेपानी पनि खोलाकै पिउन बाध्य छन् । जिल्ला खुला दिसामुक्त घोषणा भएको लामो समय भइसक्दा समेत घोराही उपमहानगरपालिका–५ बसेरी खोलामा रहेको बराह क्षेत्र प्राथमिक विद्यालयका विद्यार्थी जंगलमा दिसापिसाबसँ गै खोलाको पानी पिउन बाध्य भएका ...

  • फोहोर फाल्नेलाई फोहोर नै उपहार

    बनियानी : झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने यहाँका दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताउनुभयो । प्रत्येक सोमबार नगरका ...

  • खानेपानी संस्थाको ८ महिनाको आम्दानी ३ करोड

    सुर्खेत : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले चालू आर्थिक बर्षको साउनदेखि फागुनसम्मको अवधिमा तीन करोड २३ लाख ६९ हजार आम्दानी गरेको हो । संस्थाले ०७५/७६ को फागुन मसान्तसम्म सञ्चालन तर्फ तीन करोड ८ लाख ७२ हजार रुपैयाँ र गैरसञ्चालन तर्फ १४ लाख ९७ हजार गरी तीन करोड २३ लाख ६९ हजार आम्दानी हासिल गरेको हो । &nbs...