• नगरपालिकाबाट पाइने सेवा सुविधा, शौचालय भएकालाई मात्र

    कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिकाले हरेक घरमा शौचालय नबनाए नगरपालिकाबाट दिइने कुनै पनि सेवा सुविधा नदिने भएको छ । शौचालय नबनाउने घरलाई आउँदो कात्तिक १ गतेदेखि नगरपालिका र वडा कार्यालयबाट दिईने कुनै पनि सेवा सुविधा नदिइने नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिनुभयो । ‘ नगरपालिकाभित्रका बासिन्दाले शौचालय नबनाए ...

  • १५ लाखमा बनेका चर्पी प्रयोगविहीन, ६ सय विद्यार्थी बाहिरै दिसापिसाब गर्दै

    बझाङ : विद्यालयमा चारवटा चर्पी छन् । एउटा चर्पी शिक्षकले मात्र प्रयोग गर्ने भएकाले विद्यार्थीका लागि प्रवेश निषेध छ । बाँकी तीनवटा चर्पी दिसापिसाबले भरिएपछि एक बर्ष देखि चर्पीको ढोका खुलेको छैन । प्रयोगविहीन चर्पीको ढोकासम्मै झार उम्रिएको छ । विद्यालयमा अध्ययनरत छात्रछात्रा बाहिरै दिसापिसाब गर्न बाध्य छन् । लाखौं रुपै...

  • मानिसको पिसाबबाट इन्धन निकाल्न सकिन्छ : अमेरिकी वैज्ञानिक

    अमेरिका : अमेरिकी वैज्ञानिकहरूले मानिसको मूत्रबाट तुरुन्तै हाइड्रोजन निकाल्न सकिने बताएका छन् । यूएस आर्मी रिसर्च ल्याबोरेटरी (एआरएल) का वैज्ञानिकहरूले यसअघि नै पानीको सम्पर्कमा आउनासाथ विशुद्ध हाइड्रोजन उत्पादन गर्ने न्यानो ग्याल्भनिक आल्मुनियम पाउडर बनाएका थिए । उनीहरूले उक्त पाउडरलाई पिसाब लगायत पानीको मात्रा हुने ...

  • ढुङ्गे र त्रिशुली बजारको शौचालयको ढल, सीधै त्रिशुली नदीमा

    नुवाकोट : नुवाकोटको त्रिशुली बजार र ढुङ्गे बजारको शौचालयको ढल सीधै त्रिशुली नदीमा मिसाएको पाइएको छ । विदुर नगरपालिकाको वडा १ मा पर्ने त्रिशुली र ढुङ्गेका झण्डै १ सय ५० घरको शौचालयको ढल त्रिशुलीमा मिसाइदै आएको जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति नुवाकोटका अध्यक्ष एवं जिल्ला समन्वय समिति नुवाकोटका प्...

  • प्रधानाध्यापकलाई शौचालय सफा गर्न लगाएको त्यो क्षण

    काठमाडौ, प्रसन्न तामाङ : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराबाट हामी भारत सीमामा पर्ने मटिअर्वा तिर जाने भयौं । अरु तीन वटा टोलीले पनि अनुगमनका लागि आ -आफ्नो क्षेत्र चयन ग-यो । तराइका जिल्लाहरुको सरसफाइको अवस्था बुझ्न हामी काठमाडौबाट संयुक्त अनुगमन टोलीमा खटिएका थियौं । अनुगमनका लागि खटिएको ठाउँको सरसफाइको अवस्था...

  • हरेक स्थानीय तहबाट तीन/तीन जना सरसफाइ दूत माग

    काठमाडौ, लिखिता बराल : सरकारले स्थानीय तहमा सरसफाइ दूत नियुक्त गर्न हरेक स्थानीय तहबाट तीन÷तीन जना स्थानीय सरसफाइ दूत माग गरेको छ । खानेपानी तथा ढल निकास विभागले क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयहरु धनकुटा, काठमाडौ, पोखरा, सुर्खेत र डोटी तथा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र सव डिभिजन कार्यालयहरुलाई हरेक स्...

  • पूर्ण सरसफाइ अभियानमा विद्यार्थीको सक्रियता

    रुकुम : हिजोआज रुकुमका बालबालिकाहरु पाठ्यक्रममा आधारित पुस्तकका पानाहरु मात्र पल्टाउँदैनन् बरु हात धुने तरिका, शौचालय प्रयोग गर्ने, सुरक्षित खानेपानी तथा खानेकुरा र वातावरणीय सरसफाइका विषयमा व्यवहारिक ज्ञान पनि आर्जन गर्छन् । बालबालिकाहरुलाई पूर्ण सरसफाइ सम्बन्धी क्रियाकलापहरुमा सरिक गराउन थालेपछि किताबी ज्ञानका अतिरि...

  • खाल्डो भरिएपछि अस्थायी शिविरका शौचालय प्रयोगविहीन

    नुवाकोट : नुवाकोट र रसुवाका भूकम्प प्रभावित बस्दै आएको इन्द्रायणी अस्थायी शिविरका शौचालयको खाल्डो भरिएपछि प्रयोगविहीन भएका छन् । सबै जसो शौचालयका खाल्डो भरिदै गएकाले प्रयोग गर्न छाडेको शिविरमा बस्दै आएका नुवाकोट भाल्चेका डापेन तामाङले बताउनुभयो । ‘सेफ्टी ट्याङ्क भए त जसोतसो ठिकै हुन्थ्यो, खाल्डो भरिएर दिसापिसाब गर्ने...

  • टिकट बुकिङ गर्न गएका यात्रु बसपार्कको चर्पी देखेर चकित

    काठमाडौ : दशैंमा घर जान टिकट लिन नयाँ बसपार्क पुगेकाहरुको भीडमा दुई जना युवाहरु अलग्गै बसेर एक आपसमा गन्थन गरिरहेका थिए । विषय थियो काठमाडौको नयाँ बसपार्कको सफा चर्पी । पाल्पाका दिपेश श्रेष्ठ र स्याङजा गल्याङका आशिष पुलामी भन्दै थिए ‘बसपार्कको शौचालय पनि यत्ति सफा ।’ हरेक बर्ष दशैंको बेला टिकट लिन मात्र पुग्ने ती दुई ...

  • ८ जिल्लालाई तत्काल खुला दिसामुक्त घोषणा गर्न विभागको परिपत्र

    काठमाडौ : खानेपानी तथा ढल निकास विभागले सत प्रतिशत घरमा चर्पी निर्माण भई प्रयोग भइरहेका जिल्लाहरुलाई तत्काल खुला दिसामुक्त घोषणा गर्ने व्यवस्था मिलाउन परिपत्र गरेको छ । भोजपुर, संखुवासभा, पाल्पा, डोल्पा, हुम्ला, मुगु, दार्चुला र कञ्चनपुरका सबै घरमा चर्पी निर्माण भएकाले क्षेत्रीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समि...