राजविराज : सप्तरीलाई सन् २०१७ भित्र खुला दिसामुक्त जिल्ला बनाउने प्रतिवद्धता व्यक्त गरिएको छ । खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समिति सप्तरीद्वारा राजविराजमा आयोजित कार्यक्रममा सप्तरीलाई सन् २०१७ भित्र प्रदेश नं २ को पहिलो जिल्लाको रुपमा खुला दिसामुक्त बनाउने प्रतिवद्धता व्यक्त गरिएको हो । सप्तरीका सम्पूर्ण गाउँप...
सरसफाइ
-
-
जनप्रतिनिधिको अगुवाईमा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने
रुकुम : बिद्यालय तथा समुदाय केन्द्रित पूर्ण सरसफाइ कार्यक्रम भइरहेको रुकुममा जनप्रतिनिधिको अगुवाईमा पनि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ । सोमबार भएको अन्तरसंवाद कार्यक्रममा जिल्ला समन्वय समिति रुकुमका बरिष्ठ कार्यक्रम अधिकृत चिन्तामणिा दाहालले जनप्रतिनिधिको अगुवाईमा पनि सरसफाइ अभियान संचाल...
-
सरसफाइको प्रतिक स्वरुप वडाभरिका सबै घरमा हरियो रङ
रोल्पा : रोल्पाको सुकिदह गाउँपालिका ३ नं. वडाका सबै घर हरियो रङले रङ्ग्याइने भएको छ । सरसफाइको प्रतिक स्वरुप सुकिदह गाउँपालिकाको करिब ७ सय घरमा हरियो रङ लगाइने वडा सचिव कमलराज वलीले जानकारी दिनुभयो । उहााका अनुसार अहिलेसम्म ५ सय घरमा हरियो रङ लगाईसकेको छ । ‘गाउँको फरक पहिचान दिलाउनका लागि हामीले यस्तो अभियान नै शुरु ...
-
डोल्पा ४२ औं खुलादिसामुक्त जिल्ला
काठमाडौ : डोल्पालाई खुलादिसामुक्त जिल्ला घोषणा गरिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव कृष्णराज विसीको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समिति डोल्पाका प्रमुख तथा जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) डोल्पाका अध्यक्ष शेर बहादुर बुढाको सभापतित्वमा डोल्पालाई विहीबार ४२ औं खुला दिसामु...
-
चर्पीमै खाने, चर्पीमै सुत्ने, घर हो कि चर्पी छुट्याउनै नसक्ने
काठमाडौ, लिखिता बराल : पाँच जनाको परिवार, जो चर्पीमै खान्छन्, चर्पीमै सुत्छन् । चर्पीमा दिसापिसाब गर्न आउनेहरुबाट शुल्क पनि संकलन गर्छन् । सुन्दा अनौठो लाग्न सक्छ, तर काठमाडौको भृकुटीमण्डपमा सञ्चालित पहुँचयुक्त सार्वजनिक शौचालय सञ्चालकका परिवार चर्पीमै खाँदै, बस्दै आएका छन् । नेपाल पर्यटन बोर्ड र प्रदर्शनी स्थल भवनक...
-
तिहारपछि घरको सफाइ यसरी गर्नुहोस्
काठमाडौ : नेपालीहरुको दुईवटा ठूला चाडपर्व विदा भएर गइसकेको छ । तिहारले भर्खरै विदा लिएपनि तिहारका खानेकुरा, भाँडाकुँडा तथा भुँइमा पोखिएका टीका अझै बाँकी नै छन् । भाइटीकामा प्रयोग हुने रंग, खानेकुरा भुँईभरि पोखिएको भए सफा गर्न गाह्रो हुन्छ । टीका लगाउँदा र खानेकुरा खाँदा उत्पादन हुने फोहोर व्यवस्थापन गर्ने उपाय खोजिरहन...
-
पश्चिम पाइलाको देउसी भैली : विद्यालयको सरसफाइ सुधारका लागि (फोटो फिचर)
काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा रचनात्मक काम गर्दै आएको युवाहरुको समूह पश्चिम पाइलाले विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता सुधारका लागि देउसी भैली खेलेर रकम संकलन गरेको छ । पश्चिम पाइलाले वाटर एड, वातावरण र जनस्वास्थ्य संस्था (ENPHO) क्लीन एनर्जी नेपाल ( CAN), एसिएफ इन्टरनेशनल र माउण्ड भ्यू रेसिडेन...
-
जाजरकोटका १३ स्वास्थ्य संस्थामा स्वच्छता परियोजना
जाजरकोट : जाजरकोटका १३ वटा स्वास्थ्य संस्थामा स्वच्छता परियोजना कार्यक्रम लागु हुने भएको छ । स्वच्छता परियोजनाका विषयमा जानकारी गराउन सदरमुकाम खलंगामा आयोजना गरिएको कार्यक्रममा स्वच्छता परियोजना जाजरकोटका संयोजक रवीन्द्र विक्रम शाहीले १३ वटा स्वास्थ्य संस्थामा परियोजना लागु हुने जानकारी गराउनुभयो । जाजरकोटका ३४ स्वास्...
-
लुम्बिनी र पोखरामा शौचालय सहितको बस सेवा शुरु
काठमाडौ, लिखित बराल : काठमाडौबाट लुम्बिनी र पोखराका लागि शौचालय र रेष्टुँरा सहितको बस सेवा शुरु भएको छ । २०७४ बैशाखमा ४ वटा बसबाट सेवा शुरु गरेको नेपाल बस सर्भिस प्रालिले आइतबार देखि थप ५ वटा बस सन्चालनमा ल्याएको हो । बसभित्रै शौचालयको व्यवस्था भएपछि यात्रुका कारण बाहिर हुने फोहोर नियन्त्रणमा आउने प्रालिले जनाएको छ । ...
-
हात धुने सूत्र : अघि तीन पछि तीन
काठमाडौ : तपाई हामी सबैले हात धोइरहेका हुन्छौं । तर कतिबेला कसरी हात धुनुपर्छ भन्ने विषयमा धेरै मानिसहरु अनभिज्ञ रहेको र राम्ररी हात धुनेको संख्या साह्रै कम रहेको विभिन्न अध्ययनले देखाएको छ । खानेपानी तथा ढल निकास विभागले हात धुनका लागि अघि तीन, पछि तीन भन्ने सूत्र नै निकालेको छ । के हो अघि तीन पछि तीन ? खानेपानी...