• लाखौ रुपैयाँमा निर्मित शौचालय प्रयोगविहीन, दिसापिसाब गर्न जंगलमा

    बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका – ६ पाटादेबलमा सञ्चालित खापरेश्वर प्राथमिक विद्यालयले लाखौं रुपैयाँमा निर्माण गरिएको शौचालय बन्द गरेर राखिएको छ । विद्यालयमा पानीको व्यवस्था नहुँदा शौचालय प्रयोगविहीन भएको शिक्षकहरु बताउँछन् । शिक्षक र विद्यार्थीको लागि छुट्टाछुट्टै शौचालय बनाए पनि निर्माण सम्पन्न भएको बर्षदिन भइस...

  • रामीडाँडा र रातामाटालाई असोज १५ सम्ममा पूर्ण सरसफाइ गाउँ घोषणा गरिने

    सल्यान : सल्यानको कपुरकोट गाउँपालिकाका जनप्रतिनिधीलाई पूर्ण सरसफाइको विषयमा अभिमुखीकरण गरिएको छ । सरसफाइको अभावमा पोषण स्थितीमा सुधार आउन नसक्ने भएकाले जनप्रतिनिधीलाई अभिमुखीकरण गरिएको सुआहाराका सरसफाइ अधिकृत किरण ढुंगानाले जानकारी दिनुभयो । सुहाराले पोषण स्थिति सुधारका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । कप...

  • आफूलाई जिताए चर्पी बनाइदिने उम्मेदवार यादवको संकल्प

    राजबिराज : नेकपा एमालेको तर्फबाट राजविराज नगरपालिकाको प्रमुख पदका उम्मेदवार सुखराम यादवले आफूलाई जिताए शौचालय नभएका सबै घरमा शौचालय निर्माणमा सहयोग गर्ने संकल्प गर्नुभएको छ । १०१ बुँदे संकल्प पत्र सार्वजनिक गर्दै उहाँले राजविराज नगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने, नगरभित्रको फोहोर उज्यालो नहुँदै उठाइने र त्यसको उच...

  • चुनावकै बीच धनुषाको गिद्धा, खुला दिसामुक्त घोषणा

    जनकपुरधाम : स्थानीय तह चुनावको सरगर्मीकै बीच धनुषाको साविक गिद्धा गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको छ । स्थानीय बासिन्दा चुनावमा होमिएकै बेला साविकको गिद्धा गाविस, हाल विदेह नगरपालिका ६ लाई आइतबार भव्यताका साथ खुला दिसामुक्त घोषणा गरिएको हो । गाउँ स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समित (भिवाससिसि) का अनुसा...

  • चर्पी र सामुदायिक भवन बनाईदेउ, भोट लैजाऊ

    महोत्तरी : महोत्तरी गाउँपालिकाको वडा नं. २ गुनरापुरामा एउटा मुसहर बस्ती छ । सदरमुकामबाट उत्तरतिर पर्ने मुसहर बस्तीमा ४० घरको बसोबास छ । घरको तीन जनाको हिसाबले पनि मुसहर बस्तीमा सय भन्दा बढी मतदाता छन् । तर अघिपछि भोट माग्न पुग्ने दलका नेता यसपटक मुसहर बस्ती छिरेका छैनन् । नयाँ मानिस गाउँमा देख्ने वित्तिकै भोट माग्न आएक...

  • शौचालयमै नुहाउन र सेनेटरी प्याड फेर्न मिल्ने सुविधा

    पोखरा : तपाई घुम्दै फिर्दै पोखराको पृथ्वी चोकमा पुग्नुभयो र पिसाबले च्याप्यो भने पिसाब फेर्न त पाउनुहुन्छ नै, नुहाएर आउँछु भने पनि पाउनुहुन्छ । यस्तो सुविधा महिला, पुरुष, अपाङ्गता भएका व्यक्ति सबैले प्रयोग गर्न पाउँनेछन् । पृथ्बी चोकमा रहेको शौचालयको पुनःनिर्माण गरी अत्याधुनिक सुविधा सहितको शौचालय बनाएपछि महिला पुरूष ...

  • एक जना विदेशीको आँखामा, ३५ बर्ष अघिको नेपालको खानेपानी र सरसफाइको अवस्था

    काठमाडौ : आज भन्दा ३५ बर्ष नेदरल्याण्डका नागरिक Han Heijnen युनिसेफको जागीरे भएर नेपाल आउनुभएको थियो । २०३९ सालमा पहिलो पटक नेपाल आएका हान पोखरा जाँदा त्यहाँको लुवाईखुवाई, बसाई देखेर छक्क पर्नुभएछ ‘वातावरण अति रमाइलो, प्रकृतिको मनोरम दृश्यमा हामी हराउँथ्यो, हिमाल यत्ति राम्रो देखिन्थ्यो, संस्कृति पनि उस्तै राम्रो थियो,...

  • मध्यपश्चिम ‘दिसा लुकाउने’ अन्तिम कसरतमा

    सुर्खेत: मध्यपश्चिममा खुला स्थानको दिसा लुकाउने अन्तिम कसरत भइरहेको छ। आउँदो कात्तिकभित्रै मध्यपश्चिमका सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने तयारी छ । त्यसका लागि यस क्षेत्रका बासिन्दा हिजोआज घरघरमा शौचालय निर्माण र त्यसको प्रयोगमा जुटेका हुन्। यस क्षेत्रका अधिकांश जिल्ला यसअघि नै खुला दिसामुक्त भइसकेका छन्। अब हुम...

  • ५ हजार पुरस्कार पाउने सरसफाइ गीत

    कीर्तिपुर : काठमाडौको कीर्तिपुरमा सञ्चालित जनसेवा उच्च माध्यमिक विद्यालयका छात्राहरुको एक समूहले सरसफाइ गीत गाएर ५ हजार पुरस्कार जितेका छन् । विद्यालयले आयोजना गरेको प्रथम सरसफाइ सम्मेलनमा सरसफाइ गीत गाएर अनिता रुम्बा, यशोदा प्रजा र विनिताको टोलीले ५ हजार पुरस्कार जितेका हुन् । उनीहरुले पुरस्कार बापत प्राप्त रकम मध्ये...

  • उर्लाबारी बजारको सार्वजनिक शौचालय भत्किदा पनि नगरपालिकाको ध्यान गएन

    उर्लाबारी : मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा रहेको सार्वजनिक शौचालय भत्किएर भताभुङ्ग हुँदा पनि कसैको चासो नगएपछि दिसापिसाब गर्न समस्या झेल्नु परेको छ । ‘शौचालयको भित्ता र ढोका भत्किएको छ भने छानो पनि चुहिने गरेको छ । भताभुङ्ग भएको शौचालय देखेपछि दिसापिसाब गर्न आउनेहरु पनि त्यसै फर्किन्छन्’ शौचालयको रेखदेख गर्दै आउनु...