पी.टी.लोप्चन केही दिन अघि खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत संघसंस्थाहरुको अनुभव आदानप्रदान कार्यक्रम भइरहेको थियो । खानेपानी तथा ढल व्यवस्थापन विभागका समाजशास्त्री कमल अधिकारीले एउटा बढो चाखलाग्दो घटना सुनाउनुभयो । भएको के रहेछ भने सन् २००० मा जाइका प्रोजेक्ट मार्फत तालिम लिएका व्यक्तिहरु अहिले के...
सरसफाइ
-
-
सगरमाथाको ७ हजार २८ मिटर उचाइमा इको शौचालय बन्ने
बेइजिङ : चीनले सगरमाथामा वातावरणमैत्री शौचालय बनाउने भएको छ । सगरमाथाको ७ हजार २८ मिटरको उचाइमा इको शौचालय निर्माण गर्न लागेको हो । चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार पर्वतारोहणको विद्यमान सिजनमा चीनको एक कम्पनीले तिब्बतका तर्फबाट सगरमाथामा वातावरणमैत्री शौचालय उपलब्ध गराउने भएको छ । शौचालयमा मानव शौच ज...
-
सिद्धार्थ माविमा स्मार्ट कार्डबाट स्यानिटरी प्याड वितरण
स्याङ्जा : स्याङजाको फेदीखोला २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्मार्ट कार्डबाट स्यानिटरी प्याड वितरण गर्न थालेको छ । गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहकार्यमा स्वचालित स्यानिटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । स्मार्ट ...
-
अपी हिमाल गाउँपालिकामा छाउमुक्त धारा र शौचालय
दार्चुला : दार्चुलाको अपी हिमाल गाउँपालिका – ३ र ४ मा छाउमुक्त धारा निर्माण गरिएको छ । गाउँपालिकाभर छाउमुक्त अभियान अन्तर्गत गाउँपालिकाले छाउमुक्त सार्वजनिक धारा र शौचालय निर्माण गरेको हो । गाउँपालिकाले बनाएको छाउमुक्त धारामा सबैले सामूहिक रुपमा नुहाउन मिल्ने गरी धारा बनाइएको छ । धारामा वरिपरिबाट पर्खाल लगाएर गो...
-
२०७५ सरसफाइ क्षेत्रका लागि उपलब्धीमूलक बर्ष
काठमाडौ : आजदेखि नयाँ बर्ष सुरुवात भएको छ । नयाँ बर्षको पहिलो दिनलाई स्वागत गर्दै गर्दा भर्खरै बिदाई गर्दै गरेको बर्षको समेत समीक्षा भईरहेको छ । बर्ष २०७५ सरसफाइ क्षेत्रका लागि कस्तो रह्यो त ? आउनुहोस् समीक्षा गरौं । १. २०७५ मा १४ जिल्ला खुलादिसामुक्त घोषणा सन् २०११ अर्थात २०६८ सालमा सरसफाइ गुरुयोजना निर्माण भई का...
-
सरसफाइमा सोलुखुम्बु : ‘बारा’ भन्दा पनि पछाडि
सोलुखुम्बु : सोलुखुम्बु पर्वतारोहण, दृश्यावलोकन र पदयात्राका लागि विश्वकै उत्कृष्ट पर्यटकीय जिल्ला हो । हरेक बर्ष ५० हजार भन्दा बढी विदेशी पर्यटकले सोलुखुम्बुलाई गन्तव्य बनाउँदै आएका छन् । पर्यटनसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले गरेको अध्ययनमा समेत सोलुखुम्बुको सगरमाथा क्षेत्र उत्कृष्ट गन्तव्यको रुप...
-
२०७४/०७५ मा सबैभन्दा बढी बेरुजु खानेपानी मन्त्रालयमा
काठमाडौ : आर्थिक बर्ष २०७४/०७५ मा लेखापरीक्षण गरिएको रकमको आधारमा सबैभन्दा बढी बेरुजु हुने मन्त्रालयमा खानेपानी मन्त्रालय अग्रस्थानमा रहेको छ । रकमगत आधारमा सबैभन्दा बढी बेरुजु भएको अर्थमन्त्रालय रहेपनि लेखापरीक्षण गरिएको रकमको तुलनामा खानेपानी मन्त्रालयको बेरुजु अधिक देखिएको हो । महालेखापरीक्षकको कार्यालयले शुक्रबा...
-
कालिकोटको ‘बान्जाडा’ सबैभन्दा बढी खानेपानी अभाव क्षेत्र
कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाको बान्जाडा कालिकोटकै सबैभन्दा बढी खानेपानी अभाव क्षेत्र भएको एक अध्ययनले देखाएको छ । वाटर एडले गरेको सहभागितामुलक कार्य अनुसन्धानबाट यस्तो देखिएको हो । वाटर एडले पलाँता ९ थिर्पुमा गाउँपालिका स्तरीय सहभागितामूलक कार्य अनुसन्धान गरेको थियो । अनुसन्धानमूलक कार्यमा वडा अध्यक्ष, ...
-
पूर्ण सरसफाइ उन्मुख ताघ्रिङले मनायो प्रथम बाषिकोत्सव, झितै जगत टोल प्रथम
लम्जुङ : लम्जुङको मस्र्याङदी गाउँपालिका ४ ताघ्रिङले पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरेको एक बर्ष पुगेको अवसरमा प्रथम बाषिकोत्सव मनाएको छ । सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरेको एक बर्ष पुगेको उपलक्ष्यमा ताघ्रिङले प्रथम बाषिकोत्सव भव्यताका साथ मनाएको हो । शुक्रबार जगतबजारमा विशेष कार्यक्रम...
-
धादिङमा मर्मत सम्भार कार्यकर्ता तालिम, VMW तालिम किन ?
धादिङ : धादिङबेशीमा भईरहेको ग्रामीण मर्मत तथा सम्भार कार्यकर्ता तालिम सम्पन्न भएको छ । जिल्लामा निर्माणाधीन बिभिन्न १७ वटा खानेपानी योजनाबाट प्रतिनिधित्व हुने गरी १५ जना महिला र २३ जना पुरुष पुरुष गरी ३८ जना लाई तालिम दिईएको हो । तालिममा खानेपानी संरचनाका मुख्य अंगहरु, खानेपानी प्रणालीमा प्रयोग हुने सामग्रीहरुको प्र...











