लमही : नेपाली सेनाले दाङ राजपुर गाउँपालिका–३ प्रतापुरमा रहेको बेला स्वास्थ्य चौकीमा अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । रिपुमर्दन गण भरतपुरमा कार्यरत नेपाली सेनाद्वारा दुईकोठे अपाङ्गमैत्री शौचालय निर्माण गरिएको हो । अपाङ्गता भएका बिरामीलाई सहज होस्, भनेर उक्त शौचालय निर्माण गरिएको गणका प्रमुख सेनानी सुमन थापाले बत...
सरसफाइ
-
-
महिनावारी प्रति प्रहरीको धारणामा NFCC को आपत्ति, प्रहरीसँग स्पष्टीकरण माग
काठमाडौ : महिनावारी र बलात्कारका बिषयमा नेपाल प्रहरीले दिएको धारणा र प्रकाशित समाचार प्रति नेपाल प्रजनन् स्याहार केन्द्र (NFCC) ले ध्यानाकर्षण भएको जनाएको छ । अप्रिल १, २०१९ मा प्रदेश ५, बर्दियाकी १४ बर्षीया किशोरी प्रमिला थारुको मृत्यु सम्बन्धी प्रकाशित The Wire र The Record नामक अनलाइन समाचार एजेन्सीमा नेपाल प्रहरीका...
-
उपमहानगरका विद्यार्थी शौच गर्न जंगल, पानी पिउन खोला धाउँछन्
दाङ : दाङको बराह क्षेत्र प्राथमिक विद्यालयका विद्यार्थी शौच गर्न जंगलमा जाने गरेका छन् भने खानेपानी पनि खोलाकै पिउन बाध्य छन् । जिल्ला खुला दिसामुक्त घोषणा भएको लामो समय भइसक्दा समेत घोराही उपमहानगरपालिका–५ बसेरी खोलामा रहेको बराह क्षेत्र प्राथमिक विद्यालयका विद्यार्थी जंगलमा दिसापिसाबसँ गै खोलाको पानी पिउन बाध्य भएका ...
-
फोहोर फाल्नेलाई फोहोर नै उपहार
बनियानी : झापाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने यहाँका दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताउनुभयो । प्रत्येक सोमबार नगरका ...
-
खानेपानी संस्थाको ८ महिनाको आम्दानी ३ करोड
सुर्खेत : सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले चालू आर्थिक बर्षको साउनदेखि फागुनसम्मको अवधिमा तीन करोड २३ लाख ६९ हजार आम्दानी गरेको हो । संस्थाले ०७५/७६ को फागुन मसान्तसम्म सञ्चालन तर्फ तीन करोड ८ लाख ७२ हजार रुपैयाँ र गैरसञ्चालन तर्फ १४ लाख ९७ हजार गरी तीन करोड २३ लाख ६९ हजार आम्दानी हासिल गरेको हो । &nbs...
-
हावाहुरी प्रभावित क्षेत्रमा खानेपानीको गुणस्तरमा समस्या छैन : विशेषज्ञ
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागको प्राविधिक टोलीले बारा र पर्सामा आएको हावाहुरीबाट पीडित समुदायका लागि वितरण गर्न खानेपानी डिभिजन कार्यालय बारालाई एक हजार वटा पियुष र १५ हजार जति अक्वा ट्याब दिएको छ । प्राविधिक टोलीले खानेपानी डिभिजन कार्यालय बारा मार्फत वितरण गर्न पीडितका लागि पियुष र पानी शुद्धीकरण गर्न...
-
चुमनुब्री गाउँपालिकाको सरसफाइ गुरुयोजना बन्दै
गोरखा : गोरखाको चुमनुब्री गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता गुरुयोजना तयार पार्न थालेको छ । युकेएड र डीएफआइडीको सहयोगमा मोट म्याक डोनाल्ड पूर्णिमा कार्यक्रमको व्यवस्थापनमा एनडीआई प्रालि (Nepal development initiative consulting pvt ltd) ले चुमनुब्री गाउँपालिकामा आज खानेपानी, सरसफाइ र स्वच्छता योजना तर्जुमा कार्यश...
-
हावाहुरी प्रभावितलाई चार महिना भित्रै शौचालय सहितको घर
जनकपुर : प्रदेश २ सरकारले बारा र पर्सामा हुरीबतासले बास गुमाएकालाई शौचालय सहितको चारकोठे घर बनाइदिने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले हावा हुरीका कारण बस्नै नमिल्ने गरी भत्किएका घरहरु प्रदेश सरकारले बनाईदिने बताउनुभयो । बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मन्त्री यादवले शौचालय सहितको च...
-
सिएमइसीद्वारा खानेपानी, सडक र तमोरमा लगानी जुटाउने प्रस्ताव
काठमाडौं : चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी) ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशय सहित प्रस्ताव दर्ता गरेको छ । खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको प...
-
सिसडोलबासीद्वारा काठमाडौको फोहोर बिसर्जनमा फेरि अवरोध
नुवाकोट : टिपरको ठक्करबाट मङ्गलबार एक बालकको ज्यान गएपछि काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा नुवाकोट सिसडोलका बासिन्दाले अवरोध पु-याएका छन् । स्थानीय बासिन्दाको विरोधका कारण काठमाडौ उपत्यकाबाट फोहोर बोकेर आएका करीब १०० बढी कन्टेनर लगायतका सवारी सडकमा नै रोकिएका छन् । फोहर बोकेर विसर्जन गर्न उपत्यकाबाट आएका गाडीलाई...











