• आज विश्व हात धुने दिवस, नेपालमा पनि मनाईंदै

    काठमाडौ : आज विश्व हात धुने दिवस, सफा हात, मेरो स्वास्थ्यको आधार भन्ने नारासहित नेपालमा पनि मनाईंदैछ । सफा हातले रोगव्याधी लगायत अन्य संक्रमण र किटाणुहरुबाट जोगाउन मद्दत गर्दछ । विश्वभरि नै हात सफा नभएका कारणले बिभिन्न रोग र संक्रमणका कारण लाखौंले ज्यान गुमाईरहेका छन् । अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० ला...

  • कालिकास्थानमा बन्यो, अपाङ्गमैत्री सार्वजनिक शौचालय

    रसुवा : रसुवाको कालिका गाउँपालिका–२ कालिकास्थानमा अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गरिएको छ । भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटीले तीन कोठे शौचालय निर्माण गरेको हो । १९ लाख ७२ हजार ३९ रुपयाँको लागतमा शौचालय निर्माण गरिएको शाखाले जनाएको छ । गाउँपालिकामा जाने तथा बजार क्षेत्रमा आवातजा...

  • दसैंले पनि रोकेन सफाइ अभियान, तीन टन फोहोर व्यवस्थापन 

    भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३३औँ हप्ता तीन टन फोहर सङ्कलन गरिएको छ । अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको सफाइ अभियानमा तीन टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिनुभयो । हनुमन्ते सफाइ अभियान शुरु...

  • दिवस नआउँदै हात धुने दिवस सम्बन्धी विविध कार्यक्रम

    सिन्धुपाल्चोक : विश्व हात धुने दिवसको सन्दर्भ पारी मेलम्ची आसपासका विद्यालयमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु भैरहेका छन् । सफा हात स्वस्थ रहने एक विधि शीर्षकमा केन्द्रित भएर बक्तृत्वकला, चित्रकला, कविता प्रतियोगिता तथा लोकगीत प्रतियोगिता आयोजना गरिएको छ । कारितास स्विटजरल्याण्ड र हेल्भेटास नेपालको आर्थिक सहयोग...

  • मुसहरको शौचालय बनाउन निकालेको रकम वडाध्यक्षको खल्तीमा

    रौतहट : चन्द्रपुर–९ स्थित डुमरियामा ५० घरपरिबार मुसहर समुदायको छ  । उनीहरूको घरमा शौचालय छैन  । वडा अध्यक्षले अधिकांश मुसहर समुदायको नक्कली हस्ताक्षर गरी शौचालयका सामान बुझेको भर्पाइ कागज पेस गरेर नगरपालिकाबाट रकम निकासा लिएको खुलेको छ । शौचालयका सामान बुझेको भन्दै जेल परेका व्यक्तिको समेत नक्कली हस्ताक्षर गरिएको फे...

  • शंखमूल पार्क महानगरपालिकालाई हस्तान्तरण (फोटो फिचर)

    काठमाडौ : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको शंखमूल पार्क ललितपुर महानगरपालिकालाई हस्तान्तरण गरेको छ । एनआरएनएले निर्माण सुरु गरेको करिब ४ वर्षपछि ललितपुरको शंखमूल पार्क स्थानीय सरकारलाई हस्तान्तरण गरेको हो । सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईको उपस्थितिमा एनआरएनए अध्यक्ष भवन भट्टले ललितपुर महा...

  • शौचालयमा रेडियो र इन्टरनेट

    लुम्बिनी : बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबारबाट राखिएको विद्युतीय शौंचालयको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेपछि संचालनमा आएको छ । पहिलो सेवा राष्ट्रियसभा सांसद खिमलाल भटराईले लिए । ‘प्रभावकारी लाग्यो’ शौंचालय प्रयोग गरेपछि उनले भने,‘ यसले पर्यटकमाझ लुम्बिनीको गरिमा बढाउँछ ।’ एफएम रेडियो सुन्दै शौच ग...

  • झापामा सबैभन्दा धेरै चर्पी बनाउँदै कचनकवल गाउँपालिका खुला दिसामुक्त घोषणा

    झापा : नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका बुधबार खुला दिसामुक्त घोषणा गरिएको छ ।   ५ हजार ६ सय ६३ घरधुरीमा पछिल्लो एक वर्षको अवधिमा चर्पी बनाई गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ९ हजार ६६ घरधुरी रहेको कचनकवलमा अभियान थालनी हुनुअघि ३ हजार ४ सय ३ घरमा सुरक्षित चर्पी रहेका थिए । ...

  • खुला दिसामुक्त जिल्ला’ घोषणा अन्योलमा

    भोजपुर : सन् २०१५ सम्म भोजपुर जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान चलाइए पनि सदरमुकामवासीका कारण अझै पनि घोषणा हुन सकेको छैन । अभियानमा भोजपुर नगरपालिकाको वडा ७ र ८ का केही घरले सेप्टी ट्यांकीसहितको चर्पी नबनाएकाले अन्योल भएको हो । नगरपालिकाले दुबै वडावासीलाई सेप्टी ट्यांकीसहितको शौचालय बनाउन अनुरोध गर्द...

  • नेपालकै होचो गाउँपालिका कचनकवल खुल्ला दिसामुक्त घोषणा हुँदै, पूर्वसन्ध्यामा दीपावली

    कचनकवल (झापा) : नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका असोज २४ गते बुधबार खुल्ला दिसामुक्त घोषणा गर्ने पूर्वसन्ध्यामा मंगलबार दीपावली गरिएको छ । कचनकवलका मुख्य स्थान र केन्द्र रहेको बनियानी बजारमा दीपावली गरिएको हो । कचनकवल खुल्ला दिसामुक्त अभियानका क्रममा झापा जिल्लामा सबैभन्दा धेरै घरधुरीमा चर्पी ...