• चार वटा मात्र धारा रहेको गाउँमा घरैपिच्छे धारा

    लमजुङ : लमजुङको क्व्होलासोंथर गाउँपालिका ८ घिचेमा घरघरमै खानेपानीको धारा जडान गरिएको छ । घरैपिच्छे धारा जडान गरिएपछि उक्त गाउँमा खानेपानीको समस्या टरेको स्थानीयले बताएका छन् । खानेपानीले स्थानीयलाई खुसी र सहज बनाएको छ । गाउँमा खानेपानीको समस्या भएपछि घिचे एक घर, एक धारा खानेपानी उपभोक्ता समिति मार्फत पानी ल्याइए...

  • ओडिएफका लागि मातहतको निकायलाई निर्देशन दिन स्वच्छता समन्वय समितिद्वारा पत्राचार

    काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुला दिसामुक्त घोषणा अभियानमा सहयोग पु-याउन मातहतको निकायलाई निर्देशन दिन विभिन्न मन्त्रालयलाई अनुरोध गरेको छ । समितिले खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लालाई आगामी असार मसान्त अगावै खुला दिसामुक्त गर्ने काममा सहयोग गर्न राष्ट्रिय योजना आयोगको सचिवालय, संघीय माम...

  • खुला दिसामुक्त अभियानको यात्रालाई असारभित्र टुङ्ग्याइने

    काठमाडौ : विगत सात बर्षदेखि चल्दै आएको सरसफाइ अभियान असार उप्रान्त नचलाइने भएको छ । अर्थात खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लालाई असार मसान्त सम्ममा जसरी भएपनि खुला दिसामुक्त घोषणा गर्ने भएको छ । खुला दिसामुक्त घोषणामा मात्र अल्झिएर बस्दा पूर्ण सरसफाइ अभियानले गति लिन नसकेपछि खुला दिसामुक्त अभियानलाई टुङ्गो ल...

  • काठमाडौको सडकमा शुक्रबारदेखि यान्त्रिक कुचो लगाइने

      काठमाडौ : काठमाडौँ महानगरपालिकाले शुक्रबारदेखि यान्त्रिक कुचो (ब्रुमर) मार्फत सडक सफा गर्ने भएको छ । यसका लागि सोमबार नै इटलीबाट यान्त्रिक कुचो काठमाडौ ल्याइसकेको छ । यन्त्र पहिलो पटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौ महानगरपालिकाले जनाएको छ । ती ब्रुमर १० करोड ८० लाखमा काठमाडौ ल्याइएको हो । ब्रु...

  • अक्सफाममा वास संयोजक भएर काम गर्ने अवसर

    काठमाडौ : अक्सफाममा वास संयोजकको रुपमा काम गर्ने अवसर खुलेको छ । तपाई वास क्षेत्रमा कार्यरत हुनुहुन्छ र अक्सफार्मले तोकेका मापदण्ड पूरा गर्नुभएको छ भने एक जना सम्भावित उम्मेदवार तपाई हुन सक्नुहुन्छ । अझ पिछाडिएको जाति तथा महिला भएमा तपाईको सम्भावना धेरै हुन्छ ।अक्सफामले गोरखा जिल्लामा रहेर काम गर्नका लागि वास को...

  • यसकारण किशोरीहरुलाई निशुल्क स्यानिटरी प्याड

    लमजुङ : स्कुल आउँदै गर्दा बाटोमै महिनावारी भएमा बाटोबाटै घर फर्कन्थे । घरमै महिनावारी भए त स्कुल आउने कुरै भएन । विद्यालयमा आईपुगेर महिनावारी भएपनि प्रायः छात्राहरु बिदा लिएर घर फर्कन्थे । तर अहिले अवस्था फेरिएको छ । ती सबै विगत भइसकेका छन् । लम्जुङको बेंसीसहर नगरपालिका–३ गाउँसहरस्थित लमजुङ माविले छात्रालाई स्कुलमै सेन...

  • वास क्षेत्रको सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न, कार्यक्रम अति फलदायी : सहभागी

    काठमाडौ : वास क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधीहरुका लागि सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । वास क्षेत्रमा कामको दौरानमा हासिल गरेको सिकाई तथा स्थापित अवधारणाका बिषयमा व्यापक छलफल गर्दै कार्यक्रम समापन गरिएको हो । समापन कार्यक्रममा सहभागीहरुले सिकाई आदानप्रदान कार्यक्रम ज्ञान आर्जनको राम्रो थलो भएको...

  • फोहोरमैला + फोहोरपानी + दिसाजन्य लेदो व्यवस्थापन = सहरी सरसफाइ

    काठमाडौ : काठमाडौको ठमेल स्थित होटल मस्र्याङ्दीमा वास क्षेत्रको सिकाइ आदानप्रदान कार्यक्रम भइरहेको छ । वास क्षेत्रमा कार्यरत संघसंस्थाको प्रतिनिधित्व गरेर विभिन्न जिल्लाबाट आएका सहभागी राउण्ड टेबलमा बसेका छन् । कार्यक्रम सञ्चालिका शोभा रानाले दिउँसोको खानापछिको सेसनमा स्वागत गर्दै सहजकर्तालाई निम्त्याउनुहुन्छ । ...

  • राष्ट्रिय जल तथा मौसम सप्ताह सुरु, उर्जामन्त्रीद्वारा शुभारम्भ

    काठमाडौ : नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७५ सुरु भएको छ । जल तथा मौसम सप्ताहको उर्जा जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले काठमाडौंमा आयोजित एक कार्यक्रममा शुभारम्भ गर्नुभयो । कार्यक्रमको शुभारम्भ गर्दै उर्जा जल श्रोत तथा सिंचाइमन्त्री पुनले जलश्रोतका बहुउद्देश्यीय योजनाहरुलाई समेटेर दिगोरुपमा अगाडि बढ्न आवश...

  • सरकारी तालिम केन्द्र र एन्फोको तालिम केन्द्र बीच समन्वय गर्छौ : केन्द्र प्रमुख कार्की

      काठमाडौ : खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रका प्रमुख कविन्द्र बिक्रम कार्कीले सरकारी तालिम केन्द्र र एन्फोको तालिम केन्द्र बीच आवश्यक समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आयोजना गरेको वास क्षेत्रको सिकाई आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले एन्फोले फोहो...