• खुला दिसामुक्त जिल्ला’ घोषणा अन्योलमा

    भोजपुर : सन् २०१५ सम्म भोजपुर जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान चलाइए पनि सदरमुकामवासीका कारण अझै पनि घोषणा हुन सकेको छैन । अभियानमा भोजपुर नगरपालिकाको वडा ७ र ८ का केही घरले सेप्टी ट्यांकीसहितको चर्पी नबनाएकाले अन्योल भएको हो । नगरपालिकाले दुबै वडावासीलाई सेप्टी ट्यांकीसहितको शौचालय बनाउन अनुरोध गर्द...

  • नेपालकै होचो गाउँपालिका कचनकवल खुल्ला दिसामुक्त घोषणा हुँदै, पूर्वसन्ध्यामा दीपावली

    कचनकवल (झापा) : नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका असोज २४ गते बुधबार खुल्ला दिसामुक्त घोषणा गर्ने पूर्वसन्ध्यामा मंगलबार दीपावली गरिएको छ । कचनकवलका मुख्य स्थान र केन्द्र रहेको बनियानी बजारमा दीपावली गरिएको हो । कचनकवल खुल्ला दिसामुक्त अभियानका क्रममा झापा जिल्लामा सबैभन्दा धेरै घरधुरीमा चर्पी ...

  • लुम्बिनीमा भारतबाट शौचालय आयात, अब चल्ने भो ईचर्पी

    भैरहवा : लुम्बिनीमा लुम्बिनी विकास कोष र प्रदेश ५ सरकारको पहलमा ई शौचालय सेवा सुरु भएको छ । भारतबाट आयात गरिएको ई परिक्षण आजबाट गरिएको हो । शौचालय प्रयोगका लागि निर्धारित सिक्का वा रुपैयाँ शौचालयको प्वालमा छिराएपछि ढोका आफैं खुल्छ । यसमा स्वचालित फ्लस सुविधा छ । आफैं हात धुने र महिलालाई आवश्यक परे सेनेटरी प्याड समेत...

  • अर्थमन्त्रीको गृहनगर बन्यो झापाको दशौं खुल्ला दिसामुक्त क्षेत्र

    झापा : भी.भी.आई.पी.हरुको नगरपालिकाको रुपमा चिनिने गौरादह झापाको दशौं स्थानीय तहको रुपमा आइतबार खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह मुलुकका अर्थमन्त्री, महान्यायाधिवक्ता, सरसफाइ दूत, प्रदेश आन्तरिक मामिला मन्त्री लगायतका विशिष्टहरुको गृहनगर हो । १२ हजार १ सय ४८ घरधुरी रहेको...

  • बृद्धाश्रमसँगै रहेको शौचालय हटाउन निर्देशन

    काठमाडौ : प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पशुपति क्षेत्रको वृद्धाश्रमसँगै रहेको सार्वजनिक शौचालय हटाउन निर्देशन दिनुभएको छ । समितिले आज गरेको अनुगमनमा वृद्धाश्रमसँगै रहेको शौचालयबाट वृद्धवृद्धाका स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सभापति पालले तत्काल उक्त शौचालय स्थानान्तरण गर्न निर्देशन ...

  • एनआरएनए अध्यक्षद्वारा शंखमूल पार्कको अवलोकन तथा सरसफाइ

    काठमाडौं :  गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भवन भट्ट नेतृत्वको एक टोलीले निर्माणाधीन शंखमूल पार्क परियोजनाको अवलोकन र सरसफाइ गरेकोे छ । शनिबार संघका पदाधिकारी र सचिवालय कर्मचारीको सहभागितामा सरसफाइ गरिएको हो । निर्माणको अन्तिम चरणमा पुगेको शंकमूलपार्क आगामी अक्टोबर ११ मा गैरआवासीय नेपाली दिवसको अवसरमा हस्त...

  • घरबाट सिधै विष्णुमतीको मुहानमा मानव मलमूत्र

    काठमाडौ : विष्णुमती सफाइले २०९औँ हप्ता पार गर्दा पनि नदी मुहानमा सिधै मानव मलमूत्र हाल्न रोकिएको छैन । विष्णुमती सफाइ अभियानले आज नदी मुहान क्षेत्रस्थित बूढानीलकण्ठ नगरपालिका–५ मा आयोजना गरेको सफाइका क्रममा यस्तो तथ्य फेला पारिएको अभियानकर्मी रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, ...

  • खुलादिसामुक्त पलाँतामा टोइलेटको यस्तो हालत

    कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाको वडा नं. ७ र ८ का अधिकांश टोइलेट कच्ची छन् । कच्ची टोइलेटको ढोका समेत कतै सारी र कतै फरियाको ढाक्ने गरिएको छ । खुला दिसामुक्त घोषणा भएको सात बर्ष भईसक्दा पनि शौचालय सुधार नभएको हो । पालाँता गाउँपालिकालाई २०६८ सालमै खुला दिसामुक्त घोषणा गरिएको थियो ।   घोषणा–घोषणामै ...

  • स्वदेश फर्किदै गर्दा खानेपानीमन्त्री मगरले के भनिन् ?

    काठमाडौ : खानेपानीमन्त्री बीना मगर महात्मागान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलनमा सहभागी भई बुधबार स्वदेश फर्कनु भयो । चार दिने सम्मेलनमा भाग लिएर स्वदेश फर्किने क्रममा उहाँ निक्कै उत्साहित हुनुहुन्थ्यो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँले सम्मेलनमा सहभागी सबै राष्ट्रले सरसफाइको क्षेत्रमा साझा सङ्कल्प बनाउनु...

  • स्वास्थ्यका लागि सरसफाइ आवश्यक : मुख्यमन्त्री शाही

    सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक भएको बताउनु भएको छ । प्रदेश सरकारको श्रम दिवसको अवसरमा आज वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा आयोजित सरसफाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सरसफाइ मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो । ‘अब सरकारले सरसफाइ का...