काठमाडौ : दशैं, तिहार, छठ लगायत पर्वहरुको बीचमा अर्को पर्व पनि भित्रिदैछ । त्यो हो चर्पी पर्व । विश्व चर्पी दिवसको सन्दर्भ पारी नेपालमा चर्पीको चर्चा परिचर्चा सुरु भइसकेको छ । हरेक बर्ष नोभेम्बर १९ मा मनाईने विश्व चर्पी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउनका लागि छलफल तथा सरसल्लाह हुना...
सरसफाइ
-
-
शौचालय गएपछि हात धुनेमा महिला कि पुरुष बढी ?
काठमाडौ : शौचालय गएपछि हात धुनेमा महिला कि पुरुष बढी हुँदो हो ? कहिलेकाहीं यस्तै प्रश्न तपाई हाम्रो मनमा उब्जिन्छ नै । तपाईलाई थाहा छ ? महिलाहरु पुरुषको तुलनामा बढी चिटिक्क परेर हिंडे पनि शौचालय प्रयोग गरेपछि हात धुनेमा कुरामा पुरुष अघि छन् । काठमाडौंको रत्नपार्कमा भएका सार्वजनिक शौचालय प्रयोग गर्ने प्रयोगकर्ताहरुमा...
-
देउसीले दिए डोको उपहार, घरबेटीले दिए सगुन, देउसीको आशिष : ‘सफा र स्वस्थ रहुन्’
सुर्खेत : तिहारको पाँचौं तथा अन्तिम दिन, आजसबैतिर तिहारको झिलीमिली छ । तिहारमा खेलिने देउसी भैली र दिईने आशिषमा पनि फरकपना आएको छ । सुर्खेतमा संस्कृति संरक्षण र सरसफाइ प्रबर्दनको सन्देश दिन थालिएको छ । कर्णाली प्रदेश भाषा, संस्कृति, कला, साहित्यको उद्गमस्थल हुँदा पनि यसको इतिहास ओझेलमा पर्न थालेको प्रति चासो देखाउँद...
-
बेंसीसहरको फोहोरबाट ऊर्जा निकाल्ने तयारी
लमजुङ : लमजुङको बेंसीसहर बजारको फोहोरबाट ऊर्जा निकाल्ने तयारी गरिएको छ । वर्ल्ड वैंकको लगानी र बैकल्पिक ऊर्जा प्रबर्द्वन केन्द्रको सहयोगमा बेंसीसहर नगरपालिकाले वडा नं. ७, ८ र ९ को बजार क्षेत्रबाट निस्कने फोहोरबाट ऊर्जा निकाल्ने तयारी गरेको हो । फोहोरबाट बायोग्यास उत्पादन क्षमता ६४ दशमलब ६ घनमिटर प्रतिदिन, एलपीजी ग्यास...
-
महानगर प्रमुख रेनु नगर सफाइमा सक्रिय
चितवन : भरतपुर महानगरलाई सफा र सुन्दर बनाउने अभियान स्वरुप प्रमुख रेनु दाहाल स्वयं सरसफाइ अभियानमा जुट्नु भएको छ । हरेक सोमबार बिहान ७ बजेदेखि एक घण्टासम्म प्रमुख दाहालको नेतृत्वमा सरसफाइ गरिँदै आएको छ । आज बिहान पनि प्रमुख दाहाल स्वयं सरसफाइमा सरिक हुनुभइ नगरवासीलाई सन्देश प्रवाह गर्नु भएको छ । आज नगरपालिका ढोकादेख...
-
खानेपानी सचिव प्रधानमन्त्री कार्यालयको अनुसन्धानको घेरामा
काठमाडौ : खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुर प्रधानमन्त्री कार्यालयको अनुसन्धानको घेरामा परेका छन् । गत आर्थिक बर्षको अन्त्यमा भारी बजेट रकमान्तर गरी जथाभावी खर्च गरेको पाएपछि सचिव ठाकुरलाई प्रधानमन्त्री कार्यालयले बोलाएर जवाफ मागेको हो । खानेपानी मन्त्रालयले आर्थिक बर्षको अन्त्यमा रकमान्तर गरी बजेट दुरुपयोग ग...
-
खुला दिसामुक्त जिल्ला घोषणा कागजमै सीमित
हुम्ला : दुई वर्षअघि हुम्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि कागजमै सीमित भएको छ । अनुगमन र घोषणा कार्यान्वयन नहुँदा यहाँका अधिकांश बस्ती शौचालय विहीन छन् भने भएका शौचालय पनि प्रयोगविहीन भएका छन् । नेपाललाई सन् २०१७ सम्म खुला दिसामुक्त बनाउने लक्ष्यसहित सरकारले दुई वर्षअघिसम्म जिल्लाभर बिभिन्न अभियान सञ्चालन...
-
फोहोरमैला व्यवस्थापन केन्द्रमा प्रवेश गर्न शुल्क लाग्ने
धनकुटा : फोहोर भएको स्थान हेर्न जानका लागि पैसा तिर्नुपर्छ भन्ने सुन्दा कतिपयलाई अचम्म लाग्न सक्छ । तर यो यथार्थ हो । धनकुटा नगरपालिकाले सञ्चालनमा ल्याएको फोहोर मैला व्यवस्थापन केन्द्रमा पस्न भने पैसा बुझाउनुपर्छ । फोहोर व्यवस्थापन केन्द्रमा समूहमा आउनेलाई ५ हजार शुल्क लिइने गरेको धनकुटा नगरपालिकाका वातावरण अधिकृत उ...
-
खानेपानी तथा सरसफाइ ऐनको मस्यौदाबारे छलफल
काठमाडौ : खानेपानी तथा सरसफाइ मन्त्रालयले खानेपानी तथा सरसफाइ सम्बन्धी विधेयकको मस्यौदाबारे छलफल गरेको छ । मन्त्रालयले एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी खानेपानी तथा सरसफाइ सँग सम्बन्धित मन्त्रालय, विकास साझेदार, दातृ निकाय, नागरिक समाज र अन्य सरोकारवाला निकायसँग छलफल गरेको हो । अन्तरक्रिया कार्...
-
हनुमन्ते खोलाबाट निकालियो तीन टन फोहोर
भक्तपुर : भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३५ औँ हप्तामा तीन टन फोहर सङ्कलन गरिएको छ । सूर्यविनायक नगरपालिकाको अगुवाइमा भइरहेको सफाइ अभियानको क्रममा मध्यपुरथिमि नगरपालिका– १ लोकन्थली र ललितपुरको महालक्ष्मी नगरपालिका जोड्ने बुढाथोकी टोल क्षेत्रको हनुमन्ते पुल र खोलामा सरसफाइ गरिएको थियो । अभियानमा ज...











