• यी हुन्, विभागको निर्देशनलाई अटेर गर्ने जिल्लाहरु

    काठमाडौं : सत प्रतिशत घरमा चर्पी निर्माण भएको बर्ष दिन बित्दा पनि सोलुखुम्बुु, भोजपुर, दोलखा र रुपन्देहीलाई अझै खुला दिसामुक्त घोषणा गर्न सकेको छैन । खानेपानी तथा ढल निकास विभागमा ती जिल्लाले सबै घरमा शौचालय बनिसकेको प्रतिवेदन दिएको बर्षदिन भन्दा बढी भइसक्दा समेत खुला दिसामुक्त घोषणा गर्न नसकेको हो । खानेपानी तथा ढल...

  • खुला दिसामुक्त हुन सकेन मलङ्गवा

    सर्लाही : जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसक्दा दूषित बन्दै गएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आर्थिक वर्ष २०७४/७५ मा मलङ्गवा नगरपालिकाले रु १ करोड ५० लाख खर्चिदा पनि कार्यान्वयन हुन नसक्नुमा आर्थिक अनियमिता भएको नेकपाका स्थानीय नेता देवेन्द्रक...

  • शौचालयमा मोबाइलको प्रयोग हानिकारक

    काठमाडौ : अचेल मानिसहरू ग्याजेटविना एक मिनेट पनि अलग्गै बस्न नसक्ने भएका छन् । जहाँ जाँदा पनि मोबाइल, ट्याब्लेटलगायत सामान बोकेर हिड्ने गर्छन । त्यसमध्ये पनि मोबाइल यति प्रिय बनिसकेको छ की कसैले पनि टाढा राख्नै चाहदैनन् । चाहे खाना खाने बेला होस् वा शौचालय जाँदा, माबाइल फोनसँगै बोक्ने गर्छन । कतिको त मोबाइल फोनविना शौच...

  • विद्यालयका शौचालय प्रयोगविहीन

    उदयपुर : कटारी नगरपालिकाको लेखानीदेखि बेलकाको मैनामैनीसम्मका दर्जनौं विद्यालयमा शौचालय निर्माण गरिएका छन् । सरकारी तथा गैरसकारी संस्थाका आर्थिक र भौतिक सहयोगमा शौचालय बनेका हुन् । ती शौचालय पानी नहुँदा प्रयोगविहीन भएका छन् । विद्यालय गएका विद्यार्थी शौचालय छाडेर खोला, खोल्सी र जंगलतिर शौच गर्न बाध्य छन् । उदयपुरलाई ...

  • सेनेटरी प्याड विसर्जन गर्न इन्सिनेरेटर

    स्याङ्जा : माध्यमिक तहका अधिकांश छात्रा महिनावारी हुँदा प्रत्येक महिना ३/४ दिन कक्षामा अनुपस्थित रहन्छन् ।अनुपस्थित रहँदा उनीहरूको पढाइमा असर पर्छ । महिनावारी हुँदा प्रयोग गरिने सेनेटरी प्याड तह लगाउन विद्यालयमा कुनै पूर्वाधार छैन । यसलाई ध्यानमा राख्दै फेदीखोला गाउँपालिकाले सामुदायिक विद्यालयहरूमा सेनेटरी प...

  • चितवनमा सरसफाइ अभियान सुुरु

    चितवन : भरतपुर महानगरपालिकाले विश्व सरसफाइ दिवसका अवसरमा आजबाट सप्ताहव्यापी कार्यक्रम शुरु गरेको छ । ‘नेपाल स्वच्छ वातावरण महाअभियान २०७५’ भन्ने नाराका साथ महानगरपालिकाले आज आफ्नै भवन सफाइ गरेको हो । सोमबार शैक्षिक संस्था, मङ्गलबार सार्वजनिक संस्था तथा पार्क बुधबार धार्मिकस्थल, बिहीबार नदीनाला तथा जलाशय, शुक्रबार सह...

  • तिलोत्तमा नगरपालिकामा पूर्ण सरसफाइ अभियान, सरसफाइ कार्यान्वयन कार्यविधि लागु

    रूपन्देही : रूपन्देहीको तिलोत्तमा नगरपालिकामा पूर्ण सरसफाइ अभियान सुरु भएको छ । नगरपालिकाको सहकार्यमा आनन्दवन शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अभियान सुरु गरेको हो । मणिग्राममा प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले अभियानको उदघाटन गर्नुुभयो । पहिलो चरणमा संस्थाको कार्यक्षेत्रमा झण्डै ११ हज...

  • खानेपानी विभागका उपमहानिर्देशक दास, उत्कृष्ट निजामति सेवाबाट पुुरस्कृत (पुरस्कृत कर्मचारीहरुको नामावली सहित )

    काठमाडौ :  खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिल कुमार दास उत्कृष्ट निजामति सेवा पुरस्कारबाट सम्मानित हुनुु भएको छ । उहाँसँगै सात जना सहसचिव र अन्य कर्मचारी गरी १० जना उत्कृष्ट निजामति सेवाबाट पुरस्कृत भएका छन् । यस्तै ३० जना कर्मचारीलाई निजामति सेवा पुरस्कार दिने विहीबारको मन्त्रीपरिषद बैठकले निर्णय गरे...

  • ‘स्मार्ट स्कूल’ का लागि सरसफाइ सम्मेलन

    सुर्खेत : ‘स्मार्ट स्कूल’ निर्माणका लागि आयोजना गरिएको सरसफाइ सम्मेलन सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामले उक्त सम्मेलन आयोजना गरेको हो । एसएनभी नेपालको सहयोग तथा वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा भएको सो सम्मेलनको उद्घाटन वीरेन्द्रनगर नगरपालिकाका प्रमुख द...

  • शौचालय प्रयोग पछि सञ्चालकलाई बक्सिस

    धादिङ : पसलको नाम ‘हाईवे कोल्ड स्टोर’ तर चिसोजन्य पदार्थ भन्दा ‘जङ्क फुड’ नै बढी पाइन्छ । अझ अर्को सेवा त बसका यात्रुका लागि पसलसँगै जोडेर सार्वजनिक शौचालय जस्तै बनाईदिनुभएको छ । धादिङको धुनीबेसी नगरपालिका धार्केका गोविन्द अधिकारीले यस्तो शौचालय बनाउनुभएको हो । जहाँ शौचालय प्रयोग गरेपछि मानिसहरु उहाँलाई बक्सिस दिन्छ...