• स्वास्थ्यका लागि सरसफाइ आवश्यक : मुख्यमन्त्री शाही

    सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मानव स्वास्थ्यका लागि सरसफाइ आवश्यक भएको बताउनु भएको छ । प्रदेश सरकारको श्रम दिवसको अवसरमा आज वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा आयोजित सरसफाइ कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले सरसफाइ मानव जीवनको अभिन्न अङ्ग भएको बताउनुभयो । ‘अब सरकारले सरसफाइ का...

  • सहरी फोहोरमैला व्यवस्थापन गर्न आह्वान गर्दैै बसोबास दिवस मनाईयो

    काठमाडौ : विश्व बसोबास दिवस २०१८ नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाईएको छ । दिवसको अवसरमा सहरी विकास मन्त्री मोहम्मद इश्तियाक राईले फोहोरमैला व्यवस्थापनको काममा केन्द्रित हुन स्थानीय तहलाई आग्रह गर्नुभयो । मन्त्री राईले फोहोरमैला व्यवस्थापन नगर्ने ठूलठूूला भवनमाथि अनुगमन गरी कार्वाहीको दायरामा ल्याउ...

  • पूर्ण सरसफाइयुक्त वडा घोषणा

    दमौली : तनहुँको देवघाट गाउँपालिका–१ लाई गण्डकी प्रदेशकै तेस्रो पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको छ । नियमितरुपमा चर्पीको प्रयोग, साबुन पानीले हात धुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धीकरण, व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहरमैलाको उचित व्यवस्थापन लगायतका मापदण्ड पूरा भएपछि १ नम्बर...

  • महोत्तरीमा कोलिफर्मका कारण झाडापखाला फैलिएको पुष्टि

    गौशाला : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा दिसामा पाइने कोलिफर्मका कारण  झाडापखाला फैलिएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी फैलिएको पखाला, दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्मका कारण भएको सार्वजनिक गरेक...

  • उपत्यकाको १० ठाउँमा एकैसाथ सरसफाइ, २५ मेट्रिक टन फोहर व्यवस्थापन

    काठमाडौ : काठमाडौ उपत्यकाको १० ठाउँमा एकैसाथ सरसफाइ गरिएको छ । वाग्मती सफाइ महाअभियानबाट प्रेरित भएर थालिएको सफाइ अभियानले विस्तारित रुप लिएको हो । आज काठमाडौ उपत्यकाको शङ्खमूल दोभान, गोकर्णेश्वर नगरपालिका–८ स्थित माकालबारी, रातोेपुलबाट गौशाला–पशुपति–जयबागेश्वरी–सिफल–कालोपुल क्षेत्रसम्म, विष्णुमती मुहान, वाग्मतीको स...

  • स्याङजा र पर्वतमा वास प्रतिकार्यका लागि जनशक्ति तयार

    पर्वत : स्याङजा र पर्वत जिल्लामा WASH को क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजनामा सञ्चालित चार दिने तालिमबाट पर्वतमा १२ जना र स्याङ्जामा १२ जना जनशक्ति तयार भएका हुन् । सोसाईटीले आपतकालीन अवस्थामा सरसफाइ प्रबद्र्ध...

  • खानेपानीमन्त्री बिना मगर भारत प्रस्थान

    काठमाडौ : खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेकी छन्।  महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन मन्त्री मगर त्यसतर्फ प्रस्थान गरेकी हुन्। सम्मेलनमा खानेपानीमन...

  • पर्बतमा WASH Response Team (WRT) तालिम

    पर्वत : पर्बतमा चलिरहेको WASH Response Team (WRT) तालिम आज सकिदैछ । परियोजना सञ्चालित जिल्ला शाखा तथा समुदाय स्तरमा वासको क्षेत्रमा हुन सक्ने संभावित जोखिमलाई काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने र आपतत्कालीन अवस्थामा सरसफाइ प्रबद्र्धनका लागि जिल्लाहरुका स्वयंसेवक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी संस्थागत वि...

  • ट्यांकरको अनुगमन र ढलको व्यवस्थापन गर्न निर्देशिका मस्यौदा समिति गठन

    काठमाडौं : खानेपानी मन्त्रालयले पानी बोक्ने ट्यांकरको अनुगमन र देशभर ढलको व्यवस्थापन गर्न निर्देशिका मस्यौदा समिति बनाएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा खानेपानीमन्त्री बिना मगरको अध्यक्षतामा बसेको साप्ताहिक समीक्षा बैठकले देशभर ढलको व्यवस्थापन तथा अनुगमन गर्न र ढलको प्रारम्भिक प्रशोधन गरेर मात्र निष्काशन गर्ने...

  • मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आएन

    बर्दिवास : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन । असोज महिनाको शुरु देखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पखाला शुरु भएसँगै पहिलो दिन नै चार वर्षीया बाल...