• अभियान सञ्चालन भएको ६ बर्षपछि पाल्पा खुलादिसामुक्त

    पाल्पा : सरसफाइ अभियान सञ्चालन भएको ६ बर्षपछि पाल्पालाई खुलादिसामुक्त घोषणा गरिएको छ । शनिबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पाल्पालाई खुल्ला दिसामुक्त रहेको घोषणा गर्नुभयो । २०६८ साल माघ १० गते भैरवस्थान गाउँ विकास समितिलाई खुला दिसामुक्त घोषणा गरी पाल्पामा सरसफाइ अभियानको सुरुवात गरिएको थिय...

  • स्वास्थ्यमा पहुँच पु-याउन रोग लाग्ने बाटो नै बन्द गर्नुपर्नेमा जोड

    विनोद धौलागिरि, गौरीगञ्ज (झापा) सबैका लागि स्वास्थ्यमा पहुँचको सुनिश्चितताका लागि स्वास्थ्य सेवा विस्तारभन्दा पहिले आधारभूत सरसफाइ सेवामा पहुँच पु-याउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ । “हामीलाई लाग्ने रोगहरुमध्ये ६० देखि ८० प्रतिशत रोगहरु कमजोर सरसफाइका कारण लाग्छन्”, झापाको गौरीगञ्जमा विश्व स्वास्थ्य दिवसको...

  • मेरो अवस्थाले घरैभित्र भन्छ

    पछिल्लो समय हरेक कार्यालय अपाङ्गमैत्री हुनुपर्छ भन्ने गरिन्छ । कार्यालय मात्रै होइन विद्यालयका कक्षा कोठा र शौचालय पनि अपाङ्गमैत्री हुनुपर्ने माग गर्विलो रुपमा उठेकै हो । यो आवश्यकता पनि हो । कार्यालय र विद्यालयमा अपाङ्गमैत्री भवन, शौचालय खोजी रहँदा आफ्नै घरमा निर्माणाधीन शौचालय अपाङ्गमैत्री बनाउन सकेका छौं कि छैनौं, आ...

  • सप्तरी प्रदेश २ को दोस्रो तथा नेपालको ४९ औँ खुला दिसामुक्त जिल्ला

    सप्तरी : सप्तरीका १८ वटै स्थानीय तहको प्रमाणीकरण पश्चात्  जिल्लालाई खुला दिसामुक्त तथा पूर्णखोप घोषणा गरिएको छ ।    प्रदेश नं २ का भौतिक योजना तथा पूर्वाधार विकासमन्त्री जीतेन्द्र सोनलले सप्तरी जिल्लाको चारकिल्ला प्रमाणित गरी खुला दिसामुक्त तथा पूर्ण खोप घोषणा गर्नुभयो ।  यो सँगै सप्तरी प्रदेश नं २ को दोस...

  • यस्तो पो हुनुपर्छ त, पूर्ण सरसफाइ उन्मुख गाउँपालिका

    बर्दिया : “पूर्ण सरसफाइ हाम्रो अभियान स्वास्थ्य, समृद्धि र सान, गेरुवा गाउँपालिकाको प्रतिबद्धता दिगोपनमा सधै ध्यान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै आगामी २०७५ चैत्र गाउँपालिकालाई पूर्ण सरसफाइउन्मुख गाउँपालिका बनाउने लक्ष्यका साथ गेरुवाका बासिन्दारु पूर्ण सरसफाइ अभियानमा लागि परेका छन् । ग्लोबल स्यानिटेसन फण्ड/यु.एन. ह...

  • पाटन नगरपालिकाको वडा नं. १० बन्यो, ७ नं. प्रदेशकै पहिलो पूर्ण सरसफाइयुक्त उन्मुख वडा,

    बैतडी : सात नम्बर प्रदेशको बैतडी जिल्ला पाटन नगरपालिकाको वडा नं.१० लाई पूर्ण सरसफाइयुक्त उन्मुख वडा घोषणा गरिएको छ । वडा नं. १० का ४ सय ४७ घरमै पूर्ण सरसफाइका पाँच प्लस एक सुचक पुरा भएपछि वडा नं. १० का वडा अध्यक्ष देवेन्द्र सिह कुँवरको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपप्रमुख धन बहादुर वोहराको प्रमुख आतिथ्यमा वडा...

  • तराईको एक पछि अर्को जिल्ला खुल्ला दिसामुक्त घोषणा हुँदै

    सप्तरी : तराईका जिल्लाहरु सरसफाइका हिसाबले अति पछाडि परेको र ती जिल्लाकै कारण देशलाई नै खुलादिसामुक्त घोषणा गर्ने कार्यक्रम समेत प्रभावित भएको बताइरहेका बेला तराईकै अर्को जिल्ला सप्तरीलाई पनि खुलादिसामुक्त घोषणा गर्ने भएको छ । सप्तरीलाई यही चैत २१ गते खुला दिसामुक्त घोषणा गर्ने निर्णय भैसकेको जिल्ला स्तरीय खानेपानी, स...

  • ९६ प्राप्त गरिसकेका छौं, अब ग्रेस मार्क मात्र चाहिएको छ : प्रमुख झा

    हिमाली र पहाडी भेगका धेरै जसो जिल्लाको सरसफाइ अवस्था मजबुत बन्दै गएपनि तराई मधेसका केही जिल्लाको सरसफाइ अवस्था अझै पनि निक्कै नाजुक छ । प्रदेश २ का ८ वटा जिल्लाको सरसफाइको अवस्था सुधार्न विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सरकारी निकाय एकत्रित भएर लाग्दा समेत अपेक्षाकृत रुपमा प्रगति भएको छैन...

  • सरसफाइ सम्बन्धी रेडियो कार्यक्रम प्रसारण हुने

    काठमाडौ : नेपालमा चलिरहेको खुला दिसामुक्त तथा पूर्ण सरसफाइ अभियानसँग सम्बन्धित रेडियो कार्यक्रम प्रसारण हुने भएको छ । आजदेखि हरेक आइतबार बेलुकी साढे सात बजे उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जमा रेडियो कार्यक्रम सरसफाइ अभियान प्रसारण हुने भएको हो ।     रेडियो कार्यक्रम सरसफाइ अभियान खानेपानी तथा ढल निकास वि...

  • बालाबाखरमा चर्पी निर्माणले गति लियो

    विनोद कुमार महतो, धनुषा : धनुषाको शहिदनगर नगरपालिका वडा नं. १ बालाबाखरमा आज भोली चर्पी निर्माणको कामले गति लिएको छ । अरु काम थाती राखेर भएपनि बालाबाखरका बासिन्दा चर्पी निर्माणमा जुटेका छन् । तीन महिना अघिसम्म २ सय घरमा मात्र चर्पी रहेको बालाबखरमा अहिले सबै जसो घरमा चर्पी निर्माण हुने क्रममा छन् । कमला नदीको छेउमा पर्ने...