• सरसफाइ सम्बन्धी ज्ञान फैलाउँदै विद्यार्थी

    बर्दिया : पछिल्लो समयमा विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु आफ्नो घर समुदायमा सरसफाइको सन्देश फैलाउन विभिन्न क्रियाकलाप गर्न थालेका छन् । आफ्नो घर समुदाय र विद्यालय सफा र स्वच्छ हुनुपर्छ भन्दै १८ औ विश्व शौचालय दिवसको अवसरमा बालबालिकाहरुले र्याली सहित विभिन्न कार्यक्रम गरेका हुन् । समाज परिवर्तन गर्नका लागि विद...

  • सरसफाइमा सुधार ल्याउने २२ जना सम्मानित

    कालिकोट : पलाँता गाउँपालिका वडा नं. ९ मा मंगलबार पहिलो पटक वडा स्तरिय खानेपानी सरसफाइ तथा स्च्छता समितिले सातौं बिश्व शौचालय दिवस बनाएको छ । शिक्षा दिवस, मानवअधिकार दिवस, वालदिवस लगायतका दिवसहरु बनाएपनि शौचालय दिवस बनाउने कुरा नौलो भएको पलाँता ९ का नारायणसिह बमले बताए । वडा स्तरिय खानेपानी सरसफाइ तथा स्वच्छता समितिल...

  • एकादशीमा समेत चर्पीकै चर्चा, चर्पीकै महिमा

    विराटनगर : आज हरिवोधनी एकादशी, अर्थात् ठूली एकादशी । भगवान विष्णुको पूजा आराधना गर्ने दिन । जति धुमधामका साथ एकादशी मनाउने तयारी थियो, उति नै चाप थियो चर्पी, घरआँगन र बाटोघाटो सफा गर्नका लागि । बेलबारी नगरपालिका–८ रैझारकी महिला स्वास्थ्य स्वयंसेविका रेणुका खवासलाई चर्पी दिवस मनाउन उत्तिकै चटारो थियो । सामाजिक अगुवा ...

  • यसरी मनाइयो बाँके तथा बर्दियामा बिश्व शौचालय दिवस

    नेपालगञ्ज : बाँके तथा बर्दियामा बिभिन्न कार्यक्रम गरी बिश्व शौचालय दिवस २०१८ भब्यताका साथ मनाइएको छ । हरेक वर्ष नोभेम्बर १९ तारीखका दिन मनाइने दिवस “चर्पी हाम्रो प्राकृतिक आवश्यक्ता” भन्ने नाराका साथ मनाइएको हो । दिवसको अवसरमा बाँकेमा अन्तरक्रिया, -याली, सरसफाई कार्यक्रम तथा बर्दिया अन्तरक्रिया तथा सरसफाई कार्यक्रम गरि...

  • दिसापिसाब व्यवस्थापनमा उदासीनता

    चितवन : मानव स्वास्थ्यमा गम्भीर असर पार्ने दिसा– पिसाबको व्यवस्थापनमा सरकार उदासीन हुँदा सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर परिररहेको छ । समयमा दिसा–पिसाब नगरेमा विभिन्न रोग लाग्न सक्छ भने त्यही दिसा–पिसाब जहाँ पायो त्यही गरेमा सरुवा रोग पनि लाग्नसक्छ । तामझामका साथ खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि जिल्लाका स...

  • विश्व चर्पी दिवस मनाईरहँदा ओडिएफ भईसकेको मुगुको यस्तो हालत

    मुगु : विश्व चर्पी दिवस विभिन्न कार्यक्रम गरी मनाईरहेका बेला ६ महिना अघि खुला दिसामुक्त घोषणा गरिएको मुगु जिल्ला भने घोषणामै सीमित भएको छ । जिल्लाभरका करिब ९८ प्रतिशत घरधुरीमा शौचालय र खानेपानीको सुविधा पुगेको भन्दै मुगुलाई जेठ २८ गते खुला दिसामुक्त घोषणा गरेको थियो । खुला दिसामुक्त कार्यक्रम प्रभावकारी रूपले कार्या...

  • काठमाडौमा एम्फील होल्डरका तीन शौचालय

    काठमाडौ : शैक्षिक योग्यता, एम्फील । काम : बिहान प्राध्यापन, दिउँसो सहकारी र अपरान्ह शौचालयको रेखदेख । एमफील होल्डर ऋषि गर्तौलाको सामान्य दैनिकी यसरी नै चल्दै आएको छ । अरुले छिछीदुरदुर गर्ने शौचालयमा उहाँले हात हालेको दुई बर्ष वितिसक्यो । उहाँले अहिले काठमाडौको खुलामञ्च, शंखपार्क र रत्नपार्कको शौचालय सञ्चालन गर्द...

  • पर्वै पर्वको बीचमा चर्पी पर्वको चर्चा

      काठमाडौ : दशैं, तिहार, छठ लगायत पर्वहरुको बीचमा अर्को पर्व पनि भित्रिदैछ । त्यो हो चर्पी पर्व । विश्व चर्पी दिवसको सन्दर्भ पारी नेपालमा चर्पीको चर्चा परिचर्चा सुरु भइसकेको छ । हरेक बर्ष नोभेम्बर १९ मा मनाईने विश्व चर्पी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउनका लागि छलफल तथा सरसल्लाह हुना...

  • देउसीले दिए डोको उपहार, घरबेटीले दिए सगुन, देउसीको आशिष : ‘सफा र स्वस्थ रहुन्’

    सुर्खेत : तिहारको पाँचौं तथा अन्तिम दिन, आजसबैतिर तिहारको झिलीमिली छ । तिहारमा खेलिने देउसी भैली र दिईने आशिषमा पनि फरकपना आएको छ । सुर्खेतमा संस्कृति संरक्षण र सरसफाइ प्रबर्दनको सन्देश दिन थालिएको छ । कर्णाली प्रदेश भाषा, संस्कृति, कला, साहित्यको उद्गमस्थल हुँदा पनि यसको इतिहास ओझेलमा पर्न थालेको प्रति चासो देखाउँद...

  • खुला दिसामुक्त जिल्ला घोषणा कागजमै सीमित

    हुम्ला : दुई वर्षअघि हुम्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिए पनि कागजमै सीमित भएको छ  । अनुगमन र घोषणा कार्यान्वयन नहुँदा यहाँका अधिकांश बस्ती शौचालय विहीन छन् भने भएका शौचालय पनि प्रयोगविहीन भएका छन् । नेपाललाई सन् २०१७ सम्म खुला दिसामुक्त बनाउने लक्ष्यसहित सरकारले दुई वर्षअघिसम्म जिल्लाभर बिभिन्न अभियान सञ्चालन...