• बृद्धाश्रमसँगै रहेको शौचालय हटाउन निर्देशन

    काठमाडौ : प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले पशुपति क्षेत्रको वृद्धाश्रमसँगै रहेको सार्वजनिक शौचालय हटाउन निर्देशन दिनुभएको छ । समितिले आज गरेको अनुगमनमा वृद्धाश्रमसँगै रहेको शौचालयबाट वृद्धवृद्धाका स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सभापति पालले तत्काल उक्त शौचालय स्थानान्तरण गर्न निर्देशन ...

  • प्रदूषित पानीले झाडापखाला

    महोत्तरी : प्रदूषित पानीका कारण जलेश्वर नगरपालिका १२ स्थित सीमावर्ती नैनहीमा झाडापखालाको प्रकोप फैलिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि धान खेतको भुरा माछा खानाले नैनहीको मुस्लिम टोलमा २ सातादेखि झाडापखाला फैलिएको अनुमान गरिएको थियो । जिल्ला स्वास्थ्य प्रमुख डा. राजिव झाका अनुसार प्रकोप फैलिएपछि घटनास...

  • खुलादिसामुक्त पलाँतामा टोइलेटको यस्तो हालत

    कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाको वडा नं. ७ र ८ का अधिकांश टोइलेट कच्ची छन् । कच्ची टोइलेटको ढोका समेत कतै सारी र कतै फरियाको ढाक्ने गरिएको छ । खुला दिसामुक्त घोषणा भएको सात बर्ष भईसक्दा पनि शौचालय सुधार नभएको हो । पालाँता गाउँपालिकालाई २०६८ सालमै खुला दिसामुक्त घोषणा गरिएको थियो ।   घोषणा–घोषणामै ...

  • महोत्तरीमा कोलिफर्मका कारण झाडापखाला फैलिएको पुष्टि

    गौशाला : महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा दिसामा पाइने कोलिफर्मका कारण  झाडापखाला फैलिएको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले नैन्ही गाउँका मुस्लिम बस्तीमा करीब ३०० स्थानीयवासी प्रभावित हुने गरी फैलिएको पखाला, दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्मका कारण भएको सार्वजनिक गरेक...

  • पर्बतमा WASH Response Team (WRT) तालिम

    पर्वत : पर्बतमा चलिरहेको WASH Response Team (WRT) तालिम आज सकिदैछ । परियोजना सञ्चालित जिल्ला शाखा तथा समुदाय स्तरमा वासको क्षेत्रमा हुन सक्ने संभावित जोखिमलाई काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने र आपतत्कालीन अवस्थामा सरसफाइ प्रबद्र्धनका लागि जिल्लाहरुका स्वयंसेवक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी संस्थागत वि...

  • जलेश्वरमा फैलिएको झाडापखालाबाट बालिकाको मृत्यु

    महोत्तरी : भारतीय सीमासँग जोडिएको जलेश्वर नगरपालिका–१२ नैनहीमा साता दिनदेखि फैलिएको झाडापखालाबाट एक बालिकाको ज्यान गएको छ । झाडापखालाबाट मावली घर आएकी ४ वर्षीया खुस्बु खातुनको ज्यान गएको हो । गम्भीर अवस्थाका एक गर्भवती र १० वर्षमुनिका ३ सहित ४ जनाको जिल्ला अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । बस्तीमा सयौं विरामी छन् । ...

  • अब चर्पी छ, कोठा छन्, ज्वाईं दशैंमा आउँछन्

    इटहरी :  फूलमाया तामाङको नाममा फूल जोडिए पनि बाल्यकालबाटै जीवन भने काँडाजस्तै भयो । सानैमा उनका आमाबुवा बिते । उनी भारतको आसाममा अर्काको घरमा काम गर्दै हुर्किन् । अक्षर चिन्दिनन्, न त आफ्नो जन्म मिति थाहा छ । भन्छिन्, 'जन्म दिने आमा मरिन् । कसरी जन्म मिति थाहा पाउनु?' आफ्नो जन्म मिति आफूलाई थाहा नभए पनि गत साल आएको ...

  • यी हुन्, विभागको निर्देशनलाई अटेर गर्ने जिल्लाहरु

    काठमाडौं : सत प्रतिशत घरमा चर्पी निर्माण भएको बर्ष दिन बित्दा पनि सोलुखुम्बुु, भोजपुर, दोलखा र रुपन्देहीलाई अझै खुला दिसामुक्त घोषणा गर्न सकेको छैन । खानेपानी तथा ढल निकास विभागमा ती जिल्लाले सबै घरमा शौचालय बनिसकेको प्रतिवेदन दिएको बर्षदिन भन्दा बढी भइसक्दा समेत खुला दिसामुक्त घोषणा गर्न नसकेको हो । खानेपानी तथा ढल...

  • विद्यालयका शौचालय प्रयोगविहीन

    उदयपुर : कटारी नगरपालिकाको लेखानीदेखि बेलकाको मैनामैनीसम्मका दर्जनौं विद्यालयमा शौचालय निर्माण गरिएका छन् । सरकारी तथा गैरसकारी संस्थाका आर्थिक र भौतिक सहयोगमा शौचालय बनेका हुन् । ती शौचालय पानी नहुँदा प्रयोगविहीन भएका छन् । विद्यालय गएका विद्यार्थी शौचालय छाडेर खोला, खोल्सी र जंगलतिर शौच गर्न बाध्य छन् । उदयपुरलाई ...

  • नमूना तयार नहुँदा शौचालय बनेन

    काठमाडौ : सार्वजनिक शौचालय निर्माणक लागि नमूना तयार गर्न नसक्दा काठमाडौँ महानगरपालिकाले निर्माण कार्यलाई अगाडि बढाउन सकेको छैन । अघिल्लो आर्थिक वर्षमानै शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै आएको महानगरपालिकाले पछिल्लो पटक गत साउन १ गतेदेखि काम शुरु गर्ने जनाउँदै आएको थियो । कामपाको निजी साझेदारी एकाइका प्र...