• मुखिया टोलमा टोइलेटले ल्याएको बदलाब

    लहान : सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–२ स्थित मुखिया टोलमा घरघरमा चर्पी निर्माण भएपछि अहिले मुखिया टोलका बासिन्दाले खुला ठाउँमा दिसापिसाब गर्न छोडेका छन् । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोलीले मुखिया बस्तीको स्थलगत अनुगमनपछि पूर्ण खुला दिसामुक्त गाउँ बन्ने तयारीमा छ । यसअघि बाँसघारी, झा...

  • कालिकास्थानमा बन्यो, अपाङ्गमैत्री सार्वजनिक शौचालय

    रसुवा : रसुवाको कालिका गाउँपालिका–२ कालिकास्थानमा अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गरिएको छ । भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटीले तीन कोठे शौचालय निर्माण गरेको हो । १९ लाख ७२ हजार ३९ रुपयाँको लागतमा शौचालय निर्माण गरिएको शाखाले जनाएको छ । गाउँपालिकामा जाने तथा बजार क्षेत्रमा आवातजा...

  • दिवस नआउँदै हात धुने दिवस सम्बन्धी विविध कार्यक्रम

    सिन्धुपाल्चोक : विश्व हात धुने दिवसको सन्दर्भ पारी मेलम्ची आसपासका विद्यालयमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरु भैरहेका छन् । सफा हात स्वस्थ रहने एक विधि शीर्षकमा केन्द्रित भएर बक्तृत्वकला, चित्रकला, कविता प्रतियोगिता तथा लोकगीत प्रतियोगिता आयोजना गरिएको छ । कारितास स्विटजरल्याण्ड र हेल्भेटास नेपालको आर्थिक सहयोग...

  • मुसहरको शौचालय बनाउन निकालेको रकम वडाध्यक्षको खल्तीमा

    रौतहट : चन्द्रपुर–९ स्थित डुमरियामा ५० घरपरिबार मुसहर समुदायको छ  । उनीहरूको घरमा शौचालय छैन  । वडा अध्यक्षले अधिकांश मुसहर समुदायको नक्कली हस्ताक्षर गरी शौचालयका सामान बुझेको भर्पाइ कागज पेस गरेर नगरपालिकाबाट रकम निकासा लिएको खुलेको छ । शौचालयका सामान बुझेको भन्दै जेल परेका व्यक्तिको समेत नक्कली हस्ताक्षर गरिएको फे...

  • शौचालयमा रेडियो र इन्टरनेट

    लुम्बिनी : बुद्ध जन्मस्थल लुम्बिनीमा सोमबारबाट राखिएको विद्युतीय शौंचालयको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गरेपछि संचालनमा आएको छ । पहिलो सेवा राष्ट्रियसभा सांसद खिमलाल भटराईले लिए । ‘प्रभावकारी लाग्यो’ शौंचालय प्रयोग गरेपछि उनले भने,‘ यसले पर्यटकमाझ लुम्बिनीको गरिमा बढाउँछ ।’ एफएम रेडियो सुन्दै शौच ग...

  • झापामा सबैभन्दा धेरै चर्पी बनाउँदै कचनकवल गाउँपालिका खुला दिसामुक्त घोषणा

    झापा : नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका बुधबार खुला दिसामुक्त घोषणा गरिएको छ ।   ५ हजार ६ सय ६३ घरधुरीमा पछिल्लो एक वर्षको अवधिमा चर्पी बनाई गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ९ हजार ६६ घरधुरी रहेको कचनकवलमा अभियान थालनी हुनुअघि ३ हजार ४ सय ३ घरमा सुरक्षित चर्पी रहेका थिए । ...

  • खुला दिसामुक्त जिल्ला’ घोषणा अन्योलमा

    भोजपुर : सन् २०१५ सम्म भोजपुर जिल्ला खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान चलाइए पनि सदरमुकामवासीका कारण अझै पनि घोषणा हुन सकेको छैन । अभियानमा भोजपुर नगरपालिकाको वडा ७ र ८ का केही घरले सेप्टी ट्यांकीसहितको चर्पी नबनाएकाले अन्योल भएको हो । नगरपालिकाले दुबै वडावासीलाई सेप्टी ट्यांकीसहितको शौचालय बनाउन अनुरोध गर्द...

  • नेपालकै होचो गाउँपालिका कचनकवल खुल्ला दिसामुक्त घोषणा हुँदै, पूर्वसन्ध्यामा दीपावली

    कचनकवल (झापा) : नेपालकै होचो स्थानमा रहेको झापाको कचनकवल गाउँपालिका असोज २४ गते बुधबार खुल्ला दिसामुक्त घोषणा गर्ने पूर्वसन्ध्यामा मंगलबार दीपावली गरिएको छ । कचनकवलका मुख्य स्थान र केन्द्र रहेको बनियानी बजारमा दीपावली गरिएको हो । कचनकवल खुल्ला दिसामुक्त अभियानका क्रममा झापा जिल्लामा सबैभन्दा धेरै घरधुरीमा चर्पी ...

  • लुम्बिनीमा भारतबाट शौचालय आयात, अब चल्ने भो ईचर्पी

    भैरहवा : लुम्बिनीमा लुम्बिनी विकास कोष र प्रदेश ५ सरकारको पहलमा ई शौचालय सेवा सुरु भएको छ । भारतबाट आयात गरिएको ई परिक्षण आजबाट गरिएको हो । शौचालय प्रयोगका लागि निर्धारित सिक्का वा रुपैयाँ शौचालयको प्वालमा छिराएपछि ढोका आफैं खुल्छ । यसमा स्वचालित फ्लस सुविधा छ । आफैं हात धुने र महिलालाई आवश्यक परे सेनेटरी प्याड समेत...

  • अर्थमन्त्रीको गृहनगर बन्यो झापाको दशौं खुल्ला दिसामुक्त क्षेत्र

    झापा : भी.भी.आई.पी.हरुको नगरपालिकाको रुपमा चिनिने गौरादह झापाको दशौं स्थानीय तहको रुपमा आइतबार खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा पर्ने गौरादह मुलुकका अर्थमन्त्री, महान्यायाधिवक्ता, सरसफाइ दूत, प्रदेश आन्तरिक मामिला मन्त्री लगायतका विशिष्टहरुको गृहनगर हो । १२ हजार १ सय ४८ घरधुरी रहेको...