• सिंगो बस्तीमा १ शौचालय, २ चापाकल

    विराटनगर : महानगरका बासिन्दा भएर पनि वडा १६ दरैयाको ऋषिदेव बस्तीमा उज्यालो भुइँमा नखस्दै दिसा गरिसक्नुपर्ने बाध्यता छ । झिसमिसमै लोटी बोकेर झाडीतिर दौडने यहाँका ४५ परिवारको दैनिकी हो । त्यसका अलवा पिउने पानीका लागि चापाकलमा समेत लाइनमा बस्नुपर्छ । उनीहरूका लागि बिजुली बत्ती ‘आकासको फल आँखातरी मर’ भने जस्तै छ । बस...

  • शौचालय प्रयोग पछि सञ्चालकलाई बक्सिस

    धादिङ : पसलको नाम ‘हाईवे कोल्ड स्टोर’ तर चिसोजन्य पदार्थ भन्दा ‘जङ्क फुड’ नै बढी पाइन्छ । अझ अर्को सेवा त बसका यात्रुका लागि पसलसँगै जोडेर सार्वजनिक शौचालय जस्तै बनाईदिनुभएको छ । धादिङको धुनीबेसी नगरपालिका धार्केका गोविन्द अधिकारीले यस्तो शौचालय बनाउनुभएको हो । जहाँ शौचालय प्रयोग गरेपछि मानिसहरु उहाँलाई बक्सिस दिन्छ...

  • बायोग्यासको डोममाथि फूलको बगैंचा

    काठमाडौ : सार्वजनिक शौचालयबाट बायोग्यास निकालेर खाना पकाउने कुरा गर्दा कसैले पत्याएकै थिएनन्, जत्तिबेला शौचालयको शिलान्यास हुँदै थियो । गत नोभेम्बर १९ अर्थात विश्व शौचालय दिवसका दिन बायोग्यास जडित शौचालयको शिलान्यास गरिएको थियो । शौचालयको शिलान्यास गर्ने व्यक्ति हुनुहुन्थ्यो, काठमाडौ महानगरपालिकाका प्रमुख विद्या सुन्द...

  • शौचालय बिनाको जनता आवास

    वीरगञ्ज : सरकारले घर घरमा शौचालय निर्माण गर्न प्रोत्साहन गर्दै आएपनि बारा जिल्लामा जनता आवास कार्यक्रमअन्तर्गत अति विपन्न दलितहरुका लागि बनाइएका घरमा शौचालय छैन । संघीय सरकारले शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय खारेज गरी जनता आवास कार्यक्रम प्रदेश नं २ को सरकारको जिम्मामा छाडिदिएको छ । बारा जिल्लाका दलित तथ...

  • सरसफाइ प्रबर्धनका लागि घरघर धाउँदै महिला स्वास्थ्य स्वयं सेविका

    नुवाकोट : नुवाकोटको ककनी गाउँपालिका ओखरपौवाकी महिला स्वास्थ्य स्वयंसेविका बिन्दा फुयाँल घिमिरेलाई अहिले खाना खाने समेत फुर्सद छैन । कसको घरमा सरसफाइको अवस्था कस्तो छ भनी अनुगमन गर्ने र त्यही अनुसारको सरसफाइ सम्बन्धी सल्लाह दिदैमा दिन जाने गरेको छ । बिन्दा सँगै अन्य स्वास्थ्य स्वयंसेविकाहरुको दैनिकी पनि त्यसरी नै चलि...

  • काठमाडौमै यस्तो शौचालय, दिसाबाट उत्पादित ग्याँसले चल्छ सञ्चालकको भान्छा (भिडियो रिपोर्ट)

    काठमाडौ : काठमाडौ उपत्यकाका सार्वजनिक शौचालयहरु सफा हुँदैनन्, दिसापिसाब गर्दा पनि नाक थुनेर गर्नुपर्छ । भित्र चुकुलको व्यवस्था नहुँदा असुरक्षित हुने भएकाले साथी राखेर भित्र पस्नुपर्छ । विजुली, पानी, फोहोर फाल्ने भाँडोको अभाव हुन्छ । काठमाडौको सार्वजनिक शौचालय प्रति प्रयोगकर्ताको धारणा यस्तै बनिसकेको छ । हुन पनि काठमाडौ...

  • विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा

    झापा : झापाको आठौं स्थानीय तह र चौथो नगरपालिकाको रुपमा विर्तामोड नगरपालिका खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत बहादुर कार्कीले नगरपालिका खुल्ला दिसामुक्त भएको घोषणा गर्नुभयो । उहाँले नगरपालिका खुल्ला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराउनुभएको थियो । जिल्ल...

  • यौनिक अल्पसंख्यकका लागि छुट्टै शौचालय नहुँदा शौचालयमा पनि हिंसा

    काठमाडौ : यौनिक अल्पसंख्यकहरुका लागि छुट्टै सार्वजनिक शौचालय नहुँदा शौचालयमा समेत हिंसा सहन बाध्य छन् । महिलाको शौचालयमा जाँदा तपाई पुरुष भएर पनि किन:महिलाको शौचालय आएको भनेर गाली खानुपरेको र पुरुषको शौचालयमा जाँदा असुरक्षित हुने गरेको तेस्रोलिङ्गी सुमन तामाङले बताउनुभयो । ‘म जैविक रुपमा महिला हुँ, तर म भित्रको चालच...

  • महादेव मन्दिरमा बायोग्यास प्लान्ट सहितको शौचालय

    काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. १३ स्थित टंकेश्वर महादेवको मन्दिरमा बायोग्यास प्लान्ट सहितको सुविधा सम्पन्न शौचालय निर्माण भइरहेको छ । मन्दिरमा आउने भक्तजन र किरिया बस्न आउनेका लागि सहज होस् भन्ने उद्देश्यले बायोग्यास सहितको शौचालय निर्माण भइरहेको हो । MinErgy र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा निर्म...

  • ओडिएफ गर्न बाँकी जिल्लालाई संघीय मामिला मन्त्रालयको निर्देशन

    काठमाडौ : खुला दिसामुक्त घोषणा गर्न बाँकी १७ जिल्लाका जिल्ला समन्वय समिति र स्थानीय तहलाई खुला दिसामुक्त अभियानमा सहकार्य गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले खुुला दिसामुक्त घोषणा गर्न बाँकी काठमाडौ, रुपन्देही, कपिलवस्तु, धादिङ, काभ्रेपलान्चोक, दोलखा, सिन्धुपाल्चोक, बारा,...