बिशेष – Page 12 – WASHKhabar
Thursday April 30, 2026  |  
Menu
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज

बिशेष

  • खानेपानी मन्त्रालयको जिम्मेवारी महिन्द्र राय यादवलाई, को हुन् मन्त्री यादव ?

    काठमाडौ : खानेपानीमन्त्रीको जिम्मेवारी महिन्द्र राय यादवले पाउनु भएको छ । यस अघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री रहनु भएका यादवको जिम्मेवारी हेरफेर गरी खानेपानी मन्त्रालयको जिम्मेवारी दिईएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री यादवको जिम्मेवारी हेरफेर ...

  • खानेपानी तथा सरसफाइ नियमावलीमा कसले के सुझाव दिए ? सरोकारवालाको राय सुझावलाई कसरी समेट्दैछ मन्त्रालयले ?

    काठमाडौ : खानेपानी तथा सरसफाइ नियमावलीको प्रस्तावित मस्यौदा उपर छलफल गर्न खानेपानी मन्त्रालयले यसै साता परामर्श कार्यशाला गोष्ठीको आयोजना गर्‍यो। खानेपानी तथा सरसफाइ क्षेत्रको सरोकारवालाहरुको भौतिक उपस्थितिमा वृहत अन्तरक्रिया गराई थप राय सुझाव तथा पृष्ठपोषण संकलन गर्ने हेतुले कार्यशाला गोष्ठीको आयोजना गरिएको थियो ।...

  • खानेपानी विभागका डिजी दुवाडीको ४ सुझाव, जसले परिपूर्ति गर्न सक्छ वास क्षेत्रको बजेट अभाव

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रमाकान्त दुवाडीले खानेपानी र सरसफाइ क्षेत्रको लागि आवश्यक बजेट परिपूर्तिका लागि विभिन्न उपाय अपनाउन सकिने बताउनु भएको छ । टेलिभिजन कार्यक्रम टक अफ द टाउनमा खानेपानी र सरसफाइ क्षेत्रको दिगो विकास लक्ष्य हासिल गर्न बर्षेनी १ खर्ब २५ अर्ब बजेट आवश्यक रहेको बताउ...

  • खानेपानी तथा सरसफाइ नियमावलीमा राय/सुझाव पठाउन खानेपानी मन्त्रालयको अपिल (नियमावलीको मस्यौदा सहित)

    काठमाडौ : खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ नियमावलीमा आफ्नो राय/सुझाव पठाउन आव्हान गरेको छ । मन्त्रालयले खानेपानी तथा सरसफाइसँग सम्बद्ध विभिन्न संघसंस्थालाई राय/सुझाव पेश गर्न परिपत्र गरिसकेको खानेपानी मन्त्रालयका उपसचिव ई.नारायण प्रसादआचार्यले जानकारी दिनुभयो । नियमावलीको मस्यौदा मन्त्रालयको वेभसाईटमा समेत राख...

  • खानेपानी र सरसफाइ क्षेत्रको बजेट क्रमशः घट्दै, आगामी आ.ब.को लागि १५ अर्ब मात्रै

    काठमाडौ : दिगो विकास लक्ष्य आधार बर्ष २०१६ मा खानेपानी र सरसफाइको लक्ष्य हासिल गर्न सन् २०३० सम्मका लागि १६ खर्ब ३६ अर्ब बजेट आवश्यक पर्ने प्रक्षेपण गरिएको थियो । सोही प्रक्षेपण अनुसार बार्षिक बजेट विनियोजन भए नभएको बिषयमा सन् २०२१ मा गरिएको एक समीक्षात्मक कार्यक्रममा समेत बार्षिक रुपमा निर्धारण गरे अनुसार बजेट विनिय...

  • मेलम्चीको पानी बाह्रै महिना ल्याउन हुँदैछन् यी तीन काम

    काठमाडौ : अघिल्ला बर्षहरुको तुलनामा यस बर्ष काठमाडौका बासिन्दाले सन्चोले पानी उपभोग गरे । मंसिरमा मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण गर्न थालेपछि विगतमा जस्तो १० दिनमा २ घण्टा मात्र पानी आउने स्थिति बनेन । खास गरी चक्रपथ भित्रको क्षेत्रमा दुई दिन विराएर खानेपानी वितरण भईरहेको छ । कतै कतै एक दिनको फरक र अनामनगर ...

  • मेलम्ची पुनर्स्थापना सँगै बर्षामा पनि मेलम्चीको पानी बन्द नहुने सम्भावना बढ्यो

     काठमाडौ : सरकारले मेलम्ची खानेपानी विकास समिति पुनर्स्थापनाको निर्णय गर्न केही दिन मात्र ढिलाई गरेको भए काठमाडौबासीले ठूलो अनिष्ट भोग्नु पर्ने स्थिति आईसकेको थियो । असोज देखि तलब भत्ता बुझ्न नपाएका मेलम्चीका ६० भन्दा बढी कर्मचारीले मेलम्चीको पानी सुरुङमै पथान्तरण नगर्ने सम्मको तयारी गरिसकेका थिए । मेलम्चीलाई सम्भ...

  • मेलम्चीबारे हप्ता दिनभित्र ठोस निर्णय नभए बन्द हुने निश्चित

    काठमाडौ : मेलम्ची खानेपानी विकास समिति खारेजीको निर्णयले मेलम्ची खानेपानी आयोजनाका कर्मचारीहरुले नौ महिनादेखि तलब भत्ता पाएका छैनन् । काठमाडौ उपत्यकामा मेलम्चीको पानी ल्याउने कर्मचारीले तलब नपाएको मात्र होइन, अबको हप्ता दिन भित्र यसबारे ठोस निर्णय नभए काठमाडौ उपत्यकाबासीले मेलम्चीको पानी नै नपाउने स्थिति बन्दैछ । ...

  • सडकले पाइपमा क्षति पुर्‍याउँदा बेलचौरबासी खानेपानीबाट वञ्चित, क्षति गराउनेलाई १ बर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था

    सुर्खेत : कृषि सडक निर्माण गर्ने क्रममा खानेपानीको वितरण लाइनमा क्षति पुर्‍याएपछि सुर्खेतको बराहताल गाउँपालिकाको वडा नंं. ८ स्थित बेलचौर टोलका बासिन्दा खानेपानीबाट बञ्चित भएका छन् । ओदालताल कृषि सडक निर्माण गर्ने क्रममा बड्डीचौर सहलगानी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मार्फत वितरण भईरहेको खानेपानीको पाईप टुटफुट...

  • खानेपानीमन्त्री कलवारद्वारा परवाणीपुरलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

    सर्लाही, लालबन्दी : लालबन्दी नगरपालिकाको वडा नंं. १६ परवाणीपुरलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । नयाँआँपचौर खानेपानी तथा सरसफाइ आयोजनाबाट खानेपानी उपभोग गर्ने ७ सय ६३ घरलाई मधेस प्रदेश सरकारको खानेपानी तथा उर्जा विकास मन्त्री सिंहासन साह, कलवारले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुभयो । २०६...

    • « Previous Page
    • 1
    • …
    • 10
    • 11
    • 12
    • 13
    • 14
    • …
    • 47
    • Next Page »

धेरैले पढेको

भर्खरै प्रकासित

  • खानेपानी र सरसफाइ तथा जलवायु परिवर्तन सम्बन्धी तालिम काठमाडौमा

  • खानेपानी मन्त्रालयबाट तीन वटा ऐन संशोधनको प्रस्ताव

  • खाँदबारीमा आधुनिक ढल व्यवस्थापन आयोजना तीव्र गतिमा, ३० प्रतिशत काम सम्पन्न

  • दार्मामा २ दिने जल सम्मेलन सम्पन्न, दिगो खानेपानी व्यवस्थापनमा जोड

  • खानेपानीका लागि जारी सत्याग्रह तोडियो

  • १९ जिल्लाका ३२ खानेपानी उपभोक्ता संस्थाहरुको क्षमता विकास तालिम सुरु

  • मन्थलीको ढल प्रशोधन केन्द्र अब एमबीबीआर प्रविधिमा रूपान्तरण हुँदै, ५०० घरपरिवारको ढल व्यवस्थापन लक्ष्य

  • विदुर खानेपानी बचाउ अभियान : खानेपानी सुशासनको लागि सत्याग्रह

  • खानेपानी क्षेत्रमा कर छुट र कानुनी सुधारको संकेत

  • सौर्य ऊर्जामा आधारित पम्पिङ खानेपानी प्रणालीमा जोड, विद्युतमा लाग्ने लागत घटाउन सकिने

हामी हौं

WASH Khabar.com खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको नेपालकै एक मात्र डिजिटल पत्रिका हो । वास खबर सूचनाको माध्यमबाट खानेपानी, सरसफाइ र स्वच्छता प्रवर्द्वन गरी नागरिकलाई स्वस्थ जीवन यापनका लागि प्रेरित गर्ने उद्देश्यले सम्पन्न सञ्चार प्रा.लि.ले सञ्चालन गरेको हो ।

 

WASH Khabar

हामी छौं

सल्लाहकार

प्रेमकृष्ण श्रेष्ठ
मदन मल्ल
डा. सुदन पन्थी
राजेन्द्र अर्याल
योगेश पन्त

स्तम्भकार
आनन्द गौतम

प्रबन्ध निर्देशक/प्रधान सम्पादक
पी.टी.लोप्चन

सम्पादक
विनोद धौलागिरि

मल्टिमिडिया
लोक चन्द्र थापा

सम्पर्क

 

 

कार्यालय : अनामनगर, हनुमानस्थान
सम्पर्क फोन नं. : 01- 4104136, +977 9842848849

विज्ञापनका लागि : 9842848849
इमेल : washkhabar@gmail.com

सूचना विभाग द.नं. – ४०/०७३/७४

 

Find Us on Facebook 

Washkhabar

 

© 2018 Washkhabar.com, Allright Reserved.

Design and Developed by:Bikashsoft Technology
  • गृहपृष्ठ
  • सरसफाइ
  • खानेपानी
  • क्षेत्रगत लगानी
  • फोहोर व्यवस्थापन
  • English
  • दस्तावेज