धनगढी : सुदुरपश्चिम प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता ‘संयुक्त क्षेत्रगत समीक्षा Joint Sector Review (JSR) गोष्ठी’ सम्पन्न भएको छ । खानेपानी मन्त्रालय र जेएसआर अन्तर्गतको लैंगिक समता तथा सामाजिक समावेशीकरण कार्य समूहको समन्वय तथा सुदुरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा गोष्ठी सम्प...
बिशेष
-
-
सुदुरपश्चिम प्रादेशिक संयुक्त क्षेत्रगत समीक्षा (JSR) को तयारी तीब्र
धनगढी : सुदुरपश्चिम प्रदेशको खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको संयुक्त क्षेत्रगत समीक्षा - Joint Sector Review (JSR) को तयारी तीब्र पारिएको छ । JSR अन्तर्गतको लैङ्गिक समता र सामाजिक समावेशीकरण - Gender Equity and Social Inclusion (GESI) विषयगत कार्यसमूहले समुदाय स्तरदेखि नगरपालिका तथा प्रदेश सरकार सम्मको छलफ...
-
रामसारमा सूचीकृत पोखराको फेवा फाँटमा प्लटिङ, स्थानीय आक्रोशित
“ए फेवाताल तिमी छिट्टै सुक न प्लटिङ् गर्नुछ” कवि कपिल शर्माको यस हाइकू अहिले फेवाफाँटमा चरिचार्थ भएको छ । फेवातालले चर्चेको जग्गा दिनप्रतिदिन घटिरहेको छ, र फेवाफाँटमा समेत प्लटिङ सुरु भएको छ । सात वर्षअघि नै रामसार क्षेत्रमा सूचीकृत फेवातालमा रहेको फेवाफाँटमा प्लटिङ हुन थालेपछि स्थानीय आक्रोशित बनेका छन् । फे...
-
मेलम्चीको पानी दैनिक वितरण गर्न योजना बनाईदै
काठमाडौ : मेलम्चीको पानी दैनिक वितरण गर्ने तयारी भईरहेको छ । आयोजना कार्यान्वयन निर्देशनालयले विछ्याएको नयाँ पाइपबाट पानी वितरण गर्न पाए अहिले नै दैनिक पानी आपूर्ति गर्न सकिने काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत ई.मिलन कुमार शाक्यले बताउनुभयो । उहाँले बर्षैभरि मेलम्चीको पानी प्...
-
धुलिखेलमा चार दिनसम्म बसेर सरकारका उच्च अधिकारी र वास सेक्टरका सरोकारवालाले के गरे ?
काठमाडौ : सरकारका उच्च अधिकारी र खानेपानी तथा सरसफाइ क्षेत्रका विकास साझेदार, राष्ट्रिय तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था, वास विज्ञ एवं अन्य सरोकारवालाले जलवायु उत्थानशील खानेपानी र सरसफाइ सेवाको बाधा अवरोध र कारण पत्ता लगाई कार्ययोजना निर्माण गरेका छन् । काभ्रेको धुलिखेलमा आयोजित ‘National Workshop On WASH B...
-
मधेस प्रदेशको संयुक्त क्षेत्रगत समीक्षा (JSR) सम्पन्न
जनकपुर : खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको ‘संयुक्त क्षेत्रगत समीक्षा - Joint Sector Review (JSR) प्रादेशिक गोष्ठी’ सम्पन्न भएको छ । मधेस प्रदेशको उर्जा सिंचाई तथा खानेपानी मन्त्रालयको आयोजना तथा संयुक्त क्षेत्रगत समीक्षा अन्तर्गतको ‘सुरक्षित सरसफाइ तथा स्वच्छता’ कार्य समूहको समन्वयमा गोष्ठी सम्पन्न भएको हो ।...
-
नयाँ बजेटमा खानेपानी र सरसफाइ : यी हुन् आगामी बर्षको कार्यक्रम तथा योजना
काठमाडौ : सरकारले आर्थिक बर्ष २०८०/०८१ मा खानेपानी तथा सरसफाइ क्षेत्रको लागि २८ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ । कुल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेटमा खानेपानी र सरसफाइ क्षेत्रको लागि २८ अर्ब १६ करोड बजेट मात्र परेको हो । यो कुल बजेटको १.६०७ प्रतिशत मात्र हो । खानेपानी र सरसफाइ क्षेत्रको लागि विनियोजन...
-
अदालतको आदेशपछि रेक्चामा सबैतिरको ध्यान केन्द्रित, सोलारको व्यवस्था गर्न सके समस्या समाधान हुने
सुर्खेत : उच्च अदालत सुर्खेतले चौकुने गाउँपालिका - ५ रेक्चाका बासिन्दालाई खानेपानी आपूर्ति गर्ने बिषयमा विपक्षीलाई लिखित जवाफ पेश गर्न आदेश दिए पछि यत्तिबेला रेक्चामा चौतर्फी ध्यान केन्द्रित भएको छ । रेक्चाका बासिन्दालाई कसरी खानेपानी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा तीनै तहको सरकारका प्रमुख तथा प्रतिनिधीहरुको ध्यान के...
-
दिसाजन्य लेदोको केक बनाउँदै बीरेन्द्रनगर, रोज गार्डेन बनाउने योजना बुन्दै मेयर
सुर्खेत : सुर्खेतको बीरेन्द्रनगर नगरपालिका परिसर प्रवेश गर्ने वित्तिकै एउटा बोर्ड देख्न सक्नुहुन्छ । जसमा लेखिएको छ ‘बीरेन्द्रनगर शहरलाई सफा र स्वच्छ बनाउन म प्रतिबद्ध छु र तपाईको साथको अपेक्षा गर्दछु’ - नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी) बीरेन्द्रनगर नगरपालिकाले शहरलाई सफा र स्वच्छ बनाउनका लागि कत्ति प्राथमिकता दि...
-
मेलम्ची खानेपानी दुई हप्ताका लागि बन्द हुने, तर बर्षायाममा भने नरोकिने
काठमाडौ : मेलम्चीको खानेपानी बढीमा दुई हप्ताका लागि बन्द हुने भएको छ । सुरुङको रेक्टिफिकेशन तथा बाढीले क्षतिग्रस्त हेडवर्क्स लगायतका संरचनाहरुको निर्माण गर्न यही जेठ १ गतेदेखि बढीमा दुई हप्ताका लागि सुरुङ बन्द गरिन लागेको हो । हेडवर्क्सको अल्प तथा मध्यकालीक पानी पथान्तरणका कार्यहरु नदी फर्काएरै गर्नुपरेकाले सो अवध...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 47
- Next Page »











