• कैलाश विकास बैंकद्वारा डस्टबिन वितरण

    कास्की : कैलाश विकास बैंक लिमिटेडले पोखरा महानगरपालिका–७ रत्नचोक टोल विकास संस्थालाई ३५ थान डस्टबिन बितरण गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरादायित्व अन्तर्गत पोखरा महानगरपालिका – ७ का वडा अध्यक्ष रामचन्द्र बरालको प्रमुख आतिथ्यतामा बैंकका कर्मचारी र स्थानीय बासिन्दाको सहभागितामा बैंकले हालै डस्टबिन वितरण गरेको हो । ...

  • हावाहुरी प्रभावित क्षेत्रमा खानेपानी विभागले पठायो वाटर एम्बुलेन्स

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागले बारा र पर्सामा आएको विनाशकारी हावाहुरी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ । हावाहुरी आँधीले क्षति पु-याएको बस्तीमा पानीका कारण रोग व्याधिको प्रकोप फैलिन नदिन खानेपानी मन्त्रालयको निर्देशन अनुसार ...

  • महर्जन स्क्वायर अर्थात जीवनभर फोहोर बढार्ने अभियन्ता

    काठमाडौ : अभियान पनि थरी थरीका, नेपालको संघीय राजधानी काठमाडौमा जन्मिएका राजमान महर्जन र सुशीला महर्जन फोहोर बढार्ने अभियानमा हुनुहुन्छ । नेवारी परिकारलाई चिनाउन सक्रिय सुशीला महर्जन र जग्गा कारोबारी राजमानले २०६७ साल भदौ देखि बढार्ने अभियान चलाउनुभएको हो ।  सुन्दा असम्भव जस्तो लागेपनि उहाँहरुले यो अभियानमा ८ बर्ष व...

  • खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत संघ–संस्था बीचको समीक्षा बैठक सम्पन्न

    धादिङ : वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले धादिङ जिल्लामा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा कार्यरत विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु बीच समीक्षा बैठक गरेको छ । Global Affairs of Canada (GAC) को आर्थिक सहयोग तथा Centre for Affordable Water and Sanitation Technology (CAWST) सँगको सााझेदारीमा पुनर्निर...

  • राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति अध्यक्ष घिमिरेको बिदाइ

    काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालय, खानेपानी तथा वातावरण महाशाखाका प्रमुख मनोज घिमिरेलाई बिदाई गरेको छ । कर्मचारी समायोजनका क्रममा प्रदेश १ को भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव भएर जानु हुने भएपछि समितिले आज विदाई समारोहको आयोजना गरी उहाँको आगामी कार्यकाल ...

  • सल्यानमा स्यानिटरी प्याडको व्यवसायिक उत्पादन सुरु, नगरप्रमुखद्वारा उद्योगको उदघाटन

    सल्यान : सल्यानमै उद्योग स्थापना गरी स्यानिटरी प्याडको व्यवसायिक उत्पादन गर्न थालिएको छ । शारदा नगरपालिका–४ साहूटोमा सुरक्षा स्यानिटरी प्याड उद्योगले स्यानिटरी प्याड उत्पादन गर्न थालेको हो । स्यानिटरी प्याड उद्योगको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले उद्घाटन गर्नुभयो ।   उहाँले नगरभित्र रहेका १३ वटा ...

  • खोला सफाइमा जुटे विदेशी

    सिन्धुली : खोला फोहोर छ । तर जनसंख्या र बसोबास बढ्दै गएपछि यो अझै धेरै नै फोहोर हुन सक्छ, सदरमुकाममा रहेको ग्वाङखोला किनारमा फालिएका फोहोर टिप्दै अस्ट्रेलियन नागरिक न्युटनले सफाइ अभियान, जागरण, पुनःप्रयोग र प्रशोधनको काममा ढिलाइ गर्न नहुने सुझाइन् । यो खबर कान्तिपुर दैनिकले छापेको छ । उनी १ वर्षका लागि कमलामाई नगरपा...

  • पूर्ण सरसफाइ अभियान थालिसकेका छौं : अध्यक्ष श्रेष्ठ

    बाबुराजा श्रेष्ठ गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । खुला दिसामुक्त अभियानलाई स्थानीयकरण गर्दै, निकै छोटो समय र कम खर्चमा नै अभियानलाई सार्थक टुंगोमा पु-याउने श्रेय अध्यक्ष श्रेष्ठलाई जान्छ । खुला दिसामुक्त अभियान सफल बनाएर मात्र चुप लागेर बस्नुभएको छैन श्रेष्ठ, यसको निरन्तरता र पूर्ण सरसफाइ प्रबद्र्धनलाई गाउँपाल...

  • रोगको जोखिम मोल्दै सरसफाइ

    काठमाडौ : डाक्टरहरू भन्छन्, सबै संक्रामक रोग फोहोरका कारण लाग्छ । तर, फोहोरमै काम गर्ने सफाइ मजदुरहरूलाई यसबाट बच्ने भरपर्दो तरिका थाहा छैन । संक्रामक किटाणुहरूले भरिएको फोहोर नांगो हातले छुने मात्रै होइन, शरीरका अन्य भागको छालाको स्पर्श समेत सजिलै हुने अवस्थामा वर्षौंदेखि काठमाडौं महानगरका सफाइ मजदुर काम गर्दै आएक...

  • राजनीतिक पूर्वाग्रह राखेर चरित्र हत्या गर्न अख्तियारमा उजुरी : खानेपानीमन्त्री

    काठमाडौ :  मेलम्ची खानेपानी आयोजनाको विषयलाई जोडेर खानेपानी मन्त्री बिना मगर विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रञ्जु दर्शनाले गरेको उजुरीका सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । खानेपानी मन्त्रीद्वारा जारी प्रेस विज्ञप्तिमा आफू विरुद्ध आधारहीन, विना प्रमाण राजनीतिक पूर्वाग्रह राखेर चरित्र ह...