काठमाडौ : प्रदेश नं. ७ को डोटी र प्रदेश नं. १ को ओखलढुङ्गालाई एकैदिन खुला दिसामुक्त घोषणा गरिने भएको छ । खुला दिसामुक्त घोषणा हुनका लागि दुवै जिल्लाले मापदण्ड पूरा गरेकाले सबै प्रक्रिया पूरा गरी यही असार २८ गते बुधबार खुला दिसामुक्त घोषणा गर्न लागेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रेम कृष्ण श...
सरसफाइ
-
-
तराईका चौधरी, हिमालको तामाङ गाउँमा चर्पी बनाउदै
साबित्री राजभण्डारी, रसुवा : उहाँले तराइको समथर भुभाग बाहेक पहाडको उकाली ओराली कहिल्यै चढ्नुभएको थिएन । साइकल डो-याउन सक्ने भएपछि पैदलले लामो दुरी हिड्नु नपरेका उहाँले पहाड र हिमाली भेगमा मुरीका भारी बोकेर हिडेको दृश्य टेलिभिजनको पर्दामा बाहेक कहिल्यै देख्न पाउनुभएको थिएन । कर्मको हुरीले तराइबाट डो-याएर जब हिमाली जिल्ल...
-
चर्पी प्रयोग गर्न थालेपछि डोटीमा झाडापखालाका बिरामी घटे
डोटी : डोटीमा गत बर्षको तुलनामा झाडापखालाका विरामी घटेका छन् । गत आर्थिक बर्षको जेठ मसान्तसम्म ७ हजार ३० जना झाडापखालाका विरामी भेटिएकोमा चालु आर्थिक बर्षको सोही अवधिसम्ममा ५ हजार ७ सय ७७ जना झाडापखालाका विरामीको उपचार गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका डाक्टर गिरिस अवस्थीले जानकारी दिनुभयो । जिल्लाको सबै घरमा चर्...
-
झाडापखाला रोक्न झाँक्रीलाई तालिम
करिष्मा के.सी., गोरखा : झाडापखाला लाग्दा स्वास्थ्य चौकीमा भन्दा पहिले धामी झाँक्री कहाँ जान थालेपछि गोरखाको बारपाकमा धामीझाँक्रीलाई नै झाडापखाला रोकथाम सम्बन्धी तालिम दिइएको छ । झाडापखाला लाग्दा पनि धामी झाक्रीलाई देखाउन थालेपछि बारपाक स्वास्थ्य चौकीले केयर नेपालको सहयोगमा बारपाकमा झारफुकको काम गर्ने २६ जना झाँक्रीलाई...
-
मनाङ बन्यो, ३९ औं खुलादिसामुक्त जिल्ला
काठमाडौ : हिमालपारिको जिल्ला मनाङलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । खुला दिसामुक्त घोषणा भएका जिल्लाहरु मध्ये मनाङ ३९ औं जिल्लामा परेको छ । मनाङका १२७५ घर मध्ये १२६५ घरमा चर्पी बनेर प्रयोगमा आएपछि राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य, जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा गाउँपालिकाका ...
-
डुबानबाट जोगाउन तराईमा यस्तो चर्पी
रौतहट : हिमाली वा पहाडी भेगमा बनाइने चर्पी भन्दा फरक बनावट देखिन्छ तराईमा बन्ने चर्पीमा । चर्पी बनाउनका लागि पनि पहाड र तराईमा फरक फरक स्रोत साधन प्रयोग गरिएको हुन्छ । तराईमा बन्ने चर्पीमा भुँइ र ढोकाको उचाइ कम्तीमा डेढ देखि दुई तीन फिट सम्मको हुन्छ । रौतहटको हर्दिया, पल्टुवा तथा गरुढाबैरिया लगायतका ठाउँमा भुँइबाट डेढ...
-
काठमाडौमा अण्डरग्राउण्ड ट्वाइलेट बनाऔं – विज्ञ
काठमाडौ : काठमाडौ उपत्यकामा सार्वजनिक शौचालयका लागि जग्गा प्राप्त गर्न कठीन भएपछि अण्डरग्राउण्ड शौचालय बनाउने बिषयमा छलफल तथा वहश हुन थालेको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ र गैरसरकारी संस्था महासंघले काठमाडौमा गरेको ‘नेपालको सन्दर्भमा दिगो विकास लक्ष्यको प्रगति पुनरावलोकन’ कार्यक्रममा लुमन्तीका उद्धव भट्टराईले...
-
तिलागुफा नगरपालिकाको वडा नं. ४ बन्यो, पूर्ण सरसफाइ वडा
कालिकोट : कालिकोटको तिलागुफा नगरपालिका – ४ (साबिक राँचुली गाविसको वडा नं. २, ३ र ४) लाई पूर्ण सरसफाइ नमुना वडा घोषणा गरिएकोे छ । पूर्ण सरसफाइका ५ + १ का सुचक पूरा भएपछि वडा नं. ४ लाई पूर्ण सरसफाइ वडा घोषणा गरिएको हो । १ सय ८३ घरधुरी रहेको वडा नं. ४ मा १ सय ८३ वटा धारा जडान गरिएका छन् । वडाको सबै घरमा पक्की शौचालय, भाँड...
-
जैविक मार्गमा राखिएका सिसी क्यामेराले खिच्यो, जथाभावी दिसापिसाब गर्नेेको दृश्य
चितवन : चुरे र महाभारत पहाड जोड्ने जैविकमार्गमा जडान गरिएको सिसी क्यामेरामा जथाभावी फोहोर फाल्नेहरुको दृश्य कैद भएको छ । चितवनको भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बीचमा पर्ने जैविक मार्गमा जडित क्यामेराले यस्तो दृश्य कैद गरेको हो । टिकौली जंगलमा वन र वन्यजन्तुको संरक्षणका लागि कडाई गर्न २०७३ साल असार ३० गते १० वटा स...
-
शौचालयको आम्दानी मासिक ५० हजार
काठमाडौ : काठमाडौ उपत्यकामा सञ्चालित शौचालयको आम्दानी मासिक ५० देखि ६० हजार सम्म हुने गरेको छ । वाटर एड नेपालले गरेको एक अध्ययन प्रतिवेदनले प्रत्येक शौचालय दैनिक २५० देखि ३५० जनाले प्रयोग गर्ने र ती प्रयोगकर्ताबाट मासिक २ हजार देखि तीन हजार पैयाँसम्म संकलन हुने देखाएको छ । संकलित रकम मध्ये ठेकेदारले मासिक २ देखि ७ हजार...