• महिनावारीमा काम गर्ने संस्थालाई समिति मातहत आउन आग्रह (भिडियो )

    काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झा ले महिनावारी स्वच्छता क्षेत्रमा काम गर्ने संघसंस्थालाई राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको मातहतमा रहेर काम गर्न आग्रह गर्नुभएको छ । महिनावारी स्वच्छता पूर्ण सरसफाइ सँग सम्बन्धित ...

  • महिनावारी दिवस : राष्ट्रपतिले सन्देश दिने देखि सेलिब्रेटीलाई नचाउनेसम्म

      काठमाडौ : सरकारले महिनावारी स्वच्छता दिवस भव्यताका साथ मनाईने भएको छ । महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल (MHM PA) को समन्वयमा खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजना गरेको तयारी बैठकमा दिवस भव्य रुपमा मनाउने निर्णय गरिएको हो । दिवस आउन एक महिना समय बाँकी रहँदै बसेको तयारी बैठकमा सञ्जालका सदस्यहरुल...

  • ८ बुँदे दोलखा प्रतिबद्धता जारी, दोलखा असारभित्रै खुला दिसामुक्त हुने

    दोलखा : प्रदेश ३ को दोलखा जिल्लालाई असार मसान्तभित्रै खुला दिसामुक्त घोषणा गर्न दोलखाको स्थानीय सरकारले प्रतिबद्धता जाहेर गरेको छ । चरिकोटमा दोलखा जिल्लाका स्थानीय तहका ‘जनप्रतिनिधीहरुका लागि खानेपानी तथा सरसफाइ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा’ जनप्रतिनिधीहरुले २०७६ असार महिनाभित्रै खुला दिसामुक्त घोषणा गर्ने प्...

  • वास सहजकर्तालाई खानेपानी सुरक्षा योजना तालिम

      मिर्चैया, सिरहा : वेल्ट हंगर हिल्फे (Welthungerhilfe) को आयोजना तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोग/सहजीकरणमा सिरहामा चार दिने जलवायु उत्थानशील खानेपानी सुरक्षा योजना प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । सिरहाका तीन वटा नगरपालिकाहरु सिरहा, कर्जन्हा र कल्याणपुरमा सञ्चालित व...

  • फण्ड बोर्डका सरोकारवालामा भाइब्रेसन आएको छ : इडी लीला प्रसाद ढकाल

    ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) पुनःगठन भएको करिब ४ महिना पुगेको छ । सरकारले ६ महिनासम्म विघटन गरेर साझेदारी संस्था तथा बोर्डका कर्मचारीले तलब समेत नपाउने अवस्थामा पु-याएको बोर्ड पुनर्गठन भएपछिका काम तीब्र रुपमा भइरहेका छन् । पुनर्गठन भएपछि नै दातृ निकाय विश्व बैंकको निर्देशक सहितको उच्च प्...

  • प्रशासनिक संक्रमणकालले विकास निर्माण प्रभावित : आयोजना प्रमुख बञ्जाडे

    काठमाडौ : नन्दलाल बञ्जाडे, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय हेटौडाका आयोजना प्रमुख हुनुहुन्छ । देश संघीय ढाँचामा गएपछि देशभर स्थापना भएका १५ वटा आयोजना कार्यालय मध्ये यो एक हो । आयोजना प्रमुख बञ्जाडेले सम्हाल्नुभएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयले प्रदेश ३ को ६ वटा जिल्लामा सञ्चालित ठ...

  • गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र ३ महिना भित्र सकिने

      काठमाडौ : खानेपानी मन्त्री बिना मगरले काठमाडौंको बाग्मती गुह्यश्वरी स्थित फोहोर पानी प्रशोधन केन्द्र आयोजनाको आकश्मिक निरीक्षण गर्नु भएको छ । खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले गुह्यश्वरीमा निर्माण गरिरहेको फोहोर पानी प्रशोधन केन्द्रको कार्य प्रगतिको अवलोकन गर्न मन...

  • खैरहनी नपाले माग्यो, फोहोरबाट उर्जा उत्पादन गर्न योग्य आवेदक

    चितवन : चितवनको खैरहनी नगरपालिकाले नगरपालिका क्षेत्रभित्रको फोहोरबाट उर्जा उत्पादन गर्नको लागि योग्य आवेदक (लगानीकर्ता) छनौट गर्ने भएको छ । नगरपालिकाकाले यस सम्बन्धी योग्यता पुगेका देशका सम्पूर्ण लगानीकर्ताबाट आवेदन आव्हान गरेको हो । नगरपालिकाले नगरक्षेत्रमा उत्पादन हुने फोहोरबाट उर्जा उत्पादन गर्ने लक्ष्यका लिई बैक...

  • सगरमाथाको फोहोर काठमाडौ पठाइयो

    सोलुखुम्बु : सगरमाथा सरसफाइ अभियान अन्तर्गत यस क्षेत्रमा सङ्कलन गरिएको एक हजार किलो फोहर काठमाडौ लगिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत एक हजार किलो फोहर काठमाडौँ र एक हजार किलो फोहर ओखलढुङ्गा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । विभिन्न भागमा वर्गीकरण गरी सङ्कलन गरि...

  • बुद्धनगर सफाइ अभियान पाँचौं बर्षमा प्रवेश, अरु ठाउँको तुलनामा बुद्धनगर निकै सफा

    काठमाडौ : बुद्धनगर सरसफाइ अभियान आजदेखि चार वर्ष पूरा गरी पाँच वर्ष लागेको छ भने बुद्धनगर क्षेत्रका सडक हिजोआज निकै सफा देखिन्छन् । अभियान अन्तर्गत आज बुद्धनगर गणेशस्थान आसपास २०९ औँ हप्ताको सफाइ गरी आजको कार्यक्रम समापन गरियो । बुद्धनगर सरसफाइ समूहद्वारा २०७२ वैशाख ५ गते शुरु गरिएको सफाइ अभियानले चार वर्ष अनबरत रुप...