• सफा र स्वच्छ क्षेत्र हासिल गर्न सञ्चालन गर्नुपर्ने क्रियाकलापबारे थाहा पाउनुहोस्

    काठमाडौं : कुनै पनि क्षेत्र (जिल्ला/गाउँपालिका/नगरपालिका/वडा) लाई खुला दिसामुक्त घोषणा गरेपछि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने त थाहा नै छ । पूर्ण सरसफाइकोे अवस्था हासिल गर्न लामो समय र ठूलो लगानी आवश्यक हुने भएकाले यस अभियानलाई पनि दुई चरणमा विभाजन गरिएको छ । पहिलो सफा र स्वच्छ चरण र दोस्रो, पूर्ण सरस...

  • कान्छो सरसफाइ अभियन्ताको प्रशंसायोग्य काम : भाँडा माझेर कमाएको मोबाइलले बाजुरामा आश्रम

    ‘केपी खनाल’ कान्छो सरसफाइ अभियन्ताको नामले परिचित हुनुहुन्छ । तिनै कान्छो सरसफाइ अभियन्ता खनालले सामाजिक सञ्जाल फेसबुक मार्फत करिब ५० लाख रुपैयाँ संकलन गरेर बाजुराको बूढीगंगा नगरपालिका ब्रम्हातोलामा अनाथ आश्रम बनाउनुभएको छ । खनालले बाजुराका अनाथ बालबालिकाका लागि भवन निर्माण गर्न फेसबुक मार्फत सार्वजनिक आव्हान गर्न...

  • मुसिकोटमा झाडापखालाको महामारी : एक बालकको ज्यान गयो, २ सय बिरामी

    गुल्मी : गुल्मीको मुसिकोट नगरपालिका–८ मा फैलिएको झाडापखालाले एक बालकको ज्यान लिएको छ । झाडापखालाले थलिएका मुसिकोट नगरपालिका–८ दजाकोटका १२ वर्षीया रोशन सिंजालीको उपचार अभावमा ज्यान गएको हो। एक सातादेखि झाडा पखाला फैलिँदा दजाकोटमा झण्डै दुई सय विरामी परेका छन्। गम्भीर अबस्थाका विरामीलाई थप उपचारका लागि चितवन ल्याइएको ...

  • पिसाबबाट फाइदा लिने मन छ ? यसो गर्नुहोस्

    लम्जुङ : लमजुङको मस्र्याङदी गाउँपालिका ४, ताघ्रिङका किसान मानव मलमूत्र प्रयोग गरेर तरकारी तथा खाद्यान्नबाली उत्पादन गर्न जुटेका छन् । यसअघि गाईभैंसी तथा भेडाबाख्रा, कुखुराको मलमूत्रबाट तरकारी र खाद्यान्य उत्पादन गर्दै आएका किसानले नयाँ प्रयोग गर्न थालेका हुन् । पशुपालन विस्तारै हराउँदै गएपछि पशुको मलमूत्रको अभाव...

  • खानेपानी मन्त्रालय मातहतका निकायलाई परियोजना विश्लेषण सम्बन्धी तालिम

      काठमाडौ : आगामी आर्थिक बर्षको बजेट निर्माण भईरहेका बेला खानेपानी मन्त्रालयले मातहतको निकायका प्रमुख तथा कर्मचारीहरुलाई परियोजना विश्लेषण तथा प्रतिवेदन लेखन विषयक तालिम प्रदान गरेको छ । खानेपानी मन्त्रालय तथा मातहतका निकायहरुलाई आयोजना चक्रका विभिन्न चरणहरुमा सम्बन्धित कार्यालयको भूमिका, आयोजना निर्माणक...

  • दुषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन, बिरामीको सङ्ख्या १६० पुग्यो

    तम्घास : गुल्मीको मुसिकोट नगरपालिका–४ स्थित वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । आइतबारदेखि फैलिएको झाडापखालावाट आज अपरान्हसम्ममा १६० जना पुगेको उपचारमा सम्लग्न मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोजक डिबी जिसीले बताउनुभयो । ती बिरामीमध्ये पाँच जनाको तम्घासस्थित गुल्मी ...

  • वास क्षेत्रमा व्यवहार परिवर्तन सम्बन्धी तालिम प्रदान

    धादिङ : धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक र दोलखामा क्रियासिल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ संस्थामा कार्यरत कर्मचारीलाई वास क्षेत्रमा व्यवहार परिवर्तन सम्बन्धी तालिम प्रदान गरिएको छ । योजना निर्माण तथा कार्यान्वयन स्तरका २० जना कर्मचारीहरुलाई तालिम प्रदान गरिएको हो ।   तालिममा पूर्ण सरसफाइको ...

  • वास क्षेत्रमा प्रयोग भईरहने यी शब्दावली बारे थाहा पाउनुहोस्

    काठमाडौ : तपाई खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रमा कार्यरत हुनुहुन्छ भने वास क्षेत्रमा प्रयोग भईरहने शब्दावली बारे थाहा पाउन जरुरी छ । जब तपाई यी शब्दावलीहरुका बारेमा थाहा पाउनुहुन्छ, आफूले पाएको जिम्मेवारी पूरा गर्न पनि सजिलो हुन्छ । तपाईले सम्पादन गर्नु भएको कामले नै आफ्नो कार्यदक्षता, सीप र कार्यकौशलता प्...

  • वास सेवाको सुनिश्चित गर्न स्थानीय सरकारद्वारा ९ बुँदे प्रतिबद्धता

    डोटी : सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी संविधान प्रदत्त अधिकार सुनिश्चित गर्न ९ बुँदे प्रतिबद्धता जाहेर गरेको छ । राज्य पुनःसंरचना अनुसार खानेपानी, सरसफाइ तथा स्वच्छता सेवाको सुनिश्चित गर्न सहयोग र सहजीकरण गर्ने जिम्मेवारी स्थानीय सरकारको भएकाले वास स...

  • महिनावारी स्वच्छता सम्बन्धी कार्यक्रम दुर्गममा सञ्चालन गर्न उपमहानिर्देशक श्रेष्ठको आग्रह (भिडियो)

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागकी उपमहानिर्देशक मीना श्रेष्ठले महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी कार्यक्रम दुर्गम जिल्लामा सञ्चालन गर्न आग्रह गर्नुभएको छ । महिनावारी स्वच्छता दिवस मनाउने बिषयमा छलफल गर्न आयोजित महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालको बैठकमा उपमहानिर्देशक श्रेष्ठले महिनावारी सम्बन्धी स...