• सिद्धार्थ माविमा स्मार्ट कार्डबाट स्यानिटरी प्याड वितरण

    स्याङ्जा : स्याङजाको फेदीखोला २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्मार्ट कार्डबाट स्यानिटरी प्याड वितरण गर्न थालेको छ । गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहकार्यमा स्वचालित स्यानिटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । स्मार्ट ...

  • अपी हिमाल गाउँपालिकामा छाउमुक्त धारा र शौचालय

    दार्चुला : दार्चुलाको अपी हिमाल गाउँपालिका – ३ र ४ मा छाउमुक्त धारा निर्माण गरिएको छ । गाउँपालिकाभर छाउमुक्त अभियान अन्तर्गत गाउँपालिकाले छाउमुक्त सार्वजनिक धारा र शौचालय निर्माण गरेको हो । गाउँपालिकाले बनाएको छाउमुक्त धारामा सबैले सामूहिक रुपमा नुहाउन मिल्ने गरी धारा बनाइएको छ । धारामा वरिपरिबाट पर्खाल लगाएर गो...

  • २०७५ सरसफाइ क्षेत्रका लागि उपलब्धीमूलक बर्ष

    काठमाडौ : आजदेखि नयाँ बर्ष सुरुवात भएको छ । नयाँ बर्षको पहिलो दिनलाई स्वागत गर्दै गर्दा भर्खरै बिदाई गर्दै गरेको बर्षको समेत समीक्षा भईरहेको छ । बर्ष २०७५ सरसफाइ क्षेत्रका लागि कस्तो रह्यो त ? आउनुहोस् समीक्षा गरौं । १. २०७५ मा १४ जिल्ला खुलादिसामुक्त घोषणा सन् २०११ अर्थात २०६८ सालमा सरसफाइ गुरुयोजना निर्माण भई का...

  • सरसफाइमा सोलुखुम्बु : ‘बारा’ भन्दा पनि पछाडि

    सोलुखुम्बु : सोलुखुम्बु पर्वतारोहण, दृश्यावलोकन र पदयात्राका लागि विश्वकै उत्कृष्ट पर्यटकीय जिल्ला हो । हरेक बर्ष ५० हजार भन्दा बढी विदेशी पर्यटकले सोलुखुम्बुलाई गन्तव्य बनाउँदै आएका छन् । पर्यटनसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले गरेको अध्ययनमा समेत सोलुखुम्बुको सगरमाथा क्षेत्र उत्कृष्ट गन्तव्यको रुप...

  • २०७४/०७५ मा सबैभन्दा बढी बेरुजु खानेपानी मन्त्रालयमा

    काठमाडौ : आर्थिक बर्ष २०७४/०७५ मा लेखापरीक्षण गरिएको रकमको आधारमा सबैभन्दा बढी बेरुजु हुने मन्त्रालयमा खानेपानी मन्त्रालय अग्रस्थानमा रहेको छ । रकमगत आधारमा सबैभन्दा बढी बेरुजु भएको अर्थमन्त्रालय रहेपनि लेखापरीक्षण गरिएको रकमको तुलनामा खानेपानी मन्त्रालयको बेरुजु अधिक देखिएको हो । महालेखापरीक्षकको कार्यालयले शुक्रबा...

  • कालिकोटको ‘बान्जाडा’ सबैभन्दा बढी खानेपानी अभाव क्षेत्र

    कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाको बान्जाडा कालिकोटकै सबैभन्दा बढी खानेपानी अभाव क्षेत्र भएको एक अध्ययनले देखाएको छ । वाटर एडले गरेको सहभागितामुलक कार्य अनुसन्धानबाट यस्तो देखिएको हो । वाटर एडले पलाँता ९ थिर्पुमा गाउँपालिका स्तरीय सहभागितामूलक कार्य अनुसन्धान गरेको थियो । अनुसन्धानमूलक कार्यमा वडा अध्यक्ष, ...

  • पूर्ण सरसफाइ उन्मुख ताघ्रिङले मनायो प्रथम बाषिकोत्सव, झितै जगत टोल प्रथम

    लम्जुङ : लम्जुङको मस्र्याङदी गाउँपालिका ४ ताघ्रिङले पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरेको एक बर्ष पुगेको अवसरमा प्रथम बाषिकोत्सव मनाएको छ । सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरेको एक बर्ष पुगेको उपलक्ष्यमा ताघ्रिङले प्रथम बाषिकोत्सव भव्यताका साथ मनाएको हो । शुक्रबार जगतबजारमा विशेष कार्यक्रम...

  • धादिङमा मर्मत सम्भार कार्यकर्ता तालिम, VMW तालिम किन ?

    धादिङ : धादिङबेशीमा भईरहेको ग्रामीण मर्मत तथा सम्भार कार्यकर्ता तालिम सम्पन्न भएको छ । जिल्लामा निर्माणाधीन बिभिन्न १७ वटा खानेपानी योजनाबाट प्रतिनिधित्व हुने गरी १५ जना महिला र २३ जना पुरुष पुरुष गरी ३८ जना लाई तालिम दिईएको हो । तालिममा खानेपानी संरचनाका मुख्य अंगहरु, खानेपानी प्रणालीमा प्रयोग हुने सामग्रीहरुको प्र...

  • वातावरणीय सरसफाइ शाखा प्रमुख झा ‘द हन्ड्रेड हिरोज अफ मधेस’ बाट सम्मानित

        काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभाग, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखा प्रमुख एवं राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र कुमार झा ‘द हन्ड्रेड हिरोज अफ मधेस’ (The 100 Heroes Of Madhesh ) बाट सम्मानित हुनु भएको छ । ललितपुरको पाटन ढोकामा आयोजित कार्यक्रममा...

  • पाँच ठूला खानेपानी आयोजना अगाडि बढाइँदै

    काठमाडौ : सरकारले खानेपानी सञ्जालको विस्तार र विकासका लागि थप पाँच आयोजनालाई विशेष प्राथमिकतामा राखी अगाडि बढाएको छ । खानेपानी मन्त्रालयले मुलुकमा बढ्दै गइरहेको खानेपानी आवश्यकता पूरा गर्न ती आयोजनालाई प्राथमिकताका साथ काम शुरु गर्न लागेको हो । खानेपानीमन्त्री बीना मगरका अनुसार ती आयोजनामा नारायणी थोक वितरण, कर्णाली...