• राष्ट्रिय जल तथा मौसम सप्ताह सुरु, उर्जामन्त्रीद्वारा शुभारम्भ

    काठमाडौ : नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७५ सुरु भएको छ । जल तथा मौसम सप्ताहको उर्जा जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले काठमाडौंमा आयोजित एक कार्यक्रममा शुभारम्भ गर्नुभयो । कार्यक्रमको शुभारम्भ गर्दै उर्जा जल श्रोत तथा सिंचाइमन्त्री पुनले जलश्रोतका बहुउद्देश्यीय योजनाहरुलाई समेटेर दिगोरुपमा अगाडि बढ्न आवश...

  • सरकारी तालिम केन्द्र र एन्फोको तालिम केन्द्र बीच समन्वय गर्छौ : केन्द्र प्रमुख कार्की

      काठमाडौ : खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्रका प्रमुख कविन्द्र बिक्रम कार्कीले सरकारी तालिम केन्द्र र एन्फोको तालिम केन्द्र बीच आवश्यक समन्वय गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले आयोजना गरेको वास क्षेत्रको सिकाई आदानप्रदान कार्यक्रममा बोल्दै उहाँले एन्फोले फोहो...

  • वातावरण संरक्षण र सफा राजमार्गको लागि सरसफाइमा जुटे युवा

      सर्लाही : सर्लाहीका उत्साहित युवाहरुले पूर्व - पश्चिम राजमार्ग सरसफाइ अभियान थालेका छन् । सर्लाहीको लालबन्दी नगरपालिकाको राजमार्ग क्षेत्र सफाई गर्दै युवाहरुले राजमार्ग सरसफाइ अभियान सुरु गरेका हुन् । सिरहाका सरसफाइ भियन्ता धिरेन्द्र कुमार साहको आव्हान तथा सक्रियतामा दर्जनौं युवाहरु हातमा पञ्जा लगाएर सड...

  • वाग्मती सफाइमा नयाँ प्रविधि अपनाइने

    पूर्णप्रसाद मिश्र/रासस काठमाडौ : पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगङ्गासम्मको भागमा नयाँ प्रविधिको उपयोग गरी कञ्चन पानी बगाइने भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले बायो शौचालय प्रविधि ल्याएको छ । प्रविधिले कति काम गर्छ भनी सम्भाव्यता अध्ययन गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिनुभयो...

  • तपाईको नगरमा खानेपानी समस्या छ ? सहरी खानेपानी आयोजनामा आवेदन दिनुहोस्  

    काठमाडौ : तपाईको सहरमा खानेपानीको समस्या छ भने खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाले आवेदन माग गरेको छ । आयोजना अन्तर्गत करिब २० वटा नगरहरु छनौट गरी सम्भाव्यता अध्ययन तथा बिस्तृत इञ्जिनियरिङ डिजाइन गरिने लक्ष्य रहेकोले खानेपानीको समस्या झेलिरहेको गाउँपालिका तथा नगरपालिका र उ...

  • ई ! .यस्तो हुन्छ, स्मार्ट शौचालय, ढल व्यवस्थापन विभाग परिसरमा बन्दै

    काठमाडौ : शौचालयको ढोका अगाडि सिक्का हाल्ने ठाउँमा सिक्का नहाली शौचालयको ढोकै खुल्दैन । सिक्का खसालेपछि बल्ल ढोका खुल्छ र मानिस शौचालयमा छिर्ने वित्तिकै प्यान सेटमा पानी फ्लस हुन्छ । दिसा गर्दा लगाउने समय तथा पिसाब गरेको समयको आधारमा शौचालय आफैले फ्लस गर्छ र प्रयोग गरेर निस्केपछि शौचालय आफै सफा हुन्छ । शौचालय भि...

  • फण्डबोर्डले मनायो २३ औं बार्षिकोत्सव, शुभकामना दिनेको एउटै स्वर, जनताको खानेपानी फण्डबोर्ड

    काठमाडौ : ‘तिमीलाई आकाशमा उडेको देख्दा तिमीलाई मन नपराउनेहरुले ढुंगा हान्नेछन् । त्यत्तिबेला तिमी यत्ति माथि उडिदेउ कि मन नपराउनेहरुले हानेको ढुंगा लोप होऊन् ।’ चर्चित भारतीय लेखकको यो भनाई ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्डबोर्ड) को २३ औं बार्षिकोत्सव कार्यक्रममा गुञ्जियो । फण्डबोर्ड सञ्चालक समितिका ...

  • विश्व पानी र मौसम दिवस सप्ताहव्यापी मनाईने, यस्ता छन् हप्तैभरिका कार्यक्रम

      काठमाडौ : सरकारले दुई अन्तर्राष्ट्रिय दिवसहरु ‘बिश्व पानी दिवस र बिश्व मौसम’ दिवसको सन्दर्भ पारेर राष्ट्रिय जल तथा मौसम सप्ताह मनाउने भएको छ । नेपाल सरकार जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा यही चैत्र ३ गतेदेखि ९ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन लागेको हो । यस...

  • एक वर्षमा सरकारले धेरै काम गरेको छ : खानेपानी मन्त्री मगर 

    कञ्चनपुर : खानेपानी मन्त्री बिना मगरले खेलकुदलाई मौलिक अधिकारका रूपमा स्वीकार्नु पर्ने बताउनुभएको छ । कञ्चनपुरको पुनर्वासमा आयोजना भएको छैठौं लालझाडी कप फुटबल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री मगरले सो कुरा बताउनुभएको हो । खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै लिन नहुने बताउँदै उहाँले खेलकुद...

  • स्यानिटरी प्याड सिलाउने मान्छे चाहियो

    रुकुम पश्चिम: रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाले नगरपालिका भित्रका टेलरिङ व्यवसायी तथा सूचीकारहरुबाट संगी प्याडको नमूना र दर समेत माग गरेको छ । नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई महिनावारी भएको बेला निशुल्क संगी प्याड वितरण गर्न प्याडको नमुना र दर माग गरेको हो । टेलरिङ व्यवसायी तथा सूचीकार...